धर्म संस्कृत/पर्यटन
देउसी भैलो रातभरी खेल्न पाउनुपर्छ : जयराम थापा
कार्तिक ८, काठमाण्डौ । काठमाण्डौ क्षेत्र नं ४ (२ ) का प्रदेस सभा सदस्य उम्मेदवार जयराम थापाले नेपालको सांस्कृतिक पर्वका रुपमा रहेको देउसी भैलो रातभर खेल्न पाउनुपर्ने बताएका छन। भातृत्व र सामाजिक सदभावका रुपमा रहेको तिहार पर्व सामाजिक सम्बन्ध विस्तार र रचनात्मक उपयोगको अवसर भएको बताउदै थापाले सुरक्षा निकायले सुरक्षा दिएर रातभर मनाउन पाउनु पर्ने […]
पूरा पढ्नुहोस्
आइसल्याण्डबाट सूर्यग्रहण सुरु,नेपालका यी स्थानबाट हेर्न सकिन्छ
काठमाडौं : सूर्य ग्रहण आइसल्याण्डबाट सुरु भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्। आइसल्याण्डको स्थानीय समयअनुसार मंगलबार दिउँसो २ बजेर २० मिनेटमा सुरु भएको हो। भारतमा स्थानीय समयअनुसार ४ बजेर २९ मिनेटमा सुरु हुनेछ भने नेपालमा ४ बजेर ४७ […]
पूरा पढ्नुहोस्
गाैशालामा यसरी मनाइयो गाई तिहार (फोटो फिचर)
तिहारको चौथो दिन आज गाई पूजा । गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । यसै अवसरमा काठमाडौंको गौशालामा पनि गाईको पूजा गरी गाई तिहार मनाइएको छ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ […]
पूरा पढ्नुहोस्
आज गस्तास्त खण्डग्रास सूर्यग्रहण लाग्दै, के गर्ने के नगर्ने ?
कात्तिक ८, काठमाडौं । कात्तिक कृष्ण औँसीका दिन आज ग्रस्तास्त खण्डग्रास (थोरै सूर्य ढाकेर ग्रहणकै अवस्थामा सूर्यास्त हुने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । ग्रहणले आज दिउँसो ४ः५२ बजे स्पर्श गर्नेछ । ग्रहण लागेको ३२ मिनेटपछि बेलुकी ५ : २४ बजे सूर्यास्त हुने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । करिब […]
पूरा पढ्नुहोस्
झिल्लीमिलि काठमाडौं उपत्यका ( हेर्नुहाेस तस्वीर )
कार्तिक ७, काठमाडाैँ । हिन्दू नेपालीहरूको दोस्रो ठूलो महान चाड तिहारलाई ‘उज्यालो पर्व’का रुपमा पनि लिइन्छ । तिहारमा देउसी भैली खेल्ने, चेलीले माइती पक्षलाई भाइटीका लगाइदिनुको अतिरिक्त घरआँगनमा झिलिमिली बत्ती पनि बाल्नाले झन् उल्लास थपिन्छ । ‘उज्यालो भएको घरमा लक्ष्मीको बास हुने’ धार्मिक मान्यताअनुसार विशेष गरेर यमपन्चकको तेस्रो दिन लक्ष्मीपूजाको साँझ प्रत्येक घरमा बत्ती बाल्ने […]
पूरा पढ्नुहोस्
देउसी–भैलो सुरक्षा व्यवस्थामा सरकारको लाचारीपन संस्कार, संस्कृति र परम्परा माथीको आक्रमण
कार्तिक ७, काठमाडौँ । मोहन श्रेष्ठ नेपाली संस्कार, संस्कृति र परम्परा माथी आक्रमणको क्रम निरन्तर चलिरहेको छ । विदेशी प्रभुको प्रभाव बढ्दो क्रममा देखिन्छ । विदेशीको लगानीमा देशमा विभिन्न षड्यन्त्रहरू चलिरहेका छन् । नेपालीहरूको हरेक आफ्नो मौलिकपनमा सरकारको लाचारीपन देखिनु आम नेपालीहरूकै लागि लज्जाको विषय बन्ने गरेको छ । स्वदेशीपन, नेपाली मन हुनुपर्नेमा विदेशीपन विदेशी […]
पूरा पढ्नुहोस्
आज काग तिहार मनाइँदै
कात्तिक ६, काठमाडौं । कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मीठा–मीठा चिजबीज खान दिएर मनाइँदैछ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मतरूपमा आज आइतबारलाई यो पर्व मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले राससलाई जानकारी दिनुभयो । यमराजले […]
पूरा पढ्नुहोस्
स्याङ्जामा चार दिवसिय बाल संस्कार कार्यक्रम सम्पन्न
कार्तिक ४, स्याङ्जा । नेपाल आदर्श क्याम्पस/मा.वि.को आयोजना एवं प्राज्ञिक विद्यार्थी परिषद्को समन्वयमा प्रारम्भ भएको बाल संस्कार कार्यक्रम आज सम्पन्न भएको छ । कक्षा ६ देखि १२ सम्मका ४५० भन्दा धेरै विद्यार्थीहरूका माझ कार्तिक १ गतेबाट प्रारम्भ भएको कार्यक्रम कार्तिक ४ गते समापन भएको हाे । विद्यार्थी परिषद्का राष्ट्रिय सह संगठन सचिव र राष्ट्रिय भजन […]
पूरा पढ्नुहोस्
असामको एउटा गाउँ जहाँ सबै जना संस्कृत बोल्छन्
भारतको असामको एउटा गाउँका सबै जना संस्कृत भाषा बोल्छन् । ‘संस्कृतग्राम’ भनेर चिनिने त्यो गाउँका बासिन्दाले सन् २०१५ देखि संस्कृत भाषामै दैनिक व्यवहार गर्दै भाषिक आदान-प्रदान गर्ने गरेका छन् । कारिम्गञ्ज जिल्लाको पटियला गाउँका ६० परिवारका झन्डै ३०० जनाले संस्कृत भाषालाई बोलचालको भाषाका रूपमा अङ्गीकार गरेका छन् । चाहे बालक होस् या वृद्ध सबै संस्कृत […]
पूरा पढ्नुहोस्
सुख, समृद्धी र धनार्जनकाे लागि धनतेरसका दिन कुनकुन चीज खरिदगर्न उत्तम मानिन्छ ?
पञ्चाङ्ग अनुसार प्रत्येक वर्ष कार्तिक कृष्ण पक्षको त्रयोदशीका अथवा काग तिहारका दिन धनवन्तरी त्रयोदशी अर्थात धनतेरस मनाउने गरिन्छ । धन त्रयोदशी र धनतेरस पनि यसै दिनलाई भन्ने गरिन्छ । यसै दिन आयुर्वेदका प्रवर्तक धन्वन्तरीकाे जन्म भएकाे हुनाले धन्वन्तरी दिवशकाे रूपमा समेत मनाइन्छ । धनका देवता कुबेरको विशेष प्रकारले पूजाआजा गरेर जन्मोत्सव मनाउने प्रचलन छ । […]
पूरा पढ्नुहोस्







