- ८ असार २०७९, बुधबार २२:४५
असार, ८ काठमाडौ । त्रिभुवन बिश्वबिद्धालयले बिज्ञान तथा प्रबिधि अध्यायन संस्थान डिन कार्यलयले चार बर्षे स्नातक तह कम्प्युटर बिज्ञान तथा सुचना प्रबिधि (B.Sc.CSIT) दोस्रो बर्ष तेस्रो सत्रको नतिजा प्रकाशित गरेको छ।
सेमेस्टर परिक्षा प्रणाली अनुसार २०७८ माघ महिना मा संचालन गरेको २०७६ समुहको नियमित तथा त्यस भन्दा अघिको आंसिकको परिक्षाको नतिजा प्रकाशित गरेको हो।
बिश्वबिद्धालयको सुचना अनुसार परिक्षा नतिजा चित्त नबुझी पुनर्योग गर्न चाहने विद्यार्थीले नतिजा प्रकाशित भएको २० दिन भित्र आवेदन दिइ सक्नुपर्ने जनाएको छ।
यस्तो छ नतिजा ।

सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्