Tag: त्रिवि सेवा आयाेग

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

काठमाडौं ।  त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त भएका छन् ।  प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले थापालाई सेवा आयोगको अध्यक्षमा नियुक्त गरेका हुन् । यसैगरी, सेवा आयोगको सदस्यमा प्रा. डा. रेजिना मास्केलाई नियुक्त गरिएको छ । दुवै नियुक्ति त्रिभुवन विश्वविद्यालयको सेवा आयोगलाई प्रभावकारी, पारदर्शी र योग्य जनशक्तिमैत्री बनाउने उद्देश्यका साथ गरिएको […]

पूरा पढ्नुहोस्

त्रिविकोे विभिन्न पदमा कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान

काठमाडौँ, २३ माघ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यालयले विभिन्न पदमा कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । विश्वविद्यालय अन्तर्गतका विभिन्न निकायका प्रशासनिक प्राविधिक पदहरू बढुवा, आन्तरिक तथा खुला समावेशी, प्रतियोगिताद्वारा पदोन्नति तथा स्थायी पदपूर्ति गर्नका लागि आवेदन माग गरेको हो । कर्मचारी नियुक्ति तथा बढुवाको सिफारिस सम्बन्धी विनियम, २०७३ (२०८१ मंसिर २० गतेसम्मको […]

पूरा पढ्नुहोस्

त्रिवि सेवा आयोग सदस्यका लागि ७ र ८ वैशाखमा अन्तर्वार्ता

त्रिभुवन विश्वविद्यालय सेवा आयोगको रिक्त सदस्य पदका लागि ७ र ८ वैशाखमा प्रस्तुतीकरण तथा अन्तर्वार्ता हुने भएको छ । सदस्य नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले आवेदकहरूको नामावली प्रकाशन गर्दै प्रस्तुतीकरण तथा अन्तर्वार्ता हुने कार्यतालिका प्रकाशित गरेको हो । समितिका अनुसार नियुक्तिको लागि दरखास्त पेस गरेकामध्ये दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको कार्ययोजना […]

पूरा पढ्नुहोस्

नेपाल कमर्स क्याम्पसबाट तीनजना सह प्राध्यापकमा बढुवा

काठमाडौं ।  त्रिवि सेवा आयाेगले लिएकाे परिक्षामा नेपाल कमर्स क्याम्पसका शिक्षक डा. प्रकाश श्रेष्ठ, बाशु न्याैपाने र गणेश भट्टराईलाई सेवा आयाेजले सह प्राध्यपकमा बढुवा गरेकाे छ । त्रिवि सेवा आयाेगले २०७७ फनगुनमा सञ्चालन गरेकाे परिक्षामा सहभागी भई शिक्षकहरूलाई अन्तरवार्तामा पनि सम्मिलित भए अनुसार अन्तरिक प्रतियाेगीता र खुल्ला प्रतियाेगीताकाे आधारमा सह प्राध्यापक र प्राध्यापकमा बढुवा गरेकाे […]

पूरा पढ्नुहोस्

त्रिवि सेवा आयोगमा नेविसंघको तालाबन्दी : शिक्षकको अन्तरवार्ता स्थगित

असोज, १९ काठमाडौँ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगमा नेपाल विद्यार्थी संघ (नेबिसंघ) को तालाबन्दीका कारण आज बिहानका लागि तोकिएको शिक्षकहरुको अन्तर्वार्ता स्थगित भएको छ । तालाबन्दीका कारण आज बिहान १० बजेदेखि हुने भनिएको उप–प्राध्यापक, सह–प्राध्यापक र प्राध्यापक पदको अन्तर्वार्ता स्थगित भएको हो । त्रिवि समितिले विगतमा विवादास्पद परीक्षा र मूल्याङ्कनका विषयमा आवश्यक छानबिन नगरी अपारदर्शी […]

पूरा पढ्नुहोस्

त्रिवि सेवा आयोगको अध्यक्षका लागि आह्वान

एक वर्षदेखि रिक्त त्रिभुवन विश्वविद्यालयमा सेवा आयोगका अध्यक्ष पदमा नियुक्तिका लागि रोस्टरमा सूचीकृत हुन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आह्वान गरेको छ । उक्त पदमा सिफारिस गर्न गठित समितिले कम्तीमा सहप्राध्यापक पदमा कार्य गरेका इच्छुक व्यक्तिलाई यही साउन २६ गते व्यक्तिगत विवरणसहित निवेदन पेस गर्न आह्वान गरिएको छ । आयोगका अध्यक्ष लालुप्रसाद यादवको कार्यकाल २०७९ […]

पूरा पढ्नुहोस्

प्रश्नपत्र ‘आउट’ र बौद्धिक चोरीमा संलग्न व्यक्तिलाई त्रिवि सेवा आयोगको अध्यक्ष बनाउने तयारी

साउन२५, काठमाडौं । सरकारले प्रश्नपत्र ‘आउट’ र वौद्धिक चोरीमा संग्लन प्रा.डा. केदारनाथ घिमिरेलाई त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्ष बनाउने तयारी गरेको छ । त्रिवि स्रोतका अनुसार अनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल अध्यक्ष र सचिव रामकृष्ण सुवेदी सदस्य रहेको छनोट समितिले वौद्धिक चोरी तथा प्रश्नपत्र ‘आउट’ घटनामा दोषी देखिएका घिमिरेलाई त्रिवि सेवा आयोगको […]

पूरा पढ्नुहोस्

त्रि.वि सेवा आयोगको विभिन्न पदको नतिजा सार्वजनिक। (नतिजा सहित)

असार, १४ काठमाडौ । त्रिभुवन बिश्वबिद्धालय सेवा आयोगको कार्यालयले विभिन्न पदको लागि लिईएको परीक्षाको परीक्षाफल सार्वजनिक गरेको छ । बिश्वबिद्धालय सेवा आयोगले खुल्ला तथा समावेशी प्रतियोगिताद्वारा स्थायी पदपूर्तिका लागि मिति २०७६ मंसिर १५ मा प्रकाशित विभिन्न सेवा, समुह र श्रेणी अन्तर्गतका प्रशासनिक तथा प्राबिधिक पदहरुको बिज्ञापन मध्य २०७७ माघ २५ देखि फागुन २७ गते सम्म […]

पूरा पढ्नुहोस्