Tag: नतिजा प्रकाशन

त्रिभुवन विश्वविद्यालयले चार वर्षीय बी.एड. चौथो वर्षको नतिजा प्रकाशित

काठमाडौं, भदौ १२ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुले २०८१ सालमा सञ्चालन गरिएको चार वर्षीय बी.एड. (Bachelor of Education) चौथो वर्षको नियमित, आंशिक तथा मौका परीक्षाको नतिजा सार्वजनिक गरेको छ। कार्यालयका अनुसार परीक्षाफल विश्वविद्यालय परीक्षा समिति (स्नातक तह) को निर्णयअनुसार प्रकाशित गरिएको हो। विद्यार्थीहरूले आफ्नो नतिजा त्रिभुवन विश्वविद्यालयको आधिकारिक पोर्टल result.tuexam.edu.np मा हेर्न सक्नेछन्। […]

पूरा पढ्नुहोस्

त्रिभुवन विश्वविद्यालयले BBS चौथो वर्षको नतिजा सार्वजनिक हेर्नुस्

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले वाणिज्य संकाय (BBS) चौथो वर्षको नतिजा सार्वजनिक गरेको छ । विद्यार्थीहरूले आफ्नो नतिजा हेर्नका लागि विश्वविद्यालयको आधिकारिक वेबसाइट http://result.tuexam.edu.np मा गई विवरण भर्न सक्नेछन्। नतिजा सार्वजनिक भएसँगै हजारौं विद्यार्थीहरूले आफ्नो शैक्षिक यात्रा अर्को चरणतर्फ अघि बढाउने अवसर पाउनेछन्। विश्वविद्यालयले समयमै परीक्षा र नतिजा प्रकाशित गर्ने कार्यलाई निरन्तरता […]

पूरा पढ्नुहोस्

कक्षा १२ मा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण, करिब ५६ हजारले ल्याए उत्कृष्ट जीपीए हेर्नुस्

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। बोर्डको बैठकले सोमबार १२ कक्षाको नतिजा सार्वजनिक गरेको हो। नतिजाअनुसार यस वर्ष नियमिततर्फ ६१.१७ प्रतिश विद्यार्थी उत्तीर्ण भएका छन्। त्यस्तै आंशिकतर्फ ३६.४९ प्रतिशत उत्तीर्ण भएको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए। उनका अनुसार १३ हजार ५०२ जनाले उत्कृष्ट ३.६ देखि ४ जीपीए ल्याएका छन्। […]

पूरा पढ्नुहोस्

कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडौं : कक्षा १२ को नतिजा सार्वजनिक भएको छ। सार्वजनिक नतिजा अनुसार ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्  भने  ३८.८३ विद्यार्थी ननग्रेड भएका छन्। गत वैशाखमा सञ्चालन गरिएको परीक्षामा ५ हजार २०२ विद्यालयका ५ लाख ११ हजार परीक्षार्थी सामेल थिए। जसमा नियमिततर्फ ३ लाख ९५ हजार र आंशिकतर्फ १ लाख १५ हजार रहेका थिए।

पूरा पढ्नुहोस्

काठमाडौं महानगरपालिकाको छात्रवृत्ति नतिजा सार्वजनिक

काठमाडौं । काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ र १२ मा संस्थागत विद्यालयहरूमा छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीका लागि भएको प्रवेश परीक्षाको नतिजा प्रकाशित गरेको छ । महानगरले यस वर्ष प्रदान गर्न लागेको छात्रवृत्तिका लागि शनिबार प्रवेश परीक्षा सञ्चालन गरेको थियो । शनिबार बिहान ८ देखि १० बजेसम्म ५४ वटा परीक्षा […]

पूरा पढ्नुहोस्

त्रिविद्वारा स्नातक प्रथम वर्षको नतिजा सार्वजनिक ( यसरी हेर्नुस् )

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले  ४ बर्षे बि.ए तर्फको प्रथम बर्ष (२०८१) को २०८१ साल पुस महिनामा सञ्चालित परीक्षा को नतिजा सार्वजनिक गरेकाे छ । नतिजा हेर्न http://result.tuexam.edu.np बाट आफ्नो प्राप्ताङ्क सहितको नतिजा हेर्न सकिने छ।

पूरा पढ्नुहोस्

MBS र MPA काे CMAT नतिजा सार्वजनिक ( नतिजा सहित )

काठमाडौं । त्रिभुवन विश्वविद्यालय : स्नातकोत्तर तह MBS/MPA CMAT परिक्षा -2025 को नतिजा सार्वजनिक भएको छ । त्रिभुवन विश्वविद्यालयले गत शनिबार लिएकाे उक्त CMAT परिक्षाकाे नतिजा आज सार्वजनिक गरेको हाे । नतिजा हेर्न यसरी सकिने छ ।

पूरा पढ्नुहोस्

त्रिविद्वारा स्नातक तेस्रो वर्षकाे नतिजा सार्वजनिक ( नतिजा सहीत)

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक तह तेस्रो वर्षको नतिजा सार्वजनिक गरेको छ । त्रिभुवन विश्वविद्यालयले गत असारमा लिएको ३ वर्षे B.A. तेस्रो वर्षको परीक्षाको नतिजा सार्वजनिक गरेको हाे । नतिजा यसरी हेर्नुस्  

पूरा पढ्नुहोस्

स्नातक तह दाेश्राे वर्षको नतिजा सार्वजनिक ( नतिजा सहीत)

काठमाडौं । त्रिविले स्नातक तह दाेश्राे बर्षकाे नतिजा सार्वजनिक गरेको छ । त्रिविले   चार  वर्षे वि.एड दाेश्राे वर्ष नियमित तर्फकाे नतिजा सार्वजनिक गरेकाे हाे । नतिजा हेर्न www.tuexam.edu.np मा गएर हेर्न सकिने छ ।

पूरा पढ्नुहोस्

त्रिविद्वारा स्नातक प्रथम वर्षको नतिजा प्रकाशन

काठमाडौं ।  त्रिभुवन विश्वविद्यालयले २०८० साल असोजमा लिएको BBS प्रथम वर्षको परीक्षाको नतिजा प्रकाशित गरेको छ। साेमबार साँझ एक परीक्षा लिएको एक वर्षपछि उक्त नतिजा सार्वजनिक गरिएको हाे ।  नतिजा  tuexam.edu.np मा हेर्न सकिनेछ ।

पूरा पढ्नुहोस्