धर्म संस्कृत/पर्यटन
गोरखा दरबारमा जमरा राखियो
दसैंको पहिलो दिन आज (सोमबार) गोरखा दरबारको दसैंघरमा जमरा राखिएको छ । हिन्दु विधिपूर्वक पूजा गरी १० बजेर २३ मिनेटमा उत्तम साइतमा जमरा राखिएको गोरखा दरबारका पूजारी शारदा प्रसाद भट्टराईले बताए । […]
पूरा पढ्नुहोस्
नग्न योग किन गरिन्छ ?
युगल योग, हट योग पछि, न्युड योग वा नग्न योग लोकप्रिय भइरहेको छ। यसको लोकप्रियता बढ्दै गइरहेको छ। नग्न योग एक अवस्था हो जहाँ एक व्यक्तिले आफ्नो कपडा निकालेर योग गर्ने गर्छन् । यो योग अमेरिका, क्यानडा, फ्रान्स, स्पेन, अष्ट्रेलिया, आदि जस्ता देशहरूमा यो योग झनै बढी प्रचलनमा छ । फिटनेसको हिसाबले यसका धेरै फाइदाहरू […]
पूरा पढ्नुहोस्
देशैभरि सर्वत्र प्रचण्डको भर्त्सना एवं पुतला दहन
असाेज ३, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिवार माओवादी पार्टीको विज्ञान तथा प्रविधि विभागद्वारा आयोजित राष्ट्रिय विज्ञान दिवस कार्यक्रममा नेपालका स्थानीय धर्मसंस्कृतिलाई आघात पुग्ने गरी व्यक्त गरेको अराजक टिप्पणीको सर्वत्र विरोध भइरहेको छ । यहाँका बहुसंख्यक […]
पूरा पढ्नुहोस्
आध्यात्मिक पर्यटन प्रवर्द्धन गर्न शिक्षण परिषदद्वारा विचार गाेष्ठी
भदौ ३०, काठमाडौं । नेपाल शिक्षण परिषद्ले नेपालकाे आध्यात्मिक पर्यटन प्रवर्द्धन गर्ने उदेश्यका साथ एक दिवसीय विचार गाेष्ठी कार्यक्रम आयोजना गरेकाे छ । परिषद्ले नेपालकाे आध्यात्मिक पर्यटन प्रवर्द्धन विषयक विचार गाेष्ठी नेपालमा आध्यात्मिक पर्यटन बृद्धि गर्ने उदेश्यका साथ बिहिवार नेपाल पर्यटन बाेर्डमा माननीय राज्यमन्त्री उमेश श्रेष्ठकाे मुख्य उपस्थितिमा उक्त कार्यक्रम आयोजना गरेकाे हाे । कार्यक्रममा […]
पूरा पढ्नुहोस्
आज हरितालिका तीज, महादेवको उपासना गरेर मनाइँदै
काठमाडौं, भदौ १४ । हिन्दु महिला दिदीबहिनीले निराहार व्रत बसी आज हरितालिका मनाउँदै छन् । हरेक वर्षको भाद्र शुक्ल तृतीयाका दिन यो पर्व मनाउने गरिन्छ । अघिल्लो दिन आडिलो र पोषक दर खाएर बसेका महिलाले तीजका दिन पानी समेत नपिइ आफ्ना पतिदेवको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै बस्ने चलन छ । पछिल्लो समयमा व्रत बस्ने […]
पूरा पढ्नुहोस्
धार्मिक एवं सांस्कृतिक पर्वलाई सम्वर्द्धन गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा
भदौ १४, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले नेपाली जनताको शान्ति, विकास र सुशासनप्रतिको चाहनालाई व्यवहारमै रुपान्तरण गर्ने प्रयासमा निरन्तर क्रियाशील रहेको बताएका छन् । साथै उनले नेपाली धार्मिक एवं सांस्कृतिक पर्व र परम्परालाई संरक्षण एवं सम्वर्द्धनका लागि प्रतिबद्ध रहेको उल्लेख गरेका छन् । हिन्दू धर्मावलम्वी नेपाली महिलाको महान पर्व हरितालिका तीज पर्वको अवसरमा एक […]
पूरा पढ्नुहोस्
पशुपतिनाथ क्षेत्रमा मासु, मदिरा र नसालु पदार्थ निषेध
१३ भदौ, काठमाडौं । पशुपतिनाथ क्षेत्रमा सोमबारबाट लागू हुने गरी मासु, मदिरा र नसालु पदार्थको उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवनमा निषेध गरिएको छ । हिन्दु नारीहरुको महान चाड तीजको अवसर पारी जिल्ला प्रशासन कार्यालय काठमाडौंले यस्तो आदेश जारी गरेको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारीले जारी गरेको सूचना अनुसार सोमबारबाट लागु हुने गरी गौशाला […]
पूरा पढ्नुहोस्
विद्यार्थी परिषद् विश्वविद्यालय समितिद्वारा तिज विशेष दरखाने कार्यक्रम सम्पन्न
भदौ ११, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल त्रिवि इकाई समितिद्वारा हरितालिका तिज विशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएकाे छ । त्रिभुवन विश्वविद्यालयका विभिन्न केन्द्रीय विभागमा अध्यनरत करिब ७० जना विद्यार्थीहरू एवं परिषद्का राष्ट्रिय सचिव नारायण तिमिल्सिना, परिषद्का शुभचिन्तक गीता गाैतम र वागमती प्रदेश सचिव एवं त्रिवि संयाेजक सुरेन्द्र भट्टराईकाे उपस्थितिमा सम्पन्न भएकाे उक्त कार्यक्रमकाे […]
पूरा पढ्नुहोस्
सभ्यता माथि बुलडोजर
भदौ ९, चितवन । माेहन लामा रूम्बा , नेपाल सरकारद्वरा संचालित जनक शिक्षा सामग्री केन्द्र लिमेटड द्वरा प्रकाशित प्रा.बी. तह देखी स्नातकोत्तर(डिग्री)तह सम्मका पाठ्य सामग्रीहरुमा आयातित विभिन्न शब्दहरु यो चाहिँ ल्याटिन भाषा बाट आएको, यो चाहिँ रोम बाट आएको, ग्रीक बाट आएको भनेर उल्लेख गरेको पाइयो तर त्यत्रो पश्चिमी सभ्यताको परिचय दिँदै गर्दा कहिँ कतै […]
पूरा पढ्नुहोस्
खश क्षत्री नेपालको तीज विशेष कार्यक्रम सम्पन्न
भदौ ५, काठमाडौं। संयुक्त खश क्षत्री नेपालको महिला विभागको आयोजनामा तीज विशेष कार्यक्रम सम्पन्न भएको छ। नेपालका बैङ्कर तथा नेपाल राष्ट्र बैङ्कका पहिलो गभर्नर हिमालय शमशेर जङ्गबहादुर राणाको प्रमुख आतिथ्यमा तीज विशेष कार्यक्रम सम्पन भएको हो। देशभरिका क्षत्रीहरू एक भएमात्र सम्पूर्ण क्षत्रीको माग सुनिश्चित हुने राणाले बताए। महिलाको महान् चाड हरितालिका तीज नजिकिएसँगै गाउँ र […]
पूरा पढ्नुहोस्







