धर्म संस्कृत/पर्यटन

विश्व शान्ति तथा धार्मिक जागरणका लागि महायग्य हुने

जेठ १६, काठमाडौं । बूढानीलकण्ठ वडा नंं ०२ नारायणडाँडा स्थित ऐतिहासिक र पुरातात्विक महत्व बोकेको नारायण पाञ्चायन मन्दिर संरक्षण र प्रवर्धनको लागि यही जेष्ठ १७ गते मंगलवारदेखि सात-अहोरात्रीय नारायण महायज्ञ समारोह संचालन गरिदै छ । विश्व शान्ति तथा धार्मिक जागरणका लागि विभिन्न महायग्य समाराेह तथा सप्ताह लगाउने चलन छ । धार्मिक जागरणकालागि महायज्ञ समारोह निकै […]

पूरा पढ्नुहोस्

कपनवासीको भेलाको निष्कर्ष : सच्चाई केन्द्र जसरी पनि प्रतिस्थापन गर्नैपर्छ

जेठ १६, काठमाडौं । पछिल्लो पाँच वर्षदेखि ‘ईश्वरीय मार्ग भजन मण्डली सच्चाई केन्द्र’ले गर्ने उच्च ध्वनि प्रदूषणले आजित भएका कपनवासीले केन्द्रलाई जसरी पनि प्रतिस्थापन गर्नुपर्ने अडान राखेका छन् । बुढानीलकण्ठ नगरपालिकाको ११ नं वडामा पर्ने कपन हाइटमा प्रतिनिधि सभाका सांसद एवंं नेपाली काँग्रेसका महामन्त्री गगन थापाको अगुुवाईमा बसेको भेलामा स्थानीयले सच्चाई केन्द्रले गर्ने गतिविधिले स्थानीयलाई […]

पूरा पढ्नुहोस्

बुद्धको दर्शन, संस्कार र संस्कृति सिक्न संसारका दार्शनिकलाई शिक्षामन्त्री पौडेलको आग्रह

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले गौतम बुद्धका उपदेशहरु विश्वमै लोकप्रिय भएको बताएका छन् । शनिबार बेलायतको राजधानी लण्डनमा आयोजित बुद्धको २५६६ औं जन्मजयन्तीको अवसरमा मन्त्री पौडेलले गौतम बुद्ध नेपालको भूमिमा जन्मेर मानव कल्याणका लागि ठूलो योगदान दिएको बताउँदै बुद्धका उपदेशहरु विश्वमै लोकप्रिय रहेको बताए । मन्त्री पौडेलले बुद्ध विचारले अहिंसा, सदभाव, मानव कल्याण र […]

पूरा पढ्नुहोस्

बुढानिलकण्ठ नगरपालिका वडा नं १३ मा नौलिन भद्रकाली जात्रा शुरु

काठमाडौँ, जेष्ठ २ । प्रत्येक वर्ष बैशाख शुक्ल पुर्णिमाको अघिल्लो दिनबाट शुरु भई ६ दिनसम्म बुढानिलकण्ठ नगरपालिका वडा नं १३ चुनिखेल मा मनाईने नौलिन भद्रकाली  जात्रा  शुरु भएको छ  । जात्राको पहिलो दिन भद्रकालीको मुर्तिलाई मन्दिरमा लगेर पञ्चबली दिई जात्राको शुरुवात गरिन्छ। दोस्रो दिनमा टुसालमा पुजाआजा गरि तेस्रो दिनमा टुपेकमा पुजा गरि खाली रथ (रति […]

पूरा पढ्नुहोस्

बुद्धको जन्मस्थलमा पुग्ने अवसरले सम्मानित महसुस गरेको छु : मोदी

नयाँ दिल्ली — लुम्बिनी भ्रमणको पूर्वसन्ध्यामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लाखौं भारतीयजस्तै आफू पनि भगवान् बुद्धको जन्मस्थल तथा मायादेवी मन्दिरमा पूजाअर्चना गर्न उत्सुक रहेको जनाएका छन् । आइतबार मोदीद्वारा जारी वक्तव्यमा बुद्धको जन्मस्थलमा श्रद्धा अर्पणको मौका पाएर सम्मानित महसुस गरिरहेको उल्लेख गरेका छन् । उनले सोही अवसरमा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवासँग हुने भेटका लागि पनि आफू […]

