Tag: नतिजा प्रकाशन

त्रिविद्वारा १२ दिनमै नतिजा प्रकाशन ( हेर्नुस् नतिजा )

काठमाडौँ ।  त्रि.वि परीक्षा नियन्त्रण कार्यालय बल्खुले धमाधम नतिजा सार्वजनिक गर्न थालेको छ । साउन २२ गते MBS प्रथम बर्ष (२०७९) को यहि २०८१/०४/०२ गते बाट २०८१/०४/०९ गते सम्म सञ्चालन भएको आंशिक तर्फको परीक्षाको परीक्षाफल सार्वजनिक हाे । नतिजा हेर्नको लागि: www.tuexam.edu.np मा गई View Result Option मा रहेको Select Result मा Click गरि आफ्नो […]

पूरा पढ्नुहोस्

त्रिविद्वारा स्नातक तह प्रथम वर्षको नतिजा प्रकाशन ( नतिजा सहित )

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले    स्नातक तह प्रथम वर्षको नतिजा प्रकाशन गरेको छ  । ४ वर्षे B.SC. प्रथम वर्ष  २०८०  को नतिजा प्रकाशित भएको हाे । आफ्नो नतिजा हेर्नू होला www.tuexam.edu.np मा गएर View Result Option मा रहेको Select Result मा आफ्नो तह छनौट गरी सिंम्बाेल नम्बर राखेर नतिजा हेर्न सक्नु हुनेछ ।

पूरा पढ्नुहोस्

निमाविको सामान्य परीक्षाको नतिजा सार्वजनिक (नतिजासहित)

शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह, तृतीय श्रेणी शिक्षक पदको खुला प्रतियोगितात्मक विषयगत (सामान्य) परीक्षा को  नतिजा सार्वजनिक गरेको छ। आयोगले आज सातै प्रदेशको नतिजा सार्वजनिक गरेको हो । आयोगले सामान्य परीक्षामा उम्मदवारको विषयगत लिखित परीक्षा आगामी भदौ ८ गते शनिबार सञ्चालन गर्ने गरी सूचना सार्वजनिक गरेको छ । आयोगले गत वैशाख ८ गतेसामान्य परीक्षा […]

पूरा पढ्नुहोस्

त्रिविद्वारा स्नातकोत्तर तहकाे नतिजा प्रकाशन ( नतिजा सहीत)

माघ २३, काठमाडौँ ।  MA 2nd Year को नतिजा सार्वजनिक भएको छ । त्रिभुवन विश्वविद्यालयले मंगलबार साँझ  उक्त नतिजा सार्वजनिक गरेकाे हाे । नतिजा निम्न अनुसार तल रहेको छ  । Website अझै बन्द  भएकोले अनलाइनबाट भने हेर्न सकिने छैन्  

पूरा पढ्नुहोस्

त्रिविद्वारा स्नातकोत्तर तहकाे नतिजा सार्वजनिक

माघ १७, काठमाडौं ।   त्रिभुवन विश्वविद्यालयले  MA प्रथम वर्षको नतिजा प्रकाशित गरेकाे छ । त्रिवि मानविकी तथा समाजशास्त्र विभागले गत साउनमा सञ्चालन गरेकाे स्नातकोत्तर तह प्रथम वर्षकाे नतिजा आज एक सुचना जारी गर्दै सार्वजनिक गरेकाे हाे । नतिजा सम्बन्धि विस्तृत जानकारीको लागि तलको सुचना हेर्नू होला । साथै उत्तीर्ण हुन सफल परीक्षार्थीहरुको सिम्बल नम्बर सहितको […]

पूरा पढ्नुहोस्

त्रिभुवन विश्वविद्यालयद्वारा परीक्षाफल प्रकाशन

पुस २५, त्रिभुवन विश्वविद्यालयले नतिजा प्रकाशन गरेको छ । एक सूचना जारी गर्दै  त्रिभुवन विश्वविद्यालय  परीक्षा नियन्त्रण कार्यालय, बल्खुले नतिजा प्रकाशन गरेको जनाएको छ । २०८० सालबैशाख/जेष्ठमहिनामा संचालितकानून संकायतर्फ ३ वर्षे (स्नातकतह) एलएल.वी.दोस्रो वर्षनियमितपरीक्षाको परीक्षाफल प्रकाशित भएको हो ।  सूचनामा भनिएको छ : त्रिभुवनविश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०८० सालबैशाख/जेष्ठमहिनामा संचालितकानून संकायतर्फ ३ वर्षे (स्नातकतह) […]

पूरा पढ्नुहोस्

BBS चाैथाे बर्षकाे नतिजा सार्वजनिक (हेर्नुहाेस् यसरी)

कार्तिक २०, काठमाडौं ।  त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले स्नातक चाैथाे बर्ष BBS काे नतिजा सार्वजनिक गरेकाे छ । साेमबार साँझ  त्रिविले एक सुचना सार्वजनिक गर्दै उक्त नतिजा प्रकाशन गरेकाे हाे । https://www.tuexam.edu.np/

पूरा पढ्नुहोस्

कक्षा १२ को पुनर्योगको नतिजा प्रकाशन ( हेर्नुहाेस नतिजा )

काठमाडौँ , २६ असोज । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पुनर्योगको नतिजा प्रकाशन गरेको छ । गत साउन ३० गते प्रकाशित कक्षा १२ को वार्षिक नतिजामा चित्त नबुझि पुनर्योगका लागि निवेदन दिएको परीक्षार्थीहरुको नतिजा प्रकाशन गरेको हो । हेर्नुहोस नतिजा : https://www.neb.gov.np/

पूरा पढ्नुहोस्

त्रिविद्वारा नतिजा प्रकाशन ( हेर्नुस् नतिजा )

असाेज १५, काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले Bsc स्नातक तह चाैैथाे वर्षकाे नतिजा सार्वजनिक गरेको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुले २०७९ गत चैत्र महिनामा सञ्चालन गरेकाे परिक्षाकाे नतिजा सार्वजनिक गरेको हाे ।

पूरा पढ्नुहोस्

५ महिना भित्रै त्रिविद्वारा नतिजा प्रकाशन

भदौ २६, काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले विएड चाैथाे वर्षकाे नतिजा सार्वजनिक गरेकाे छ । विगतमा १७ महिना सम्म लगाएर नतिजा निकाल्ने त्रिविले यस वर्ष भने विएड चाैथाे वर्षकाे नतिजा ५ महिनामै सार्वजनिक गरेकाे हाे नतिजा हेर्नका लागि http://www.tuexam.edu.np

पूरा पढ्नुहोस्