धर्म संस्कृत/पर्यटन
बिश्वको अनौठो मन्दिर जाँहा मागेको कुरा २४ घण्टा भित्र पुरा हुन्छ, जानिराखौँ यिँ ३ कुरा
मीनाक्षी अम्मान मन्दिर मीनाक्षी अम्मान मन्दिर एक महत्त्वपूर्ण भारतीय हिन्दू मन्दिर हो, जुन पवित्र शहर मदुरैमा अवस्थित छ। मन्दिर सुन्दरेश्वर (भगवान शिवको रूप) र मीनाक्षी (देवी पार्वतीको रूप) लाई समर्पित छ। ४ शानदार टावरहरू रहेको यो मन्दिरमा मुख्य देवताहरूको लागि दुई सुनौला गोपुरमहरू छन्, जुन विस्तृत रूपमा मूर्तिकला र चित्रित छन्। यो मन्दिर तामिल जनताका […]
पूरा पढ्नुहोस्
बालेनले स्वीकारे गल्ती, बौद्ध धर्मगुरुलाई फिर्ता गरे मुकुट
काठमाडौं । र्याप गायनमा आधारित रियालिटी शो ‘नेपहपको श्रीपेच’लाई लिएर विवाद बढेपछि निर्णायक बालेन साह र विजेता भाइबर साइमनले बौद्ध धर्मगुरुलाई मुकुट फिर्ता गरेका छन् । सोमबार ज्याठामा आयोजित समारोहमा रियालिटी शोको तर्फबाट गल्ती भएको भन्दै बालेनले माफी माग्दै मुकुट बौद्ध गुरुलाई फिर्ता दिएका थिए । शोका निर्माता सुदीप पोखरेलले धार्मिक भावनामा ठेस पुर्याउने आफूहरुको […]
पूरा पढ्नुहोस्
रामायण सर्किटको रेल जनकपुर आउँदै
असार ९, काठमाडौं । रामायण यात्राका लागि भारतीय रेल नयाँदिल्लीबाट पयर्टक लिएर जनकपुर आउने भएको छ । ६ सय धार्मिक पर्यटक लिएर आउने रेलको स्वागतका लागि जनकपुरमा तयारी गरिएको छ । रामायण सर्किटमा सञ्चालन हुने ‘भारत गौरव टुरिस्ट रेल’ नन्दीग्राम, बनारस, प्रयागराज, चित्रकुट, नासिक, हम्पी, रामेश्वरम् र भद्राचलम, अयोध्या, सीतामढी हुँदै नेपाल–भारत सिमाना जयनगरबाट जनकपुर […]
पूरा पढ्नुहोस्
योग दिवस— सांस्कृतिक गौरवको उत्सव
विजयप्रसाद मिश्र । अन्तर्राष्ट्रिय योग दिवस विशेष महत्त्वका साथ विश्वभरि मनाइँदै छ । मानिसहरूमा योगप्रति अपार श्रद्धा, उत्साह र जिज्ञासा उत्पन्न भएको छ । यद्यपि, योगलाई उत्सवका रूपमा मानव समुदायले अङ्गिकार गरेको धेरै भएको छैन । अन्तर्राष्ट्रिय योग दिवस सन् २०१५ जुन २१ देखि मनाउन थालिएको हो । योग दिवस एउटा नयाँ उत्सव भए पनि योग […]
पूरा पढ्नुहोस्
मुस्लिम आतंककारी आईएसद्वारा अफगानिस्तानमा शिख मन्दिर ताेडफाेड : भन्छ पैगम्बर अपमानकाे बदला लिएको
असार ५ काठमाडौं । धार्मिक सशस्त्र समूह इस्लामिक स्टेटले अफगानिस्तानको राजधानी काबुलस्थित शिख मन्दिरमा शनिबार भएको आक्रमणको जिम्मा लिँदै उक्त आक्रमण इस्लामिक धर्मगुरु पैगम्बर मोहम्मदको अपमानको बदला भएको जनाएको छ । शनिबार काबुलस्थित शिख समुदायले पूजा गर्ने मन्दिरमा भएको आक्रमणमा दुई जना मारिएका थिए। साथै सात जना घाइते भएका थिए। उक्त आक्रमणको केही घण्टापछि […]