पूरा पढ्नुहोस्

मोदीको लुम्बिनी भ्रमण : नेपाललाई  अवसर र सन्देश

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी करिब ६ घण्टाको व्यस्त कार्यतालिकासहित सोमबार विहान लुम्बिनी आउँदैछन्। भारतबाट प्रधानमन्त्रीको स्तरमा पहिलोपटक लुम्बिनी भ्रमण हुन लागेको हो।  बुद्ध जयन्तिको पावन दिनमा मोदीको भ्रमणले नेपालको पर्यटन प्रवर्धन र गौतम बुद्धको जन्मस्थानका बारेमा विश्वमा उत्पन्न भ्रम निवारण गर्ने छ। यो भ्रमण भारतको सुरक्षा चासो सम्बोधनका लागि परिस्थिति निर्माण गर्ने महत्वपूर्ण अबसर हुनेछ। […]

पूरा पढ्नुहोस्

आमाकाे माया छात्राबसकाे वार्षिकाेत्सव कार्यक्रम सम्पन्न

  वैशाख २४, काठमाडौं । जनजाति कल्याण आश्रम नेपालद्वारा संचालित आमाकाे माया छात्राबासकाे १२ ओैँ वार्षिकाेत्सव ललितपुरकाे डिएभि कलेजमा सम्पन्न भएको छ । विगत १२ बर्षदेखि सामाजिक कार्य गर्दै आईरहेकाे जनजाति कल्याण आश्रममले विश्वकाे सबै भन्दा चर्चित महाभारत टेलिश्रृङखलामा भगवान श्रीकृष्णकाे भूमिकामा अभिनय गरेका डा.नितीश भारद्वजज्युकाे प्रमुख आतिथ्यमा आमाकाे माया छात्राबास वाग्मती प्रदेशकाे १२ ओैँ […]

पूरा पढ्नुहोस्

महाभारतका श्रीकृष्ण नेपाल आउँदै

काठमाडौं, २१ वैशाख । महाभारत धारावाहिक टेलिश्रृंखलामा श्रीकृष्णको भूमिका निभाउने डा. नितिश भारद्वाज नेपाल आउने भएका छन् । उनी कल्याणकारी कार्यहरुका कार्यक्रममा सहभागी हुन नेपाल आउन लागेको बुझिएको छ । भारद्वाज जनजाति कल्याण आश्रम नेपालको १२औं वार्षिकोत्सवमा सहभागी हुनेछन् । त्यहाँ आमाको माया छात्रावासमा प्रमुख अतिथिको रुपमा शनिबार विहान सहभागी हुनेछन् । कार्यक्रम जावलाखेलस्थित डिएबी […]

पूरा पढ्नुहोस्

राप्रपाकाे घाेषणापत्रमा :ज्येठ नागरिकलाई नि:शुल्क धार्मिक यात्रा

७ वैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ । पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा अध्यक्ष राजेन्द्र लिंदेनले घोषणापत्र सार्वपजनिक गरेका हुन् ।                         राप्रपाले केही लोकप्रिय कार्यक्रम पनि घोषणापत्रमा उल्लेख गरेको छ । राप्रपाले १२ कक्षासम्म […]

पूरा पढ्नुहोस्

नुवाकोट भैरवीदेवीको सिन्दुरे जात्रा सुरु

वैशाख , नुवाकोट । जिल्लामा नुवाकोट भैरवीदेवीको सिन्दुरे (भैरवी वर्षबन्धन) को जात्रा सुरु भएको छ । सिन्दुरे जात्राको नामले परिचित यो जात्रा हरेक वर्षको चैत्र शुक्ल चतुर्दशीका दिन लाग्ने गर्छ । साततले दरबारको दक्षिणपश्चिममा रहेको बूढीभैरवी मन्दिर परिसरमा ४२ हात लामो लिंगो र भैरवी मन्दिर पछाडि अर्को लिंगो ठड्याएपछि सिन्दुरे जात्रा पर्व सुरुवात गरिन्छ । […]

पूरा पढ्नुहोस्