धर्म संस्कृत/पर्यटन

आज श्रीकृष्ण जन्माष्टी पर्व, यस्तो छ धार्मिक महत्व

भदौ ३, काठमाडौं । ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदैछ । पर्वको अवसरमा सरकारले देशभर सार्वजनिक विदा दिएको छ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने श्रीकृष्णको जन्म द्वापर युगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । यस दिन व्रतालुहरु रातभर जाग्राम बस्ने र श्रीकृष्णको […]

पूरा पढ्नुहोस्

गोसाईंकुण्डमा दश हजारभन्दा बढी भक्तजन

रसुवा । हिन्दुहरुको चाड जनैपूर्णिमा पर्वका अवसरमा स्नान तथा पूजाका लागि हजारौँ भक्तजन गोसाईंकुण्ड आईपुगेका छन् । देशभरीबाट जनैपूर्णिमा मनाउनका लागि १० हजारभन्दा बढी भक्तजन बिहीबार अवरेसम्म गोसाईंथान आईपुगेका हुन् । कोरोना महामारी न्यूनीकरण भएपछि पहिलो पटक यति ठूलो संख्यामा भक्तजन गोसाईंकुण्ड आईपुगेको स्थानीयले जनाएका छन् । भक्तजनको स्वास्थ्यमा समस्या नदेखियोस् र उचाईका कारण लेक लागेका […]

पूरा पढ्नुहोस्

आज जनैपूर्णिमाः जनै, रक्षाबन्धन र राखी बाँधेर मनाइँदै

काठमाडौं, साउन २७ । नयाँ जनै फेर्दै र रक्षा बन्धन डोरो बाँध्दै आज शुक्रबार जनैपूर्णिमा पर्व मनाइँदै छ ।  हरेक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन जनैपूर्णिमा मनाउने गरिन्छ । यसपालि बिहीबार र शुक्रबार दुई दिन पूर्णिमा तिथि रहे पनि सूर्योदय कालमा पूर्णिमा तिथि रहेकाले आज शुक्रबार जनैपूर्णिमा मनाउन लागिएको हो ।  यो पर्वलाई ‘रक्षा बन्धन’ […]

पूरा पढ्नुहोस्

शिवपुरायण महायज्ञमा गगन थापाले दिए ५१ हजार

काठमाडौं, आईतवार २२ साउन , बूढानीलकण्ठ नगरपालिका वडा नं.१० मा रक्षा नेपाल सहयोगार्थ भइरहेको शिवपुराण ज्ञान् महायज्ञमा गगन थापाले ५१ हजार प्रदान गरेका छन्। विगत १९ वर्षदेखि यौनजन्य हिंसा विरुद्ध आवाज उठाउँदै यौन उत्पीडनमा परेका किशोरीहरुको संरक्षण गर्दै आईरहेको संस्था रक्षा नेपालको सहयोगार्थ रत्न फाउन्डेसनकि अध्यक्ष संगीता पन्तको संयोजन तथा पण्डित नारायणप्रसाद पौडेलको मुखारविन्दबाट वाचन भइरहेको […]

पूरा पढ्नुहोस्

प्रथम राष्ट्रिय परिषद् बैठक देवघाटमा शुभारम्भ, विश्वमा मजदुरी गर्न हाेइन ज्ञान र संस्कार बाँडन जानू पर्छ : स्वामी शुभाव चैतन्य

प्रथम राष्ट्रिय परिषद् बैठक देवघाटमा शुभारम्भ, विश्वमा मजदुरी गर्न हाेइन ज्ञान र संस्कार बाँडन जानू पर्छ : स्वामी शुभाव चैतन्य साउन ६, तनहुँ । प्राज्ञिक विद्यार्थी परिषद् नेपालकाे प्रथम राष्ट्रिय परिषद् बैठक देवघाट धाममा प्रारम्भ भएको छ । विद्यार्थी परिषद्काे सांगठनिक कार्य र प्रशासनिक कार्यलाई प्रभावकारी र पार्दशी ढंगबाट सञ्चालन गर्ने र आगामी अभ्यास वर्गहरूकाे […]

