धर्म संस्कृत/पर्यटन
हाेलिवाई नामबाट चर्चित युनिफिकेसन चर्चको कार्यक्रममा ओलीकाे सम्बोधन
साउन १०, काठमाडौं । निर्वाचन पर्यवेक्षणको क्रममा कम्बोडिया पुगेर नेकपा एमालेका अध्यक्ष केपी ओलीले ‘होली वाइन’ भनेर चिनिने विवादास्पद “युनिभर्सल पिस फेडेरेसन” बाट आयोजित कार्यक्रमलाई सम्बोधन गरेका छन। एमाले अध्यक्षले यही साउन ६ गते उक्त कोरियाली क्रिस्चियन धर्म प्रचारक संस्था युनिभर्सल पिस फेडेरेसनको कार्यक्रमलाई सम्बोधन गरेका हुन्। केही वर्षअघि युनिभर्सल पिस फेडेरेसन ले नेपालमा गरेको […]
पूरा पढ्नुहोस्
आज गुरु पूर्णिमा : के छ यसकाे महत्त्व ?
अज्ञान तिमिरांधश्च ज्ञानांजन शलाकया,चक्षुन्मीलितम तस्मै श्री गुरुवै नमः ” आषाढ महिनाको शुक्ल पक्षको पुर्णिमालाई गुरु पूर्णिमा वा व्यास पूर्णिमा भन्ने गरिन्छ । हिन्दु धर्मावलम्बीहरुको महान पर्वका रुपमा यसलाई श्रद्धापुर्वक मनाउने गरिन्छ । आफुलाई शिक्षा –दिक्षा दिने गुरुहरुप्रति श्रद्धा प्रकट गर्दै यस दिनलाई मनाउने चलन छ । मानव जीवनमा गुरुको महिमा असाध्यै रहेको हुन्छ । जीवनको […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८० असार १५ गते शुक्रबार ( हेर्नुहोस् )
जको राशिफल बि.सं. २०८० असार १५ गते शुक्रबार ई.सं.२०२३ जुन ३० नेपाल सम्बत ११४३ दिल्लाथ्व द्वादशी, पिङ्गल नाम संवत्सर, सूर्य दक्षिणायणंं ग्रीष्म ऋतु, असार शुक्ल द्वादशी चन्द्रमा तुला राशिमा, विशाखा नक्षत्र, साध्य योग, बव करण । आज नेपालमा सूर्योदय बिहान ५ः११ बजे, सूर्यास्त साँझ ७ः०३ बजे हुनेछ । आज जन्म लिने बच्चा तुला राशीको हुनेछ […]
पूरा पढ्नुहोस्
नेपालमा क्रिश्चियन धर्मले सोचेजस्तो, खर्च गरेजस्तो गति लिन सकेन
असार १५, काठमाडौँ । हालैका वर्षहरूमा धर्म आत्म-पहिचानको लागि एक महत्त्वपूर्ण सामाजिक परिवर्तन भएको छ । नेपाल धर्मनिरपेक्ष राज्य बन्नु अघि २४० वर्ष (१७६९-२००६) को अवधिमा हिन्दू धर्म विशेष गरी शाह शासकहरूको लागि देशमा शासन गर्नको लागि दार्शनिक मार्गदर्शिका बनेको थियो । यद्यपि विभिन्न धार्मिक समूहहरू वर्षौंदेखि हिन्दू धर्मको साथमा पनि देखिएका थिए । २०११ […]
पूरा पढ्नुहोस्
आज हरि शयनी एकादशी: घर घरमा तुलसी बिरुवा सारी मनाइदै
प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रुपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा […]
पूरा पढ्नुहोस्
पशुपति क्षेत्र विकास काेषबाट अकुत कमाउने पूर्व सदस्य सचिव ढकाल
काठमाण्डाै । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा. प्रदीप ढकालविरुद्ध भ्रष्टाचार गरेकाे आराेपमा मुद्दा दर्ता गरेकाे छ । गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा आज सोमवार विशेष अदालतमा ढकालविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयाे । ढकालले एक करोड ४४ लाख ११ हजार सात […]
पूरा पढ्नुहोस्
६ दशकपछि चिटिक्क भएको उपत्यकाकै पूरानो मन्दिर चाँगुनारायण
विश्व सम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिरमा अहिले रङ्गारोहण भएपछि मन्दिरको सुन्दरता खुलेको छ। ६ दशक पछि पहिलोपटक चाँगुनारायण मन्दिरमा रंगारोहण भइरहेको हो। पछिल्लोपटक राजा महेन्द्रले २०१९ सालमा चाँगुनारायण मन्दिरमा केही जिर्णोदार र रंगरोगन गर्न लगाएका थिए। ६ दशक पछि रंग लगाउन क्रममा प्राकृतिक किसिमको रंग लगाइएको मन्दिरका पूजारीले बताएका छन्। भक्तपुरका चित्रकार आएर आफै रंग बनाएर रंगारोहण गरेका […]
पूरा पढ्नुहोस्
निकालियो पशुपतिबाट जलहरी, जोख्ने तयारी
पशुपतिनाथ मन्दिरको जलहरी जोख्नका लागि निकालिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली पशुपतिनाथ मन्दिरमा पुगेपछि जलहरी बाहिर निकालेर जोख्न लागिएको हो । मन्दिरबाट निकालिएको जलहरीलाई सेतो कपडाले छोपेर मन्दिर परिसरमा लगिएको छ । अब त्यहीँ जोखिनेछ । करिव एक क्वीन्टलको जलहरी विभिन्न भाग मिलाएर जडान गरेकाले टुक्रा टुक्रा पारेर मात्रै निकाल्न सकिन्छ । नापजाँचको […]
पूरा पढ्नुहोस्
दबाबमा हुने धर्म प्रचार रोक्छौं : उपप्रधानमन्त्री श्रेष्ठ
असार १०, काठमाडौँ। उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले धर्म प्रचार अभियानलाई निर्वाध नछोडिने बताएका छन्। गृहमन्त्रालयको बजेटमाथिको छलफलमा सांसदहरुले दबाब र प्रलोभनमा धर्म परिवर्तन गराउने कार्य भइरहेको भनी सरकारको ध्यानाकर्षण गराएका थिए। उक्त प्रश्नको जवाफ दिँदै उपप्रधानमन्त्री श्रेष्ठले दबाब र प्रलोभनमा धर्म परिवर्तन गर्न नदिने बताएका हुन्। ‘दबाब वा प्रलोभनमा कुनै पनि मिसनमा आधारित भएर […]
पूरा पढ्नुहोस्
बुढानीलकण्ठ-१ मा मन्दिर ताेडफाेड, स्थानीयवासी आन्दाेलित
बुढानीलकण्ठ नगरपालिका वडा न १ मा रहेकाे एक मन्दिर केही दिन अघि ताेडफाेड गरिएकाे छ । स्थानीयहरूले सार्वजनिक जमिन सुरक्षा गर्न भनेर बनाएकाे मन्दिर ताेडफाेड भएकाे हाे । साे जमिनमा मन्दिर बनाउनु हुन्न भनेर मन्दिर सिमानामा रहेकाे जग्गावालाले लामाे समयदेखि धरपकड गर्दै आएकाेले मन्दिर ताेडफाेडमा साेही व्यक्तिकाे हात रहेकाे स्थानीयहरूकाे आराेप रहेकाे छ । फरक […]
पूरा पढ्नुहोस्







