- १० मंसिर २०८०, आईतवार १९:१७
काठमाडौं । त्रिवि सेवा आयाेगले लिएकाे परिक्षामा नेपाल कमर्स क्याम्पसका शिक्षक डा. प्रकाश श्रेष्ठ, बाशु न्याैपाने र गणेश भट्टराईलाई सेवा आयाेजले सह प्राध्यपकमा बढुवा गरेकाे छ ।
त्रिवि सेवा आयाेगले २०७७ फनगुनमा सञ्चालन गरेकाे परिक्षामा सहभागी भई शिक्षकहरूलाई अन्तरवार्तामा पनि सम्मिलित भए अनुसार अन्तरिक प्रतियाेगीता र खुल्ला प्रतियाेगीताकाे आधारमा सह प्राध्यापक र प्राध्यापकमा बढुवा गरेकाे हाे ।
जसमा सह प्राध्यापकमा १२ जना र प्राध्यापकमा १ जना श्यामा कुमारी महताे गरी १३ जनलाई सेवा आयोगले बढुवा गरेकाे हाे ।
त्रिवि सेवा आयाेगले सार्वजनिक गरेकाे नतिजा निम्म अनुसार रहेको छ ।

सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्