धर्म संस्कृत/पर्यटन
नेपाल देव र ऋर्षी मुनीहरूको तापोभूमी हो ः पूर्व प्रधानमन्त्री ओली
काठमाडौँ, कृष्ण प्रसाद हुमागाई । नेपाल एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल देवभूमी, ऋषी महर्षीहरुको तापोभूमी रहेको वताएका छन् । नेपाल एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल देवभूमी, ऋषी महर्षीहरुको तापोभूमी रहेको वताएका छन् । शुक्रवार रिटर्नी फेडेरेशन नेपालले विदेशबाट फर्किएका नेपालीहरुको उपथितिमा आयोजना गरेको प्रथम राष्ट्रिय भेलााई सम्बोधन […]
पूरा पढ्नुहोस्
गोकर्णेश्वरले विद्यार्थीलाई रामायण पढाउने
काठमाडौँ – काठमाडाैँकाे गोकर्णेश्वर नगरपालिकाका सामुदायिक एवं संस्थागत विद्यालयका बालबालिकालाई रामायण अध्यापन गराइने भएको छ। बालबालिकाका लागि पढ्न सकिने गरी पहिलो मुख्यसचिव चन्द्रबहादुर थापाले लेखेको ‘छोटकरी रामायण’ सबै विद्यालयमा वितरण गर्ने अभियान सुरु गरिएको छ। विसं २०२२ मै प्रकाशन भएको ‘छोटकरी रामायण’ पहिलो संस्करण सकिएपछि थापाका नाति विजयकुमार थापाले दोस्रो संस्करण प्रकाशन गरेर गोकर्णेश्वरका सामुदायिक […]
पूरा पढ्नुहोस्नेपाल-भारत सम्बन्ध कसैले टुटाउन सक्दैन : भारतीय पर्यटनमन्त्री
नयाँ दिल्ली — भारतका केन्द्रीय पर्यटनमन्त्री जी किसन रेड्डीले ‘केही शक्ति’ले नेपाल र भारतबीचको सम्बन्ध तोड्ने प्रयास गरे पनि त्यसमा उसले सफलता प्राप्त नगर्ने बताएका छन् । नयाँदिल्लीमा बिहीबार नेपाली संस्था किताब यात्रा फाउन्डेसनले आयोजना गरेको किताब यात्रा कार्यक्रममा उनले सृष्टिको उत्पतिदेखि नै दुई देशबीच सम्बन्ध कायम रहेको बताए । ‘यो आजभोलिको सम्बन्ध होइन, सीता नेपालको र […]
पूरा पढ्नुहोस्
पाकिस्तानमा फेरि मन्दिरमा मूर्ति तोडफोड, ठूलो संख्यामा प्रदर्शनमा उत्रियो हिन्दू समुदाय, हल्लियो इमरान सरकार
काठमाडौं । पाकिस्तानको कराँचीस्थित नारायणपुरा क्षेत्रमा एक दुर्गा मन्दिरमा सोमबार राति दुई अतिवादी युवाहरुले मूर्तिलाई हथौंडाले तोड्ने प्रयास गरेपछि अवस्था तनावग्रस्त बनेको छ । यसको बिरोधमा आज कराँची सिटी कोर्ट र प्रेस क्लब अगाडी सयौंको संख्यामा पाकिस्तानी हिन्दूहरुले सडकमा प्रदर्शन गरेका छन् । प्रदर्शनमा सयौं महिलाहरुको पनि उपस्थिति रहेको थियो । उनीहरुले आरोपीहरुलाई सजाय दिन […]
पूरा पढ्नुहोस्







