धर्म संस्कृत/पर्यटन
नेपाललाई मुख्यमन्त्री याेगी आदित्यनाथकाे धार्मिक सन्देश
चैत्र १३, काठमाडौं । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले सनातन धर्म संस्कृतिको रक्षा गर्न नेपाललाई सुझाव दिएका छन्। धर्म निरपेक्षताका नाममा नेपालमा बढ्दो क्रिश्चियानिटी र धर्मान्तरणतर्फ संकेत गर्दै मुख्यमन्त्री आदित्यनाथले सनातन धर्म संस्कृति र धरोहर संरक्षणमा जोड दिएका हुन्। दोस्रोपटक मुख्यमन्त्री चुनिएका योगीको सपथ ग्रहण समारोहमा सहभागी हुन लखनऊ पुगेका नेपाली सांसदको टोलीले शनिबार […]
पूरा पढ्नुहोस्
आजको दिन कुन-कुन राशिका लागि राम्रो ?
चैत्र १३, काठमाडौं । आज मिति २०७८ चैत १३ गते आइतबार, हेर्नुहोस् आजको राशिफल मेष आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ। सोचेको आटेको काममा सफलता मिल्नेछ। ब्यापार ब्यबसायबाट प्रसस्त लाभ मिल्नेछ। वृष पढाई लेखाइमा प्रगति हुनेछ। आम्दानीका नयाँ श्रोतहरु फेला पर्नेछन। केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ। मिथुन आस मारेको काम बन्नाले उत्साह […]
पूरा पढ्नुहोस्
हिन्दूत्वकाे पुनर्जारणका लागि देशकाे प्रमुख शहरमा प्रबुद्ध नागरिक गाेष्ठी
चैत्र १२, काठमाडौं । कृष्ण हुमागाई ,हिन्दुत्वकाे स्वाभिमान जागरणका लागि देशकाे प्रमुख शहरहरूमा हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियान संचालन भईरहेकाे छ । पुर्व प्रधानसेनापति रूक्माङगत कटवालकाे संयाेजकत्वमा गत भदाैदेखि सुरू भएको अभियानले देशका प्रमुख शहरहरूमा हजारौं प्रबुद्व नागरिकहरूकाे उपस्थितिमा हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियान कार्यक्रम संचालन गरिरहेकाे छ । नेपालकाे अन्तरिम संविधान २०६३ मा हिन्दू […]
पूरा पढ्नुहोस्
कपिलवस्तुमा हिन्दु राष्ट्र स्वाभिमान जागरणका लागि नागरिक गाेष्ठी
चैत्र ११ , कपिलवस्तु । हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियान द्वारा कपिलवस्तुमा प्रबुद्ध नागरिक गोष्ठी तथा साहित्य बिमोचन कार्यक्रम सम्पन्न भएको छ। हरी शर्मा आचार्य ज्युको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी पुर्व प्रधान न्यायाधीश श्रीमान गोपाल पराजुली, बिशिस्ट अतिथी पुर्व प्रहरी महानिरीक्षक (IGP) अच्युतकृष्ण खरेल, तथा पुर्व प्रहरी अतिरिक्त महानिरीक्षक श्री कल्याण कुमार तिम्सिनाज्यु लगायत […]
पूरा पढ्नुहोस्जुगल गाउँपालिमा निर्माणाधीन बुद्धपार्कको बुद्धमूर्ति तोडफोड
चैत्र ११, सिन्धुपाल्चोक । जुगल गाउँपालिका–७ याङ्लाकोट मुन्थली डाँडामा निर्माणाधीन बुद्धपार्कको बुद्धमूर्ति बिहीबार बेलुकी अज्ञात समूहले तोडफोड गरेको छ । प्रदेश सरकारको बजेट र स्थानीय तहको समन्वयमा तीन वर्षदेखि बन्दै आइरहेको पर्यटकीय संरचना फुटाएर ध्वस्त बनाइएपछि स्थानीय आक्रोशित भएका छन् । जुगल गाउँपालिका–७ का अध्यक्ष दिलकुमार लामाका अनुसार पर्यटकीय प्रवर्द्धनको उद्देश्य बोकेर सुरुवाती २० लाख […]
