धर्म संस्कृत/पर्यटन

धनगढी उपमहानगरले १४० ज्येष्ठ नागरिकलाई पठायो मुक्तिनाथ भ्रमणमा

 कात्तिक ३, धनगढी । धनगढी उपमहानगरपालिकाले १४० जना ज्येष्ठ नागरिकलाई तीर्थयात्राका लागि मुस्ताङको मुक्तिनाथ पठाएको छ । नगरका सबै १९ वटै वडाबाट छानिएका एक सय १४० जना ज्येष्ठ नागरिकलाई मुक्तिनाथमा तीर्थ गर्न पठाइएको उपमहानगरपालिका कार्यालयले जनाएको छ ।                                    […]

पूरा पढ्नुहोस्

गोकर्णेश्वर युवा उपकार क्लबले भिन्तुना मोटरसाइकल र्‍याली गर्ने

काठमाडौँ । गोकर्णेश्वर नगरपालिका वडा नं ४ गोकर्णमा रहेको गोकर्णेश्वर  युवा उपकार क्लबले भिन्तुना  मोटरसाइकल र्‍याली  गर्ने भएको छ। २०७९ साल कार्तिक ९ गते बुधबार बिहान १०: ४५ बजे  नेपाल संवतका प्रणेता तथा नेपाल राष्ट्रिय बिभुति शंखधर साख्वाको समाज प्रतिको योगदानलाई सम्मान गर्दै नेपाल संवत ११४३  न्यू दया भिन्तुना को उपलक्ष्यमा बिगतमा झैँ यस बर्ष पनि […]

पूरा पढ्नुहोस्

शिवपुरीकाे काखमा रहेकाे नागी गुम्बाः जहाँ बिसाउन सकिन्छ जीवनका अनेकौँ दिक्दारीहरू

  यो दैनिकी बिहान उठ्यो कलेज गयो ।  त्यसपछि हतार-हतार गर्दै अफिस गयो । दिनभर काम गर्यो । बेलुका घर फर्कंदा दिनभरको कामको थकान हुन्छ अनि आराम गर्न पल्टियो । यसरी नै हरेक दिन बित्दै थियो । मेरो हरेक दिन यही रूटीङ बनिसकेको थियो । मलाई यो थकान मेटाउनको लागि यस शहर देखि कतै टाढा […]

पूरा पढ्नुहोस्

खण्डग्रास सूर्यग्रहण कात्तिक ८ गते लाग्ने

कार्तिक ३, काठमाडौं । यही कात्तिक ८ गते मंगलबारको दिन खण्डग्रास सूर्यग्रहण लाग्दैछ। यो ग्रहण नेपालमा सूर्यको केही भागमात्र काटिएको जस्तो देखिने खगोलविदले जनाएका छन्। वाल्मीकि क्याम्पसका बरिष्ट खगोलविद् डा.जयन्त आचार्यका अनुसार नेपालमा सूर्यग्रहण साँझ ४ः५३ बाट मात्र देखिनेछ। ग्रहणको समाप्ति साँझ ५ः२६ मा हुने छ। नेपालबाट करीब ३३ मिनेटमात्र ग्रहण देखिने डा. आचार्यले जानकारी […]

पूरा पढ्नुहोस्

न्यूजिलैण्डमा तरुनीसंग सत्यमोहन जोशीको ६९ वर्ष अगाडिको त्यो नाच

  कार्तिक १, काठमाडौं ।  न्यूजिलैण्ड पुग्ने पहिलो नेपाली सत्यमोहन जोशी थिए । न्यूजिलैण्डका एडमण्ड हिलारीले सगरमाथा चढेको तीन दिन पछि २०१० सालको जेठ १९ मा सत्यमोहन जोशी न्यूजिलैण्डका लागि उडेका थिए । त्यहाँ सत्यमोहनको स्वागत गर्दा सगरमाथाको देशबाट भनेर चिनाइएको थियो । एडमण्ड हिलारीसंगै सगरमाथाको टुप्पा पुग्ने तेन्जिङका गाउँले भनेर चिनाइएको थियो । त्यो […]

