धर्म संस्कृत/पर्यटन

तिहारअघि नै काठमाडौं झिलिमिली

दशैं पछिको दोस्रो ठूलो चाड तिहार सुरु हुन अब एक साता बाँकी छ । यही तिहारलाई लक्षित गरी संघीय राजधानी काठमाडौंका बजार झिलिमिली भइसकेका छन् । घरहरुमा झिलिमिली बत्ती बाल्न सुरु भइसकेको छ । कतिपय घर सजाउन व्यस्त छन् । बजारमा तिहारको किनमेल गर्नेहरुको घुइँचो छ । झिलिमिली बत्ती, मिठाई, मसला र फूलहरुले पसल र […]

पूरा पढ्नुहोस्

पशुपतिनाथमा अर्पण गरिएका सामग्रीहरुको बिक्री गरिँदै

असोज २८, काठमाडौं । पशुपतिनाथमा भक्तजनहरुले चढाएका सामग्रीहरुको बिक्री सुरू गरिएको छ । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिरमा भक्तजनहरुले अर्पण गरेका गहना, लत्ताकपडा लगायतका जिन्सी सामग्रीहरुलाई बिक्री कक्षमार्फत बिक्री गर्न सुरू गरेको हो । कोषले पशुपति क्षेत्र परिसरबाट असोज २३ गतेदेखि बिक्री वितरण सुरू गर्न थालेको जनाएको छ ।  मन्दिरमा संकलन भएका विभिन्न ३१ […]

पूरा पढ्नुहोस्

संस्कृतिविद् सत्यमोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक : किस्ट अस्पताल

  असाेज २८, काठमाडौँ । संस्कृतिविद् सत्यमोहन जोशीको स्वास्थ्य अवस्थामा सुधार नभएको किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले जनाएको छ । शुक्रबार साँझ अस्पतालका निर्देशक प्रा.डा. सुरज बज्राचार्यले विज्ञप्ति जारी गर्दै जोशीलाई पुरानो रोगले ग्रसित पारेका कारण औषधिले काम नगरेको जनाएका छन् । उनले जोशीको पछिल्लो अवस्थाबारे जानकारी दिँदै भनेका छन्, ‘समग्रमा जोशीज्यूको स्वास्थ्यमा उल्लेखनीय […]

पूरा पढ्नुहोस्

भ्रातृशोकका कारण प्रधानमन्त्री देउवाले लगाएनन् दशैंको टीका

असोज १९, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले यस वर्षको विजयादशीमीको टीका ग्रहण गरेनन् । भ्रातृशोकमा रहेका कारण प्रधानमन्त्री देउवाले टीका नलगाएको र अरुलाई पनि टीका नलगाइदिएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।  प्रधानमन्त्री देउवाका भाइ प्रेमबहादुर देउवाको निधन भएको एक वर्ष पुगेको छैन । भ्रातृशोककै कारण प्रधानमन्त्री देउवाले परिवारका अन्य सदस्यलाई पनि […]

पूरा पढ्नुहोस्

हनुमानढोका दरबारको मूलचोकमा ५४ बोका र ५४ राँगाको बलिसहित पूजा

असाेज १८, काठमाडौँ ।  काठमाडाैं हनुमानढोका दरबारस्थित मूल चोकमा मंगलबार बिहान ५४ बोका र ५४ राँगाको बलिसहित पूजाआराधना गरिएको छ । यो चोकमा फूलपातीदेखि नै तलेजु भवानीको मूर्ति ल्याई राखिएको छ । मूर्ति राखिएको स्थलमा सोमबार राति पनि ५४ बोका र ५४ राँगाको बलि दिएर राज्यका तर्फबाट कालरात्रि पूजा गरिएको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय […]

पूरा पढ्नुहोस्

राष्ट्रपति भण्डारीद्वारा महानवमीको अवसरमा कन्या पूजा

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले नवदुर्गाको अवतारस्वरुप मंगलबार महानवमीको दिन कन्याको पूजा गरेकी छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति भण्डारीले कन्या पूजा गरेकी हुन् । राष्ट्रपतिले कन्य पूजा गर्नका लागि राष्ट्रपति कार्यालय शीतल निवासमा विशेष समारोहको आयोजना गरिएको थियो । राष्ट्रपति भण्डारीले नवकन्यालाई नवदुर्गाको स्वरुप मानेर पूजा गरेकी हुन् । सो अवसरमा राष्ट्रपति भण्डारीले नौजना कन्याको […]

पूरा पढ्नुहोस्

आज महाअष्टमी भव्यरूपमा मनाईंदैछ, यस्तो छ महत्त्व

काठमाडौं, आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व सोमवार नेपालीहरुले बडादसैंका रूपमा दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्यरूपमा मनाउँदैछन्।                                                                    बडादसैंको आठौं दिन […]

पूरा पढ्नुहोस्

आज नवरात्रीको चौथो दिन, कुष्माण्डा देवीको पूजा गरिदैं

असाेज १३, काठमाडौं ।नवरात्रीको चौथो दिन कुष्माण्डा देवीको पूजा, आरधाना गरेर मनाइदैं छ । असोजको शुल्क चुतर्थीको दिनमा कुष्माण्डा देवीको विभिन्न शक्तीपीठहरु तथा घरघरमा धुमघामसँग पूजा गरिन्छ । विभिन्न ग्रन्थहरुको अनुसार कुष्माण्डा देवीको कृपाले नै संसार उत्पन्न भएको हो । जीवित तथा निर्जिव वस्तुहरु उनको कृपाले गर्दा नै उत्पन्न भएको मान्यता रहेको छ । यी […]

पूरा पढ्नुहोस्

दशैंको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा गरिँदै

 असोज ११, काठमाडौं । बडा दशैंको दोस्रो दिन आज देशभरका शक्तिपीठ तथा दशैं घरहरुमा ब्रह्मचारिणी देवीको पूजा गरिँदै छ । शक्तिपीठहरुमा बिहानैदेखि दर्शनार्थीहरुको भीड लागेको छ । आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएको दशैं पूर्णिमासम्म परम्पराअनुसार दुर्गा भवानीको पूजा आराधना गरी हर्षोल्लासका साथ मनाउने गरिन्छ । दशैंको पहिलो दिन हिजो घटस्थापनामा शैलपुत्री देवीको पूजापाठ गरिएको थियो […]

पूरा पढ्नुहोस्

दशैँ सुरु भएसँगै देवी मन्दिरमा दर्शनार्थीकाे भीड

असाेज १०,  काठमाडाैँ । आजबाट नवरात्री सुरु भएको छ। नेपालीहरूको महान चाड विजया दशमी अर्थात् बडादशैँको आज पहिलो दिन हो।                                                                  आश्विन शुक्ल प्रतिपदाबाट […]

पूरा पढ्नुहोस्