नतिजा/सुचना

त्रि.वि सेवा आयोगको विभिन्न पदको नतिजा सार्वजनिक। (नतिजा सहित)

असार, १४ काठमाडौ । त्रिभुवन बिश्वबिद्धालय सेवा आयोगको कार्यालयले विभिन्न पदको लागि लिईएको परीक्षाको परीक्षाफल सार्वजनिक गरेको छ । बिश्वबिद्धालय सेवा आयोगले खुल्ला तथा समावेशी प्रतियोगिताद्वारा स्थायी पदपूर्तिका लागि मिति २०७६ मंसिर १५ मा प्रकाशित विभिन्न सेवा, समुह र श्रेणी अन्तर्गतका प्रशासनिक तथा प्राबिधिक पदहरुको बिज्ञापन मध्य २०७७ माघ २५ देखि फागुन २७ गते सम्म […]

पूरा पढ्नुहोस्

एसईईको उत्तरपुस्तिका परीक्षण सकियो, नतिजा संपरीक्षण हुँदै

असार ८, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७८ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असार ३२ गतेभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । नतिजा प्रकाशनका लागि बोर्डले उत्तरपुस्तिका परीक्षणको काम सम्पन्न गरी संपरीक्षणको काम अन्तिम चरणमा पुर्याएको छ । राष्ट्रिय परीक्षा बोर्ड एसईई (कक्षा १०) का परीक्षा नियन्त्रक अर्जुन रायमाझीले असार ३२ गते एसईई […]

पूरा पढ्नुहोस्

त्रिवि द्वारा स्नातक तहको नतिजा प्रकाशित । (नतिजा सहित)

असार, ८ काठमाडौ । त्रिभुवन बिश्वबिद्धालयले बिज्ञान तथा प्रबिधि अध्यायन संस्थान डिन कार्यलयले चार बर्षे स्नातक तह कम्प्युटर बिज्ञान तथा सुचना प्रबिधि (B.Sc.CSIT) दोस्रो बर्ष तेस्रो सत्रको नतिजा प्रकाशित गरेको छ। सेमेस्टर परिक्षा प्रणाली अनुसार २०७८ माघ महिना मा संचालन गरेको २०७६ समुहको नियमित तथा त्यस भन्दा अघिको आंसिकको परिक्षाको नतिजा प्रकाशित गरेको हो। बिश्वबिद्धालयको […]

पूरा पढ्नुहोस्

त्रिविद्वारा स्नातकोत्तर तह MBS दोश्रो बर्षको नतिजा प्रकाशित : शिक्षा संचार

  असार, ५ काठमाडौ । त्रिभुवन बिश्वबिद्धालय परिक्षा नियन्त्रण कार्यलय द्वारा स्नातकोत्तर तह MBS को नतिजा प्रकाशित गरेको छ। बिश्वबिद्धालयले २०७८ असोज महिना मा संचालन गरेको MBS दोश्रो बर्ष २०७७ सालको बार्षिक परीक्षा प्रणाली अनुसार संचालित परिक्षाको नतिजा प्रकाशित गरेको हो। परिक्षाको नतिजा हेर्न परीक्षा नियन्त्रण कार्यालयको आधिकारिक वेवसाईट www.tuexam.edu.np मा मा गएर हेर्न सकिने […]

पूरा पढ्नुहोस्

स्नातकाेत्तर तह MA Second Year काे नतिजा प्रकाशित

असार १, काठमाडौं । स्नातकाेत्तर तह MA Second Year काे नतिजा प्रकाशित भएको छ । नतिजकालागि परीक्षाा नियन्त्रण कार्यालयकाे वेवसाइट www.tuexam.edu.np मा गइ VIEW RESULT तथा MA(space) Symbol Number Type गरी 33624 मा SMS गरेर हेर्न सकिनेछ । https://tuexam.edu.np/

पूरा पढ्नुहोस्

खुशीकाे खबर ,गंगालाल अस्पतालका लागि १०० बढी कर्मचारी माग

बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । बुढुवा, आन्तिरिक प्रतिस्पर्धा र खुल्ला प्रतिस्पर्धाबाट स्थायी नियुक्तिका लागि केन्द्रले आवेदन माग गरेको हो । आइतबार प्रकाशित विज्ञापन अनुसार आन्तरिका कार्यक्षमता मूल्यांकनका आधारमा ३८ कर्मचारीको बुढुवाका लागि आवेदन माग गरेको छ । आन्तरिक प्रतियोगितात्कम परीक्षाबाट छनोटका लागि ८ जना कर्मचारी माग गरिएको छ । […]

पूरा पढ्नुहोस्

स्नातक दाेश्राे बर्षकाे परीक्षा तालिका सार्वजनिक

त्रिभुवन विश्चविद्यालय परिक्षा नियन्त्रण कार्यालयले चार बर्षे   स्नातक दाेश्राे बर्षकाे Bsc, Bbs , B.A  र B.ed काे परीक तालिका आज सार्वजनिक भएको छ ।

पूरा पढ्नुहोस्

प्रथम वर्ष प्रथम खण्डको परीक्षा केन्द्र सार्वजनिक (केन्द्र सहित)

जेठ, २६ काठमाडौं ।  प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) परीक्षा नियन्त्रण कार्यालयले डिप्लोमा तहको प्रथम वर्ष प्रथम खण्डको नियमित, आंशिकको परीक्षाको परीक्षा केन्द्र सार्वजनिक गरेको छ । डिप्लोमा इन इन्जिनियरिङ, तर्फ सिभिल, आर्किटेक्चर, रेफृजेरेटर, एण्ड एसि, मेकानिकल, इलेक्टि्रकल, इलेक्टि्रकल एन्ड इलेक्ट्रोनिक्स, अटोमोबाइल, मेकाट्रोनिक्स, इलेक्ट्रोनिक्स, जियोमेक्टृक्स, कम्प्युटर, हाइड्रोपावर, फूड एन्ड डेरि टेक्नोलोजी, होटेल मेनेजमेन्ट, […]

पूरा पढ्नुहोस्

शिक्षक आवश्यकता !

जेठ २६, दाेलखा । दाेलखा शैलुङ गाउँ पालिकाकाे श्री नवीन माध्यमिक विद्यालयमा प्रा.वि. तहमा पढाउने एक शिक्षक काे लागि राेजगारी खुलेकाे छ । इच्छुक याेग्यता पुगेका नेपाली नागरिकले दरखास्त दिन सक्नु हुने छ ।

पूरा पढ्नुहोस्

त्रिविद्वारा परिक्षा फारम भर्ने अत्यन्तै जरूरी सुचना

जेठ १७, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले ३ वर्षे स्नातक तह दोस्रो वर्षको आंशिक परीक्षा दिने परीक्षार्थीहरूका लागि परीक्षा आवेदन फारम भर्ने सूचना  निकालेको छ ।  सुचना निम्म अनुुसार रहेकाे छ ।

पूरा पढ्नुहोस्