धर्म संस्कृत/पर्यटन

पश्चिम अस्ट्रेलियामा झल्कियो नेपाल

अस्ट्रेलियाको पर्यटकीय सहर पर्थ शनिबार बिहान नेपालमय बन्यो । नेपाली परम्परागत पोसाक, विभिन्न झाँकी, कलासंस्कृति झल्काउने पहिचानसहितको प्रभातफेरीले पश्चिम अस्ट्रेलियाको राजधानी पर्थलाई शनिबार ‘सानो नेपाल’ भन्न मिल्ने बनाइदिएको थियो ।                                                        […]

पूरा पढ्नुहोस्

भाेली सार्वजनिक विदा

मंसिर ११, जनकपुर । विवाह पञ्चमीको अवसरमा मधेस प्रदेशमा सार्वजनिक बिदा दिने भएको छ । मधेस प्रदेश सरकारले श्री रामजानकी विवाह उत्सवकाे अवसरमा विदा दिने घाेषणा गरेकाे हाे ।

पूरा पढ्नुहोस्

सोमबार राम-जानकी विवाह महोत्सव मनाइँदै, दश लाख श्रद्धालु सहभागी हुदै

साताव्यापी राम-जानकी विवाह महोत्सवको मुख्य आयोजन सोमबार हुने भए पनि श्रद्धालु आउने क्रम भने शनिबारदेखि नै सुरु भइसकेको छ । यात्रीहरूको भीडलाई ध्यानमा राखी जनकपुर रेल्वेले आइतबारदेखि अतिरिक्त सेवा सञ्चालन गरेको छ ।                                              […]

पूरा पढ्नुहोस्

विवाहपञ्चमीमा जनकपुरधाम–जयनगर रेल तीन पटक चल्ने

जनकपुरधाम – सीताराम विवाहपञ्चमी महोत्सवमा तीन पटक नेपाली रेल चल्ने भएको छ। लाखौँ श्रद्धालुभक्तजन भारतबाट समेत आउने गरेका लागि नेपाल रेल्वे कम्पनीले नियमित सञ्चालनभन्दा बढी पटक तीन दिन रेल चलाउने भएको छ। विवाहपञ्चमी महोत्सव अन्तरगत मटको विधि हुने दिनदेखि तीन दिनसम्म दैनिक तीन पटक रेल चल्ने नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए। […]

पूरा पढ्नुहोस्

बालाचतुर्दशी मनाउनेहरुको पशुपतिमा घुइँचो

५ मंसिर, काठमाडौं । बालाचतुर्दशीको अघिल्लो दिन पितृका नाममा बत्ती बाल्नेहरुको पशुपतिनाथ मन्दिर परिसरमा घुइँचो लागेको छ । आज त्रयोदशीको बिहानदेखि भेला भएका भक्तजनले बेलुकी विधिपूर्वक पितृका नाममा बत्ती बाल्छन् । त्रयोदशीको बेलुकीदेखि दिवंगत पितृका नाममा अखण्ड महादीपदान गरी बसेका भक्तजनले चतुर्दशीको बिहान पितृको सद्गतिको कामना गर्दै सतबीज छर्छन् ।  पशुपति क्षेत्र विकास कोषले महादीपदान […]

पूरा पढ्नुहोस्

पशुपति क्षेत्रमा बाला चतुर्दशीको तयारी सुरु

काठमाडौँ । पशुपति क्षेत्रमा बाला चतुर्दशी पर्वको तयारीस्वरुप सफाइ सुरु गरिएको छ । पशुपति क्षेत्रमा बाला चतुर्दशीको तयारीस्वरुप सरसफाइ र शतबीज छर्ने मार्गमा विद्युतीय बत्ती व्यवस्थापन गर्न थालिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले राससलाई जानकारी दिए  । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहान दिवङ्गत पितृको सद्गतिको कामना गर्दै पशुपति क्षेत्रमा शतबीज छर्ने […]

पूरा पढ्नुहोस्

१ महिनामा ८८ हजारभन्दा धेरै पर्यटक नेपाल आए, सबैभन्दा धेरै भारत र अमेरिकाबाट

काठमाण्डाै – पछिल्लो एक महिनामा ८८ हजारभन्दा धेरै पर्यटक हवाई मार्ग हुँदै नेपाल आएका छन् । अक्टोबर महिनामा ८८ हजार पाँच सय ८२ जना पर्यटक नेपाल आएका नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले जानकारी दिनुभयो । मासिक विवरणअनुसार अक्टोबर महिनामा कोरोना भाइरस महामारी सुरु भएयताकै सर्वाधिक सङ्ख्यामा पर्यटक भित्रिएका उहाँले बताउनुभयो । योसहित सन् २०२२ […]

पूरा पढ्नुहोस्

बूढानीलकण्ठ मन्दिरमा दर्शनार्थिको भिड

काठमाडौँ । कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीको अवशरमा बूढानीलकण्ठ नगरपालिका अन्र्तगत बूढानीलकण्ठ मन्दिरमा विहानै देखि भक्तजनको भिड लागेको छ । विगत देखिनै एकादशीको दिन मेला लाग्दै आएको यस मन्दिरमा यो वर्ष पनि ठुलो संख्यामा भिड लागेको हो । बूढानीलकण्ठमा हरी र हर अर्थात् विष्णु तथा शिवको मुर्ति एउटै ठूला ढुङ्गामा स्थापना गरिएको छ । […]

पूरा पढ्नुहोस्

बुढानिलकण्ठ मन्दिरमा हरिवोधनी एकादशी मेलाको लागि भव्य तयारी

कार्तिक १७,  बूढानीलकण्ठ ।  विश्वमै सबैभन्दा ठूलो कलात्मक हरि र हरले युक्त ढुङ्गाको मूर्ति रहेको बूढानीलकण्ठ मंदिरमा कार्त्तिक १८ गते बाट पाँच दिने हरिबोधनी एकादशी मेला सञ्चालन हुन लागेको छ । मेला सञ्चालनको लागि नगरपालिकाले भव्य रुपमा तयारी थालेको छ । बढि भन्दा बढि आन्तरीक र वाह्य भक्तजनहरु भित्राउने उद्देश्य सहित नगरपालिका र बूढानीलकण्ठ मंदिर […]

पूरा पढ्नुहोस्

राजधानीमा लोकप्रिय बन्दै छठपर्व

कात्तिक १२, काठमाडौं  । केही वर्षअघिसम्म तराई जिल्ला र भारतका केही क्षेत्रमा मात्र मनाउने गरिएको छठ पर्व अहिले राजधानीलगायत पहाडी जिल्लामा समेत माउन थालिएको छ । सूर्य उपासना गरी मनाइने छठ अर्थात् छैठ, छठी, दिनकर दिनानाथ, छइठ आदि नामले जानिने पर्व उपत्यकाको ललितपुर जिल्लामा यस वर्ष पनि हर्षोल्लासका साथ मनाउन लागिएको छ । काठमाडौँको रानीपोखरी, […]

पूरा पढ्नुहोस्