- ११ बैशाख २०७९, आईतवार २१:५६
वैशाख ११, काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले स्नातक दाेश्राे बर्ष विएड, विविएसकाे नतिजा बैशाख १६ गते सम्म सार्वजनिक गर्ने भएको छ ।
परीक्षा नियन्त्रक पुष्पराज जाेसीका अनुसार स्नातक दाेश्राे बर्ष विएड, विविएसकाे कापि चेकजाँचकाे सबै काम पूरा भएको र नम्बर सिस्टममा अपेट गरेर नतिजा सार्वजनिक गर्ने बताउनु भएको छ । साथै स्नातक दाेश्राे बर्षकाे परीक्षा फारम पनि छिटै खुलाउने जानकारी दिनु भएको छ ।https://fb.watch/cBdbdzpz4A/
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्