- २२ बैशाख २०७९, बिहीबार २०:१४
वैशाख २२, काठमाडौं । त्रिभुवन विश्वविद्यालयद्वारा विविएस दाेश्राे बर्षकाे नतिजा सार्वजनिक भएको छ ।
त्रिविले आज साझ सुचना निकालेर विविएस दाेश्राे बर्षकाे नतिजा सार्वजनिक गरेकाे हाे ।
लामाे समयदेखि नतिजा प्रकाशन गर्न सकिरहेकाे थिएन ।
तर आज भने त्रिविले नतिजा निकालेकाे छ ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्