पूरा पढ्नुहोस्

भाइटिकाको साइत सार्वजनिक, कुन देशमा कति बजे ? (सूचीसहित)

काठमाडौं, ३१ असोज । यस वर्षको भाइटिकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा रहेको छ।अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले यसवर्षको भाइटीकाको उत्तम साइत यही कात्तिक १० गते बिहान ११ बजेर ३७ मिनेटमा जुरेको जनाएको हो। टिका लगाउने उत्तम साइत ११ः३७ बजे भएपनि बेलुकी सूर्यास्त नभएसम्म भाइटिका लगाउन कुनै समस्या नरहेको समितिले जनाएको छ ।

पूरा पढ्नुहोस्

गोकर्णेश्वर नगरपालिका वडा नं ५ मा बृहत नि:शुल्क योग बिज्ञान शिविर शुरु

काठमाडौँ, असोज ३१।  गोकर्णेश्वर नगरपालिका वडा नं ५ मा बृहत नि:शुल्क योग बिज्ञान शिविर शुरु भएको छ ।महिला पतंजलि योग समिति नेपालको तत्वाधानमा , गोकर्णेश्वर नगरपालिका वडा नं ५ को आयोजना  तथा  पतंजलि योग समिति गोकर्णेश्वर, महिला पतंजली योग समिति काठमाण्डौ,पतंजली  योग समिति काठमाण्डौ, नारायणटार युवा क्लब, नारायणटार योग साधना केन्द्रको सहयोगमा असोज  ३० गते […]

पूरा पढ्नुहोस्

सत्यमोहन जोशीको जन्मकुण्डलीको दाहासंस्कार

असाेज ३०, काठमाडौँ । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको चिना (जन्मकुण्डली)को दाहासंस्कार गरिएको छ। जोशीको इच्छाबमोजिम उनको पार्थव शरीर किष्ट अस्पताललाई हस्तान्तरण गरेपछि उनको जन्मकुण्डलीको दाहासंस्कार गरिएको हो। जोशीका जेठा छोरा अनुराज जोशी र कान्छा छोरा डा. पूर्णराज जोशीले शंखमुलस्थित बागमती घाटमा आइतबार बेलुकी ६ः१४ मा उनको जन्मकुण्डली जलाएको थियो । आफू जिवित छँदै संस्कृतिविद् […]

पूरा पढ्नुहोस्

काठमाडौं विश्वविद्यालयले सुरु गर्‍यो ‘ब्याचलर इन योग साइन्स एण्ड वेलबिइङ्’

काठमाडौं– काठमाडौं विश्वविद्यालय (केयु) ले स्नातक तहमा ‘ब्याचलर इन योग साइन्स एण्ड वेलबिइङ्’ विषय अध्यापन गराउन लागेको छ। अन्तर्राष्ट्रिय रुपमै विश्वविद्यालय तहमा योगको अध्यापन हुनुपर्छ भन्ने मान्यता विकसित हुँदै गएको कुरालाई मध्यनजर गरेर काठमाडौं विश्वविद्यालयले योग विज्ञानका विषयमा कक्षा सुरु गरेको यौगिक विज्ञान शाखाका प्रमुख संयोजक इ. अनन्त रिसालले बताए।  पछिल्लो समय अन्तर्राष्ट्रिय रुपमै विश्वविद्यालय तहमा […]

पूरा पढ्नुहोस्

शताब्दी पुरुष सत्यमोहन जोशीको निधन

असोज ३०,  काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ । ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररत जोशीको आज बिहान निधन भएको जोशी परिवारसँग निकट रहेका नरेन्द्रराज प्रसाईंले जानकारी दिए ।                                     ‘उहाँको छोराले बुवा […]

पूरा पढ्नुहोस्