Tag: नेपाल कमर्स क्याम्पस
नेपाल कमर्स क्याम्पसबाट तीनजना सह प्राध्यापकमा बढुवा
काठमाडौं । त्रिवि सेवा आयाेगले लिएकाे परिक्षामा नेपाल कमर्स क्याम्पसका शिक्षक डा. प्रकाश श्रेष्ठ, बाशु न्याैपाने र गणेश भट्टराईलाई सेवा आयाेजले सह प्राध्यपकमा बढुवा गरेकाे छ । त्रिवि सेवा आयाेगले २०७७ फनगुनमा सञ्चालन गरेकाे परिक्षामा सहभागी भई शिक्षकहरूलाई अन्तरवार्तामा पनि सम्मिलित भए अनुसार अन्तरिक प्रतियाेगीता र खुल्ला प्रतियाेगीताकाे आधारमा सह प्राध्यापक र प्राध्यापकमा बढुवा गरेकाे […]
पूरा पढ्नुहोस्
NCC मा ठुला विद्यार्थी संगठनका नेताहरू विद्यार्थी ठगि धन्दामा सकृय, ६३ विद्यार्थीले परीक्षा दिन पाएनन्
भाद्र २, काठमाडौं । नेपाल कमर्स क्याम्पसमा तीन ठुला विद्यार्थी संगठनका नेताहरू विद्यार्थी ठगि धन्दमा सकृय, ६३ जनाले परीक्षा दिन पाएनन् नेपाल कमर्स क्याम्पस मीनभवनमा बीबीएस दोस्रो वर्ष अध्ययनरत ६३ जना विद्यार्थीको भविष्य अन्योलमा परेको छ । विद्यार्थी नेताहरुको भर परेर दोस्रो वर्षको परीक्षा फर्म क्याम्पसमा नबुझाएर विद्यार्थी नेताहरुको जिम्मा लगाउँदा उनीहरुको भविष्य अन्योल बनेको […]
पूरा पढ्नुहोस्
NCC मा केही विद्यार्थी नेताहरूकाे ठगिधन्दाका कारण BBS का ६३ जना विद्यार्थी परीक्षा दिनबाट बन्चित
साउन २९, काठमाडौं । केही विद्यार्थी नेताहरूका कारण नेपाल कमर्स क्याम्पसका ६३ जना विद्यार्थी परीक्षा दिनबाट बन्चित केही विद्यार्थी नेताहरूका कारण नेपाल कमर्स क्याम्पसका ६३ जना विद्यार्थी परीक्षा दिनबाट बन्चित भएका छन् । नेपाल कमर्स क्याम्पस विविएस दाेश्राे बर्षमा अध्ययनरत ६३ जना विद्यार्थीहरूलाई विभिन्न विद्यार्थी संगठनका नेताहरूले छात्रवृत्ति मिलाइदिन्छु भन्दै केही पैसा असुली गरेकाे र […]
पूरा पढ्नुहोस्
नेतृत्व र व्यक्तित्व विकास लागि कमर्स क्याम्पसमा प्राज्ञिककाे दुई दिने तालिम सम्पन्न
साउन १२, काठमाडौं । विद्यार्थी परिषद्ले नेपाल कमर्स क्याम्पसमा दुई दिने व्यक्तित्व तथा नेतृत्व विकास तालिम सम्पन्न गरेकाे छ । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल र नेपाल कमर्स क्याम्पस विविए विभागकाे संयाेजनमा विविए कार्यक्रममा अध्ययनरत विद्यार्थीहरूलाई दुई दिने व्यक्तित्व तथा नेतृत्व विकास तालिमकाे आयोजना गरेकाे हाे । विविए तेस्रो सेमिस्टारमा अध्ययनरत चाँदनी पाेखरेलजीकाे संयाेजकत्वमा आयोजना गरिएको […]
पूरा पढ्नुहोस्
नेपाल कमर्स क्याम्पसमा दुई दिवसीय व्यक्तित्व विकास तालिम सञ्चालन
असार १७, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद नेपाल नेपाल कमर्स क्याम्पसमा दुई दिवसीय व्यक्तित्व विकास तालिम सञ्चालन गरेको छ । आइतबार नेपाल कमर्श क्याम्पस विविए कार्यक्रमकाे संयाेजनमा दुई दिवसीय जीवन उपयोगी सीपमा आधारित व्यक्तित्व विकास प्रशिक्षण प्रारम्भ गरेको हाे । BBA faculty लाई लक्षित गरेर उक्त तालिम सञ्चालन गरेकाे आयोजकले जनाएको छ । परिषद्का […]
पूरा पढ्नुहोस्
नेपाल कमर्स क्याम्पसकाे स्ववियु अध्यक्ष पदमा कृष्ण हुमागाईंकाे उम्मेदवारी
फागुन ३०, काठमाडौं । नेपाल कमर्स क्याम्पसमा पहिलो नम्बरमा स्वतन्त्रबाट कृष्ण हुमागाईंले अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार बिहान स्नातकोत्तर तहमा अध्ययनरत स्वतन्त्र विद्यार्थी समुहका संयाेजक राेहीत पाेखरेल प्रस्तावक र लक्ष्मण केसिक र खडक बहादुर खडकाकाे समर्थकमा स्वतन्त्रबाट कृष्ण हुमागाईंले स्ववियु अध्यक्ष पदका लागि पहिलो नम्बरमा एकल उम्मेदवारी दर्ता गराएका हुन् । […]
पूरा पढ्नुहोस्
नेपाल कमर्स क्याम्पसद्वारा झुठा समाचारको खण्डन
चैत्र ११, काठमाडौं । नेपाल कमर्स क्याम्सले एक संचार माध्यले नेपाल कर्मस क्याम्पस मिनभवनको नाम र आर्थिक पक्षसंग जोडेर प्रकाशित गरिएको समाचारप्रति क्याम्पस प्रसाशनको गम्भिर ध्याकर्षण भएको जनाएको छ । शैक्षिक कार्यक्रमका आधारलाई अध्यन नै नगरी हचुवाको भरमा प्रकाशित÷प्रशारित समाचार झुटा, भ्रामक तथा दुराशयपूर्ण भएको क्याम्पसको भनाइ छ । त्यस्तै यथार्थलाई नबुझी पत्रकारिताको नाममा पेशगत […]
पूरा पढ्नुहोस्







