नतिजा/सुचना

शिक्षा सेवा आयाेगद्वारा ४ विषयकाे प्रतियोगितात्मक लिखित नतिजा प्रकाशन

 भदौ १८, काठमाडौं । शिक्षा सेवा आयोगले   माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको अर्थशास्त्र, शिक्षा, स्वास्थ्य शिक्षा, संस्कृत भाषा र कम्प्युटर विज्ञान विषयको खुला प्रतियोगितात्मक लिखित परीक्षा (विषयगत) को नतिजा प्रकाशन गरेकाे https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=384&fn=Result%205-18_001.pdf

पूरा पढ्नुहोस्

त्रिभुवन विश्वविद्यालयद्वारा स्नातक प्रथम बर्षकाे नतिजा सार्वजनिक

भदौ १२, काठमाडौं ।  त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले तीन बर्षे  स्नातक प्रथम बर्षकाे नतिजा सार्वजनिक गरेकाे छ । त्रिविले  आज स्नातक  तक तह ३ वर्षे वि.ए प्रथम वर्षको परिक्षाको नतिजा प्रकाशित भएकाे हाे ।  नतिजा हेर्न तलकाे लिंक क्लिक गर्नुहाेस् http://www.tuexam.edu.np

पूरा पढ्नुहोस्

शिक्षक/कर्मचारीको तलबभत्ता र सेवासुविधा स्वीकृत [विवरणसहित]

काठमाडौँ- शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयमा शिक्षकको तलब, भत्ता तथा सेवा सुविधासम्बन्धी विवरण स्वीकृत गरेको छ। मन्त्रालयको गत मंगलबारको मन्त्रीस्तरीय निर्णयले चालु वर्षको कार्यक्रम कार्यान्वयन पुस्तिका स्वीकृत गरेको हो। पुस्तिकामा स्थायी शिक्षक, दरबन्दीमा कार्यरत अस्थायी/करार शिक्षक, अनुदान कोटामा कार्यरत शिक्षक, साविक उच्चमावि तहको अनुदान कोटमा कार्यरत शिक्षक, प्राविधिक धारमा कार्यरत प्रशिक्षक एवम् सहायक प्रशिक्षक, […]

पूरा पढ्नुहोस्

माध्यमिक तह ध्यापन अनुमतिपत्रको परीक्षा केन्द्र सार्वजनिक ( हेर्नुहाेस आफ्नो परीक्षा केन्द्र )

भदौ ७, काठमाडौं ।   शिक्षा सेवा आयाेगले  माध्यमिक तह अध्यापन अनुमतिपत्रको परीक्षा केन्द्र निर्धारण सम्बन्धी सूचना २०८० सार्वजनिक गरेकाे छ । यही भदौ २३ गते हुने अध्यापन अनुमतिपत्रकाे परिक्षाकाे बिहीबार सुचना जारी गर्दै परिक्षा केन्द्र सार्वजनिक गरिएको हाे । परिक्षा केन्द्र तलकाे लिंक क्लिक गरेर हेर्न सक्नु हुने छ । https://bit.ly/mabilicense2080

पूरा पढ्नुहोस्

४९ औँ दीक्षान्त समारोह (२०८०) मा भाग लिनका लागी Online आवेदन फाराम भर्ने सुचना

भदौ ५, काठमाडौं ।   त्रिभुवन विश्वविद्यालयले ४९ औँ दीक्षान्त समारोह (२०८०) मा भाग लिनका लागी Online आवेदन फाराम भर्ने सुचना सार्वजनिक गरेकाे छ ।

पूरा पढ्नुहोस्

शिक्षाशास्त्र सङ्काय चार वर्षे स्नातक तहमा भर्ना खुल्यो

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय(त्रिवि)ले शिक्षाशास्त्र संकायअन्तर्गत चार वर्षे स्नातक तहका लागि भर्ना खुला गरेको छ । त्रिवि अन्तर्गत शिक्षाशास्त्र सङ्काय अन्तर्गतका क्याम्पसहरूमा चार वर्षे स्नातक तहमा नयाँ भर्ना खुला गरिएको हो । डीनको कार्यालयले आवश्यक मापदण्ड अनुसार असोज २१ गतेसम्म आवेदन लिन सम्बन्धन प्राप्त क्याम्पसहरूलाई आग्रह गरेको छ । जारी सूचनामा कात्तिक २४ गतेभित्र भर्ना […]

पूरा पढ्नुहोस्

४९औँ दीक्षान्त समारोहमा भाग लिन Online आवेदन फाराम खुल्ला

भाद्र ३, काठमाडौं ।  त्रिभुवन विश्वविद्यालयले  ४९औँ दीक्षान्त समारोह (२०८०) मा भाग लिन Online आवेदन फाराम भर्ने सुचना सार्वजनिक गरेकाे छ । त्रिभुवन विश्वविद्यालय २०७९ असार १ गते देखि २०८० साल जेठ ३२ गते सम्म सेमिस्टार तथा बार्षिक परिक्षा प्रणाली अनुसार स्नातक, स्नातकोत्तर तथा एम.फिल तह उतिर्ण विद्यार्थीहरूले दिक्षान्त समारोहमा सहभागी गरि सुचना सार्वजनिक गरेकाे […]

पूरा पढ्नुहोस्

कक्षा १२ को ग्रेड वृद्धि परीक्षा असोज ६ र ७ मा, हेर्नुस् कस कसले दिन पाउँछन् ?

साउन ३०, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षामा ननग्रेड (एनजी) ल्याउने विद्यार्थीका लागि असोज ६ र ७ गते ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्ने भएको छ । बोर्डका सदस्य सचिव दुर्गा अर्यालका अनुसार दुई विषयसम्म नन ग्रेड ल्याएका १ लाख २३ हजार ३९६ जनाले ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउनेछन् । एक विषयमा मात्र […]

पूरा पढ्नुहोस्

कक्षा १२ काे नतिजा प्रकाशित , यसरी हुर्नुहाेस नतिजा

साउन ३०, काठमाडौं । राष्ट्रिय परीक्षा बाेर्डले कक्षा १२ काे नतिजा सार्वजनिक गरेकाे छ । मंगलबार बाेर्डकाे बैठक बसि गत बैशाख र जेष्ठ महिनामा सञ्चालन गरेकाे कक्षा १२ काे नतिजा सार्वजनिक गरेकाे हाे । यस वर्ष ५० दशमलव ९१ प्रतिशत परीक्षार्थी ग्रेडेड भएका छन् । यो गएको वर्षको भन्दा तीन प्रतिशत सुधार भएको हो । […]

पूरा पढ्नुहोस्

कक्षा १२ काे नतिजा सार्वजनिक गर्न बाेर्ड बैठक बस्दै

राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको कक्षा १२ को परीक्षाको नतिजा आज सार्वजनिक हुने भएको छ । परिक्षा बोर्डले नतिजा सार्वजनिक गर्न आज दिउँसाे बोर्डकाे बैठक बोलाएको छ । श्राेतले जनाएको छ । केही दिन अगाडि नै नतिजा निकाल्नका लागि तयारी गरिरहेकाे बाेर्डले विविध समस्याका कारण सार्वजनिक गर्न सकिरहेको थिएन् । तर आज भने परीक्षा बाेर्डले […]

पूरा पढ्नुहोस्