पूरा पढ्नुहोस्

रुद्रेश्वर मन्दिरमा ६४ शिवलिङ्ग स्थापना

बुढानीलकण्ठ नगरपालिका वडानं २ को ऐतिहासिक रूद्रेश्वर महादेव मन्दिरको प्राङ्गणमा आज ६४ शिवलिङ्ग स्थापित गरिएको छ । प्राचीन कालदेखि नै विशेष रुपमा पूजा आराधना गरिने रुद्रेश्वर मन्दिरमा स्थापना भएका ६४ शिवलिङ्गको आज सोमवारका दिन प्राण प्रतिष्ठा समेत गरिएको छ। आरती कालमोचन गुठी अन्तर्गत सञ्चालन भैरहेको रुद्रेश्वर मन्दिरमा साउनकाे पहिलाे साेमवार पारेर बिधिवत पूजाअर्चना गरी ६४ […]

पूरा पढ्नुहोस्

शिवलिंगमा यसरी पुजा गर्दा पूर्ण फल प्राप्त हुने

शिवलिंगमा यसरी पुजा गर्दा पूर्ण फल प्राप्त हुने माता सतीको जन्म पार्वतीको रूपमा हिमालयको पहाडी राज्यमा भएको थियो। उनले शिवलाई प्राप्त गर्न साउन महिनामा धेरै तपस्या गरेका थिए । देवीको तपस्याबाट प्रसन्न भएर शिवले पार्वतीको इच्छा पूरा गरी उनीसँग विवाह गरे। साउनमा नै भोलेनाथले पार्वतीलाई पत्नीको रूपमा प्राप्त गरेका थिए। त्यसैले यो महिना शिवलाई विशेष […]

पूरा पढ्नुहोस्

साउन २ गतेदेखि पशुपतिनाथ मन्दिरमा पहिलोपटक अतिरुद्र महायज्ञ हुँदै

साउन १, काठमाडौं । कृष्ण हुमागाईं,   काठमाडौंकाे पशुपतिनाथ मन्दिरमा साउन २ गतेदेखि साउन १० गते सम्म इतिहासमा पहिलोपटक अत्यन्तै दुर्लभ “अतिरुद्र महायज्ञ” अनुष्ठान हुने भएको छ । महायाेगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठान तथा जगतगुरु श्री रामानन्दाचार्य सेवापीठद्वारा सनातन धर्मावलम्बीहरू र विश्वका कराेडाैँ हिन्दूकाे आस्था , विश्वास र आध्यात्मिक केन्द्र श्रीपशुपतिनाथ मन्दिर प्रागंणमा साउन २ गते देखि […]

पूरा पढ्नुहोस्

सांस्कृतिक र भावनात्मक एकताका प्रतीक भानुभक्त सवैका आदर्श , नारायणप्रसाद ढकाल

असार २९, जनकपुर । २०९ ओैँ भानुजयन्तीकाे अवसरमा जनकपुरमा आयाेजित एक विशेष प्रभातफेरी कार्यक्रमकाे सभालाई सम्वाेधन गर्दै विद्यार्थी परिषदका राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकालले भाैगाेलिक रूपमा पृथ्वीनारायण शाहले नेपाललाई एकीकरण गरेतापनि सांस्कृतिक र भाषागत रूपमा नेपाललाई एकताकाे सुत्रमा जाेडने काम भानुभक्त आचार्यले गरेकाे बताउनु भएको छ । जनकपुरमा आयोजित प्रभातफेरि कार्यक्रमकाे काेणसभामा ढकालले “नेपाली […]

पूरा पढ्नुहोस्

आज गुरु पूर्णिमा, गुरूप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै

आज असार शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा । यस दिन गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट गर्ने गरिन्छ । आजको दिन आफूलाई शिक्षा दिने, मन्त्र दिने गुरुलाई सम्मान गर्ने दिन हो । आज पूर्णिमा व्रत ब्यास पूजा जयन्ती हो । गुरुलाई आमा–बुबा सरह सम्मान गर्ने प्रचलन छ । […]

पूरा पढ्नुहोस्