धर्म संस्कृत/पर्यटन

आज २०७८ साल फागुन २५ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०७८ साल फागुन २५ गते बुधबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश:                                      […]

पूरा पढ्नुहोस्

हेर्नुहोस् फागुन २२ देखि २८ गतेसम्मको राशिफल, तपाईंको कस्तो रहला यो साता ?

यो हप्ता युवावर्गहरु आफ्नो जीवनको बारेमा चिन्तित रहनेछन् । सप्ताहको सुरुमा राम्रो कामको थालनी रहे पनि पछि तनावले दुख दिनेछ । प्रेममा  दुबै पति र पत्नीले आफ्नो परिवारको प्रबन्ध उचित राख्नेछन् र आफ्नो आपसी मायामा राम्रो साथ र सहयोग प्राप्त गर्नेछन् ।  पुरानो साथीसँग बिहिवार राम्रो कुराकानी हुनेछ र आफ्नो पुराना  सम्झनाहरू ताजा हुनेछन् ।  […]

पूरा पढ्नुहोस्

विविधताबीचको एकता नै नेपालको विशिष्ट पहिचान :राष्ट्रपति विद्यादेवी भण्डारी

फागुन १९, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले विविधताबीचको एकता नै नेपालको विशिष्ट पहिचान भएको उल्लेख गर्दै त्यसले नै हाम्रो राष्ट्रिय सामर्थ्यलाई अझ बलियो बनाउन मद्दत गरिरहेको उहाँले वताउनु भएको छ । शेर्पा समुदायको महान् पर्व ग्याल्पो ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दै उनले […]

पूरा पढ्नुहोस्

फागुन १९ गते बिहीबारको राशिफल

फागुन १९, काठमाडौँ । आज २०७८ साल फागुन १९ गते बिहीबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश: फागुन १९ गते बिहीबार मेष : दिन राम्रो छ। आम्दानी बढ्नेछ। अरु क्षेत्र सामान्य रहे पनि […]

पूरा पढ्नुहोस्

डोलेश्वर, आशापुरीदेखि कैलाशपतिसम्म एकैदिन ६० हजारले गरे दर्शन

भक्तपुर । महाशिवरात्रि पर्वको अवसरमा भक्तपुरका प्रसिद्ध शिवालय केदारनाथको शिर डोलेश्वर, आशापुरीदेखि साँगाको अग्लो कैलाशनाथ महादेवसम्ममा दर्शनार्थीको भीड लागेको छ । सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित शिवरात्रि पर्वका लागि मात्रै मन्दिरको चारैवटा ढोका खुला रहने डोलेश्वर महादेव मन्दिरमा आज दर्शनार्थीको बिहान ४ बजेदेखि साँझसम्मनै भीड लागेको वडाध्यक्ष एवं डोलेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका पूर्ववरिष्ठ उपाध्यक्ष किरण थापाले […]

पूरा पढ्नुहोस्

पशुपतिमा बागमतीको पुल भत्कियो, एकजना अर्धचेत

फागुन १८, काठमाडौं । महाशिवरात्रिमा पशुपतिनाथको दर्शन गर्न आउनेहरुको चाप थेग्न नसकेर पशुपतिनाथको बागमती पुलको पर्खाल भत्किएको छ ।मंगलबार महाशिवरात्रिमा पशुपतिनाथको दर्शन गर्न आएकाहरुको भार थाम्न नसक्दा बागमतीका २ पूराना पुलमध्ये पुल नम्बर १ को पर्खाल भत्किएको हो।पुलको पर्खाल भत्किदा ३ जना बागमती नदीमा खसेर घाइते भएको बताइएको छ । घाइतेमध्ये एकजना अर्धचेत रहेका छन् । […]

पूरा पढ्नुहोस्

शुक्रबार देवी दुर्गाको पूजा गर्नुहोस्

काठमाडौं- सनातन धर्मको मान्यताअनुसार ३३ करोड देवी-देवता छन्। यी सबै देवी-देवताको पूजा एकसाथ गर्न सम्भव पनि छैन। त्यसैले हरेक बारको आफ्नै महत्व रहिआएको छ। यद्यपि, कुनै-कुनै दिनमा भने विशेष देवी-देवताको पूजाअर्चना गर्दा सांसारिक कामना पूरा हुने जनविश्वास छ। सप्ताहको सात दिनले पनि विशेष महत्व राख्दछ। हिन्दु धर्मले कुन दिन कुन देवी-देवताका लागि समर्पित छ भन्ने कुरालाई […]

पूरा पढ्नुहोस्

आज २०७८ साल फागुन १० गते मंगलबारको राशिफल

काठमाडौँ – आज २०७८ फागुन १० गते मंगलबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश: फागुन १० गते मंगलबार मेष : आजको दिन सामान्य राम्रो छ। स्वास्थ्यमा समस्या देखिन्छ। पारिवारिक सम्बन्ध सुमधुर हुनेछ। शिक्षाको […]

पूरा पढ्नुहोस्

पहिलो पटक व्युत्पत्तिमूलक संस्कृत-नेपाली शब्दकोश प्रकाशित

फागुन ५, काठमाडौं । साझा प्रकाशनले व्युत्पत्तिमूलक संस्कृत–नेपाली शब्दकोश प्रकाशन गरेको छ । साझा प्रकाशनले नेपाली भाषामा प्रयोग भएका संस्कृत शब्दको व्युत्पत्तिसहितका शब्दहरु सङ्ग्रहीत शब्दकोश प्रकाशन गरेको हो । कोषकार प्राध्यापक नीलमणि ढुङ्गानाले नेपाली भाषामा प्रयोग गरिएका संस्कृतका शब्दहरुको निर्माण कसरी भयो भन्ने बारेमा कोशमा उल्लेख गरेका छन् । कोशमा धातुका प्रतिनिधि रुप र शब्द […]

पूरा पढ्नुहोस्

कमल थापाले नयाँ दल दर्ता गर्ने

२८ माघ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी छाडेका नेता कमल थापाले नयाँ दल दर्ता गर्ने भएका छन् । बिहीबार काठमाडौंको महाराजगंजमा बसेको थापा नेतृत्वको समूहले दल दर्ता गर्ने निर्णय गरेको छ । र दल दर्ताका लागि आवश्यक सम्पूर्ण काम गर्ने अधिकार थापालाई दिएको खबर अन्लाईन खबर मा छ ।

पूरा पढ्नुहोस्