पूरा पढ्नुहोस्
हिजो मन्दिर तोडफोड गर्ने माओवादी ,आज चर्च शिलान्यास गर्दै
चैत्र ८, रुकुम । गृहजिल्ला रुकुम पश्चिम पुगेर अर्थमन्त्री जनार्दन शर्माले मुसिकोटस्थित एउटा चर्च भवनको शिलान्यास गर्नुभएको छ । हिजो बिहान मन्त्री शर्माले मुसिकोट नगरपालिकाको वडा नम्बर १ मूलखोलामा ‘मुसिकोट एजी चर्च’ भवनको शिलान्यास गर्नुभएको हो । नेपाल ख्रिष्टियन समाजका केन्द्रीय सचिव तथा मुसिकोट एजी चर्चका संस्थापक मुकुन्द शर्माले कर्णाली प्रदेश सरकारको सहयोगमा भवन निर्माण […]
पूरा पढ्नुहोस्
धर्मनीरपेक्षताले हाम्रो सभ्यता संकटमाः पूर्व प्रधानन्यायाधीश पराजुली
काठमाडौं, ५ चैत्र। कृष्ण हुमागाँई पूर्व प्रधानन्यायाधीश गोपाल प्रसाद पराजुलीले धर्मनीरपेक्षताका कारण नेपालीको सभ्यता नै संकटमा परेको भन्दै हिन्दु राष्ट्र अपरिहार्य भएको बताएका छन् । शनिबार हिन्दु राष्ट्र जागरण अभियानले आयोजना गरेको प्रबुद्व नागरिक गोष्ठी तथा साहित्य विमोचन कार्यक्रममा बोल्दै सभ्यता, संस्कृति र परम्परा नै संकटमा परेको बताएका हुन् । ‘हामि विस्तारै धर्मबाट अलग हुँदै जाँदा, […]
पूरा पढ्नुहोस्
सांस्कृतिक एकताकाे पर्व हाेली हिमाली र पहाडी भेगमा आज
चैत्र ३ , काठमाडौं । हिन्दुहरूकाे महान पर्वकाे रूपमा लिइने फागु पुर्णिामा बसन्त ऋतुकाे आगमन सँगै रहेक चैत्र शुक्ल पुर्णिामाकाे दिन मनाईन्छ । सप्तरङ्गि रङ्गहरू मिलाएर खेलिने फागु विशेषगरी दुई दिन मनाइन्छ । एउटा तराई हाेली , हिमाल र पहाड हाेली आज पहाडी भेगमा हाेली खेलिन्छ । यश बर्षकाे हिमाली र पहाडी भेगमा चैत्र ३ […]
पूरा पढ्नुहोस्
हाेलीकाे रङ्गहरू जस्तै नेपाली समाजमा पनि विविधमा एकता छ : प्रधामन्त्री देउवा
चैत्र ३ , काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले फागुपूर्णिमा (होली)मा खेलिने विविध रङहरूजस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिक रूपमा विविधतापूर्ण रहेको उल्लेख गरेका छन्। फागुपूर्णिमाको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति तथा समृद्धिको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री देउवाले जातीय, भाषिक र संस्कृतिको एकता नै नेपालीको पहिचान बनेको बताएका […]
पूरा पढ्नुहोस्
मिथिलाञ्चलमा लोप हुँदै जोगिरा सररर…,
फागुन २७, धनुषा । ‘कौन तालपर ढोलक बाजे कौन ताल मृदङ्ग ? कौन तालपर गोरिया नाचे कौन तालपर हम ? जोगिरा सर र र !’ मिथिलाञ्चलमा गाइने यस प्रकारको जोगिराले होली पर्व खेल्नेहरूबीच सद्भाव, माया र उत्साहका साथै ऊर्जाको सन्देश सञ्चार हुने गर्ने गर्छ । होली पर्व र सङ्गीतबीच गहिरो सम्बन्ध हुन्छ । सङ्गीतविनाको होलीको […]
पूरा पढ्नुहोस्







