- ३ भाद्र २०८०, आईतवार ०८:१७
भाद्र ३, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले ४९औँ दीक्षान्त समारोह (२०८०) मा भाग लिन Online आवेदन फाराम भर्ने सुचना सार्वजनिक गरेकाे छ ।
त्रिभुवन विश्वविद्यालय २०७९ असार १ गते देखि २०८० साल जेठ ३२ गते सम्म सेमिस्टार तथा बार्षिक परिक्षा प्रणाली अनुसार स्नातक, स्नातकोत्तर तथा एम.फिल तह उतिर्ण विद्यार्थीहरूले दिक्षान्त समारोहमा सहभागी गरि सुचना सार्वजनिक गरेकाे छ ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्