पूरा पढ्नुहोस्
अफगानिस्तानबाट ५० वर्षमा २० लाख हिन्दू र शिख यसरी लखेटिए
काठमाडौं, ५ असार । अफगानिस्तानमा सन् १९७० को दशकमा २ लाख हिन्दू तथा शिख समुदाय थिए । मन्दिर र गुरुद्वारा काबुललगायत विभिन्न स्थानमा बनेका थिए । सन् १९७० भन्दा अघि त्यहाँ त्योभन्दा ठूलो संख्यामा हिन्दू, बौद्ध र शिख धर्मालम्बी थिए । हु एन साङले आफ्नो यात्रा वर्णनमा अफगानिस्तानका विभिन्न राज्यहरुमा बौद्ध समुदायको बाहुल्यबारे वर्णन समेत […]
पूरा पढ्नुहोस्
हिन्दू स्वयंसेवक संघकाे संघ शिक्षा वर्ग कञ्चनपुरमा सम्पन्न
जेठ २८, कञ्चनपुर । हिन्दू स्वयंसेवक संघको प्रथम शिक्षा वर्ग सम्पन्न भएको छ । संगठित हिन्दू समर्थ नेपालको नाराका साथ आयोजना गरिएको संघ शिक्षा वर्ग कञ्चनपुरको बेलौरी नगरपालिकाको रतनपुरस्थित पशुपति शिक्षा मन्दिरमा सम्पन्न भएको छ । […]
पूरा पढ्नुहोस्
भाषा माँस्न संविधानको धाराकै कत्लेआम, इम्बोस्ड नम्बरको नाममा भाषिक अतिक्रमण
काठमाडौँ , कृष्ण हुमागाईः सांस्कृतिक अतिक्रमण यो हदसम्म बढिसकेको छ कि निहित स्वार्थका लागि मातृभाषामाथि नै प्रहार गर्न राज्यसत्तामा रहेकाहरू लागिपरेको छताछुल्ल भएको छ । सीमा मिचियो भनी सडक र सदनमा कुर्लने नेताहरु मातृभाषामाथि प्रहार हुँदा तै चुप मै चुप छन् । केही बोलेका छन् तर बोली चपाई चपाई । मातृभाषामाथि प्रहार गर्न संविधानको एउटा […]
पूरा पढ्नुहोस्
कपन हाइटकाे सच्चाई केन्द्र हटाउने पर्ने माग गर्दै आन्दोलन चर्कीयो
जेष्ठ २२, काठमाण्डौ । बुढानिलकण्ठ ११ स्थित कपनहाईटमा रहेको ‘ईश्वरीय मार्ग भजन मण्डल सच्चाई केन्द्र’हटाउने पर्ने माग स्थानीयले गरेका छन । ‘ईश्वरीय मार्ग भजन मण्डल सच्चाई केन्द्र’को ज्याजती विरुद्ध कपन वासी विगत केहि हप्तादेखि आन्दोलित छन । सच्चाई केन्द्रेले ध्वनि प्रदूषणगर्नुको साथै समाजमा अपाच्य गतिविधि गरेकोले वस्तीको विचबाट सच्याइ केन्द्र हटाउनु पर्ने कपनहाईट समाजका अध्यक्ष […]
पूरा पढ्नुहोस्
हिन्दु धर्मअनुसार रगतको नाता वा सगोत्रीय विवाह निषेधित मानिन्छ, किन ?
जेठ १९, काठमाडौं । रगतको नातामा विवाहलाई निषेध गर्नु परम्परा मात्र नभई वास्तव मा यसकालागि बलियो वैज्ञानिक कारण पनि छन्। रगतको आफन्तबाट जन्मेका वा एउटै गोत्रमा विवाह गरेका बालबालिकालाई वंशाणुगत रोग लाग्ने गर्छन। जसमध्ये थैलासेमिया नामक रोग लाग्ने सबैभन्दा बढी जोखिम हुन्छ। धेरैजसो थैलेसीमिया का बिरामीको आमाबुवाबीच रगतको सम्बन्ध रहेको पाइएको छ । पाकिस्तानलाई आजकल […]
पूरा पढ्नुहोस्







