Tag: नतिजा प्रकाशन
शिक्षक सेवा आयोगले प्रकाशित गर्यो नतिजा
काठमाडौँ- शिक्षक सेवा आयोग सानोठिमी, भक्तपुरले आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा तथा अन्तर्वार्ता सम्बन्धी सूचना प्रकाशित गरेको छ। बिहिबार एक सूचना जारी गर्दै आयोगले विज्ञापन नं. ७/७८/७९ प्राथमिक तह, द्वितीय श्रेणी शिक्षक पदको लागि चैत २१ गते लिइएकोे आन्तरिक प्रतियोगात्मक लिखित परीक्षाको नतिजा प्रकाशित गरेको जनाएको हो। साथै आयोगले सफल भनेर नाम प्रकाशित भएका उम्मेदवारहरूलाई […]
पूरा पढ्नुहोस्
प्राविको नतिजा सार्वजनिक (नतिजासहित)
शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणीका शिक्षक छनोटका लागि लिएको सामान्य विषयको नतिजा सार्वजनिक गरेको छ । आयोगले गत चैत्र १९ गते लिएको सामान्य विषयको नतिजा सार्वजनिक गरेको हो । आयोगले प्राथमिक तहको १३ हजार २९७ रिक्त दरबन्दीमा खुला तर्फको नतिजा सार्वजनिक गरेको हो । सो परीक्षामा १ लाख १३ हजार ४ सय ४५ […]
पूरा पढ्नुहोस्
BBS दाेश्राे बर्षकाे नतिजा सार्वजनिक
वैशाख २२, काठमाडौं । त्रिभुवन विश्वविद्यालयद्वारा विविएस दाेश्राे बर्षकाे नतिजा सार्वजनिक भएको छ । त्रिविले आज साझ सुचना निकालेर विविएस दाेश्राे बर्षकाे नतिजा सार्वजनिक गरेकाे हाे । लामाे समयदेखि नतिजा प्रकाशन गर्न सकिरहेकाे थिएन । तर आज भने त्रिविले नतिजा निकालेकाे छ ।
पूरा पढ्नुहोस्
नमुना विद्यालयले गुरुयोजनामा समावेश भएका कार्यक्रममा मात्र खर्च गर्न पाइने
नमुना विद्यालयलाई प्रदान गरिएको बजेट गुरुयोजनामा समावेश भएका कार्यक्रम तथा क्रियाकलाप बाहेक अन्य कार्यक्रममा खर्च नगर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्र विद्यालय शिक्षा मापदन्ड निर्धारणा शाखाले सबै स्थानीय तहर विद्यालयलाई निर्देशन दिएको छ । गुरुयोजनामा समावेश भएका तर यस आवमा नपरेका (आगामी आवका लागि प्रस्तावित कार्यक्रम ) क्रियाकलाप चालु आवमा संचालन गर्नु पर्ने भएमा […]
पूरा पढ्नुहोस्
शिक्षक सेवा आयोगको माध्यामिक तहको नतिजा सार्वजनिक (नतिजा सहित)
वैशाख २०, काठमाडौं । शिक्षक सेवा आयोगले माध्यामिक तहको शिक्षक पदपुर्तिकको लागि सञ्चालन गरेको खुला प्रतियोगात्मक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । माध्यामिक तह तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षा (सामान्य)को नतिजा प्रकाशन गरेको हो । माध्यामिक तहको १ हजार ५ सय ४७ शिक्षकको नयाँ पदपूर्तिको लागि लिइएको लिखित परीक्षामा पास भएका छनोट भएका […]
पूरा पढ्नुहोस्
शिक्षक सेवा आयोगले माविको नतिजा भोलि प्रकाशन गर्ने
वैशाख १९, काठमाडौ । शिक्षक सेवा आयोगले माध्यामिक तहको शिक्षक पदपुर्तिकको लागि सञ्चालन गरेको सामान्य परीक्षाको नतिजा भोलि प्रकाशन गर्ने भएको छ । आयोग उत्तर पुस्तिका परीक्षण लगायतका सम्पूर्ण काम सकेर भोलि नतिजा सार्वजनिक गर्ने तयारीम जुटेको हो । आयोगले नतिजा प्रकाशनका लागि सम्पूण तयारी गरिसकेको जानकारी दियो ।आयोगले गत चैत १५ गते सञ्चालन गरेको […]
पूरा पढ्नुहोस्
खुसिकाे खबर स्नातक दाेश्राे बर्ष विएड र विविएसकाे नतिजा प्रकाश हुँदै
वैशाख ११, काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले स्नातक दाेश्राे बर्ष विएड, विविएसकाे नतिजा बैशाख १६ गते सम्म सार्वजनिक गर्ने भएको छ । परीक्षा नियन्त्रक पुष्पराज जाेसीका अनुसार स्नातक दाेश्राे बर्ष विएड, विविएसकाे कापि चेकजाँचकाे सबै काम पूरा भएको र नम्बर सिस्टममा अपेट गरेर नतिजा सार्वजनिक गर्ने बताउनु भएको छ । साथै स्नातक […]
पूरा पढ्नुहोस्
त्रिविद्वारा एकैपटक दुई विषयकाे नतिजा सार्वजनिक
२०७८ वैशाख १, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले एकै पटक दुई विषयकाे नतिजा सार्वजनिक गरेकाे छ । त्रिविले स्नातक तह प्रथम सेमिस्टार BBA र BIM काे नतिजा सार्वजनिक गरेकाे हाे । त्रिवि व्यवस्थापन संकाय डिनकाे कार्यालय २०७८ आश्विन १५ गते देखि आश्विन १९ गते सम्म संचालन भएको BBA र BIM प्रथम सेमिष्टारकाे नतिजा सार्वजनिक भएको हाे […]
पूरा पढ्नुहोस्
स्नातक विविएम दाेश्राे सत्रकाे नतिजा सार्वजनिक
फागुन २७, काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले विविएम दाेश्राे सत्रकाे नतिजा सार्वजनिक गरेकाे छ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय, डीनको कार्यालयबाट मिति २०७८ श्रावण २६ (10th August 2021) देखि मिति २०७८ भाद्र १३ (29th August 2021) सम्म संचालन भएको Bachelor of Business Management (BBM) कार्यक्रमको दोश्रोसत्र नियमित परीक्षाफल व्यवस्थापन संकाय परीक्षा संचालक समितिको […]
पूरा पढ्नुहोस्
त्रि वि ले गर्यो एकैपटक ७ वटा नतिजा प्रकाशित(हेर्नुहोस्)
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले विभिन्न विषयको नजिता प्रकाशित गरेको छ । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थानले नतिजा प्रकाशित गरेको हो । त्रिविले पुनर्योगको नतिजा प्रकाशित गरेका छ । त्रिविले स्नातकोत्रर तह खाद्य प्रविधि विषय प्रथम वर्ष दोश्रो शत्र–२०७५ समुहको पुनर्योगको नतिजा प्रकाशन गरिएको सूचना प्रकाशित भएको छ । नतिजा प्रकाशित गर्दै त्रिविले भनेको […]
पूरा पढ्नुहोस्







