धर्म संस्कृत/पर्यटन

थारु समुदायमा माघ (माघी) पर्वको उल्लास सुरु

धनगढी, पुस ३० गते । तराईका भूमिपुत्र आदिवासी जनजाति थारु समुदायमा आजबाट माघ (माघी) पर्व सुरु भएको छ । तीन दिनसम्म धूमधामसँग मनाइने यो पर्वलाई थारु समुदायका मानिसले पुस अन्तिम दिनबाट मनाउने गर्दछन् । माघ यो समुदायको सबैभन्दा ठूलो पर्व र नयाँ वर्ष पनि हो । भोलि माघ १ गतेबाट थारु सम्वत् २६४६ सुरु हुने जनाइएको […]

पूरा पढ्नुहोस्

माघे सङ्क्रान्ति स्नान गर्नेका लागि देवघाटधाममा ‘मकर काव्य यामिनी’

मकर संक्रान्तिको पूर्वसन्ध्यामा चितवनको देवघाटधाममा यस वर्ष पनि ‘मकर काव्य यामिनी’ आयोजना गरिएको छ । माघे संक्रान्तिका दिन नारायणी र कालीगण्डकीको संगमस्थलमा स्नानका लागि जाने काव्यपारखीलाई काव्यगंगाको आनन्द दिलाउने उद्देश्यले विगत २० वर्षदेखि महेश सन्न्यास गुरुकुल आश्रमले ‘मकर काव्य यामिनी’ आयोजना गर्दै आएको छ। नारायणीमा माघ १ गते नुहाउने श्रद्धालुको घुइँचो लाग्छ। श्रद्धालुले अघिल्लो राति […]

पूरा पढ्नुहोस्

साँखु शालीनदीमा एक महिने श्रीस्वस्थानी माधवनारायण मेला आज बाट शुरु

काठमाडौँ, पौष २२।हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रत कथा तथा माधवनारायण मेला   आजबाट सुरु भएको छ ।पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी, स्नान गरी, शुद्ध वस्त्र पहिरिएर यसको शुरुआत हुन्छ । बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ […]

पूरा पढ्नुहोस्

वैदिक वाङ्मयको संक्षिप्त इतिहास

पुस २०, काठमाडौँ ।  चिरन्जिवी भट्टराई , हिन्दु संस्कृतिको मूल वेद हो । यो हाम्रो सबै भन्दा पुराना धर्म(ग्रन्थ हो र हिन्दू धर्मको मुख्य आधार हो । धार्मिक मात्र नभएर ऐतिहासिक दृष्टिले पनि वेदहरूको असाधारण महत्त्व छ । वैदिक युगको आर्यको संस्कृति र सभ्यता जान्ने एकमात्र साधन यही हो । मानव(जाति र विशेषतः आर्य जातिले […]

पूरा पढ्नुहोस्

अस्ट्रेलियामा मनाइयो टोपी दिवस

पुस १७, अस्ट्रेलिया ।    पछिल्लो समयमा लोकप्रिय बन्दै आएको ‘अन्तर्राष्ट्रिय पोसाक तथा टोपी दिवस’ अस्ट्रेलियामा पदयात्रा तथा पर्यटन प्रवर्द्धन गर्दै मनाइएको छ । नेपाली झन्डा र परम्परागत पोसाकसहित शिरमा ढाका टोपी लगाएर दर्जनौं नेपालीले एकाबिहानै पदयात्रामा सहभागी भएका थिए ।                              […]

पूरा पढ्नुहोस्

ज्योतिष परिषद् सुर्खेत दोस्रो अधिवेशन सम्पन्नः अध्यक्षमा याम प्रसाद

पुस १६, सुर्खेत । नेपाल ज्योतिष परिषद जिल्ला कार्य समिति सुर्खेतको दोस्रो अधिवेशन सम्पन्न भएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा नेपाल ज्योतिष परिषद कर्णाली प्रदेशका अध्यक्ष डा. गौरीशंकर शर्माको प्रमुख आतिथ्यता एवम् नेपाल ज्योतिष परिषद केन्द्रिय सदस्य विकास पौडेलको विशेष आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो । सम्पन्न दोस्रो अधिवेशनले नयाँ कार्यसमितिको समेत चयन […]

