नतिजा/सुचना

सिटिइभिटी डिप्लोमा/प्रमाणपत्र तहको नियमित तथा आंशिक परीक्षाको परीक्षा तालिका सार्वजनिक

कार्तिक १५ काठमाडौ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) परीक्षा नियन्त्रण कार्यालयले डिप्लोमा/प्रमाणपत्र तहका नियमित तथा आंशिक परीक्षा- २०८० को परीक्षा तालिका सार्वजनिक गरेको छ । परिषदका आङ्गिक, साझेदारी, टेक्स र निजी स्तरमा सञ्चालित शिक्षालयहरूका प्रमाणपत्र तह नर्सिङ, सामान्य चिकित्सा, मेडिकल ल्याब टेक्नोलोजी, रेडियोग्राफी, अप्थाल्मिक साइन्स, डेन्टल साइन्स (डेन्टल हाइजिन), सामान्य चिकित्सा आयुर्वेद, […]

पूरा पढ्नुहोस्

निमावी अध्ययन अनुमतिपत्रको परीक्षा केन्द्र निर्धारण (केन्द्र सहित)

कार्तिक, २ काठमाडौ । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह अध्यापन अनुमतिपत्र (Licemse) को परीक्षा केन्द्र निर्धारण गरेको छ। आयोगले मिति २०८० कार्तिक १८ गते देखि संचालन हुने लाइसेन्सको लिखित परिक्षामा सम्मिलित हुने परिक्षार्थिहरुको परीक्षा केन्द्र निर्धारण गरेको हो। हेर्नुस् परिक्षा केन्द्र ।  

पूरा पढ्नुहोस्

कक्षा १२ को पुनर्योगको नतिजा प्रकाशन ( हेर्नुहाेस नतिजा )

काठमाडौँ , २६ असोज । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पुनर्योगको नतिजा प्रकाशन गरेको छ । गत साउन ३० गते प्रकाशित कक्षा १२ को वार्षिक नतिजामा चित्त नबुझि पुनर्योगका लागि निवेदन दिएको परीक्षार्थीहरुको नतिजा प्रकाशन गरेको हो । हेर्नुहोस नतिजा : https://www.neb.gov.np/

पूरा पढ्नुहोस्

मावि शिक्षकको गणित र कार्यालय सञ्चालन तथा लेखाको नतिजा सार्वजनिक (नतिजा सहित)

शिक्षक सेवा आयोगले माध्यमिक तहको गणित र कार्यालय सञ्चालन तथा लेखा विषयका शिक्षक छनोट गरेको छ । आयोगले माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको गणित विषय र कोशी प्रदेश, मधेश प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको कार्यालय सञ्चालन तथा लेखा विषयको अन्तर्वार्ताको नतिजा प्रकाशन गरेको हो । आयोगले […]

पूरा पढ्नुहोस्

त्रि.वि. इन्जिनियरिङ प्रवेश परीक्षा कार्तिक १४ गते देखी, शुल्क ४ लाख ९० हजार

त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थान, डीनको कार्यालय, प्रवेश परीक्षा बोर्डले शैक्षिक बर्ष २०८०/०८१ को स्नातक (बि.ई/बि. आर्क तह) को विद्यार्थी भर्नाका लागि संचालन गरिने प्रवेश परीक्षा सम्बन्धी सूचना प्रकाशित गरेको छ । शैक्षिक वर्ष २०८०/०८१ को स्नातक (बि.ई/वि.आर्क तह) का विभिन्न कार्यक्रमहरुमा इ.अ.सं. का आंगिक तथा सम्बन्धन प्राप्त कलेजहरुमा पुरानै शुल्कमा विद्यार्थी भर्नाका लागि सूचना […]

पूरा पढ्नुहोस्

माविका सात विषयका स्थायी शिक्षक छनोट (नतिजासहित)

शिक्षक सेवा आयोगले माध्यमिक तहको तृतीय श्रेणीका सात विषयका शिक्षक छनोट गरेको छ । आयोगले अर्थशास्त्र, संस्कृत भाषा, संस्कृत साहित्य, संस्कृत व्याकरण, शुक्लयजुर्वेद, कम्प्युटर विज्ञान, शिक्षा र स्वास्थ्य शिक्षा विषयका शिक्षक छनोट गरेको हो । असोज १७ गते लिएको अन्तर्वार्ता उपस्थित उम्मेदवारहरूको शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम २४ बमोजिम लिखित परीक्षा र अन्तर्वार्ता, […]

पूरा पढ्नुहोस्

कक्षा ११-१२ को चालु शैक्षिक सत्रको कार्यतालिका सार्वजनिक (कार्यतालिकासहित)

जम्मा गरेको बैंक भौचर  पौष १५ गते भित्रको हुनुपर्ने) । विलम्ब शुल्क सहित रजिस्ट्रेसन आवेदन फाराम बापतको शुल्क बुझाउने अन्तिम म्याद २०८० पौष मसान्तसम्म हुने विद्यालयहरूले २०५० माघ १५ गतेभित्र अनलाइ इन्ट्रि समेत गरी बोर्डका सम्बन्धित कार्यालयमा रजिस्ट्रेसन आवेदन फाराम बुझाउनुपर्ने कार्यतालिकामा उल्लेख छ । २०८० फागुन १५ गतेभित्र सम्बन्धित विद्यालयहरूलाई ट्रिप्लिकेट सहित रजिस्ट्रेसनको अर्धकट्टी […]

पूरा पढ्नुहोस्

त्रिविद्वारा नतिजा प्रकाशन ( हेर्नुस् नतिजा )

असाेज १५, काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले Bsc स्नातक तह चाैैथाे वर्षकाे नतिजा सार्वजनिक गरेको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुले २०७९ गत चैत्र महिनामा सञ्चालन गरेकाे परिक्षाकाे नतिजा सार्वजनिक गरेको हाे ।

पूरा पढ्नुहोस्

टिचिङ अस्पतालमा ५० स्टाफ नर्स माग

काठमाडौँ- त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगन्जले ५० जना स्टाफ नर्स माग गरेको छ। विश्वविद्यालयले शुक्रबार सूचना जारी गर्दै संस्थानअन्तर्गतका शिक्षण अस्पताल (टिचिङ) र केन्द्रहरूमा अस्थायी सेवामा ५० जना स्टाफ नर्स माग गरेको हो। त्रिवि वा मान्यता प्राप्त शिक्षण संस्थाबाट नर्सिङ विषयमा प्रमाणपत्र तह उर्तीण गरेका इच्छुक व्यक्तिले आजदेखि असोज ५ गते दिउँसोसम्म आवेदन दिन […]

पूरा पढ्नुहोस्

BBS प्रथम बर्षकाे परीक्षा तालिका सार्वजनिक

 भदौ २१, काठमाडौं ।  त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा BBS 1st year को परीक्षा तालिका (exam routine) प्रकाशित गरिएको छ । त्रिभुवन विश्वविद्यालय परीक्षा  नियन्त्रण कार्यालय बल्खुले आज सुचना सार्वजनिक गर्दै  विविएस प्रथम बर्षकाे परीक्षा तालिका सार्वजनिक गरेकाे हाे ।

पूरा पढ्नुहोस्