- ५ श्रावण २०८१, शनिबार ०८:१९
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले स्नातक तह प्रथम वर्षको नतिजा प्रकाशन गरेको छ ।
४ वर्षे B.SC. प्रथम वर्ष २०८० को नतिजा प्रकाशित भएको हाे ।
आफ्नो नतिजा हेर्नू होला www.tuexam.edu.np मा गएर View Result Option मा रहेको Select Result मा आफ्नो तह छनौट गरी सिंम्बाेल नम्बर राखेर नतिजा हेर्न सक्नु हुनेछ ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्