पूरा पढ्नुहोस्

संस्कृत क्षेत्रका उत्कृष्ट तीन विद्यार्थीलाई एक लाख पुरस्कार वितरण

 पाैष १, तनहुँ ।   संस्कृत क्षेत्रका उत्कृष्ट तीन विद्यार्थीलाई एक लाख पुरस्कार वितरण गरिएको छ । तनहुँकाे देवघाट धाममा प्राज्ञिक विद्यार्थी परिषद् नेपालद्वारा आयोजना गरिएको प्रथम संस्कृत विद्यार्थी सम्मेलनमा संस्कृत विश्वविद्यालयबाट शास्त्री तहमा प्रथम, द्वतीय र तृतीय भएका तीन उत्कृष्ट विद्यार्थीहरूलाई एक लाख पुरस्कार वितरण गरिएको हाे । यस बर्षदेखी वितरण गरिएकाे श्री नथमल वैद्य […]

पूरा पढ्नुहोस्

विद्यार्थी परिषद्काे प्रथम राष्ट्रिय संस्कृत विद्यार्थी सम्मेलन देवघाट धाममा

पाैष १, तनहुँ ।    प्राज्ञिक विद्यार्थी परिषद् नेपालकाे प्रथम राष्ट्रिय संस्कृत विद्यार्थी सम्मेलन आध्यात्मिक राजधानी देवघाट धाममा आजबाट प्रारम्भ भएको छ । परिषद्काे संस्कृत विद्यार्थी सम्मेलन धार्मिक एवम् आध्यात्मिक केन्द्र देवघाटधाम स्थित महेश संस्कृत गुरूकुलमा विविध विधाका मूर्धन्य विद्वान् विशिष्ट व्यक्तित्वहरुको समुपस्थितिमा समुद्घाटन भएको विद्यार्थी परिषद्ले जनाएको छ । सनातन संस्कृतिकाे जगमा रहेर राष्ट्रव्यापी […]

पूरा पढ्नुहोस्

४८ वर्षअघि हराएको शाक्यमुनि बुद्धको मूर्तिको प्रतिस्थापन

बनेपा नगरपालिका–८ स्थित बहि टोलबाट हराएको अष्टधातुबाट निर्मित शाक्यमुनि बुद्धको मूर्तिको ४८ वर्षपछि प्रतिस्थापन गरिएको छ । २०३१ सालमा बहि मन्दिरबाट हराएको शाक्यमुनि बुद्धको मूर्ति भेटिएपछि बुधबार स्थानीय र नगरपालिकाको संयुक्त पहलमा त्यही ठाउामा प्रतिस्थापन गरिएको हो ।  ४८ वर्षपछि भेटिएको मूर्तिलाई बाजागाजासहित बनेपा बजार परिक्रमा गरी प्रतिस्थापन गरिएको बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले जानकारी […]

पूरा पढ्नुहोस्

विवाह पञ्चमीमाकाे अवसरमा बाह्रबिघामा मानवसागर

मंसिर १२, जनकपुर  । रामजानकी विवाह महोत्सवको मुख्य आकर्षण मानिने शोभायात्रा र स्वयम्वरमा सहभागी हुन दसौं हजार श्रद्धालुहरू सहभागी भए । ऐतिहासिक बाह्रबिघा रंगभूमि मैदानमा सोमबार अपराह्न राम र सीताको डोलाबीच स्वयम्वर भइरहँदा ठूलो संख्यामा श्रद्धालुहरूले ‘जय सीयाराम’को जयकारा लगाउँदै हर्षबधाइ गरेका थिए । यस क्रममा सेनाको हेलिकप्टरद्वारा पुष्पवृष्टिसमेत गरिएको थियो । किंवदन्ती अनुसार त्रेतायुगमा राम […]

पूरा पढ्नुहोस्