धर्म संस्कृत/पर्यटन

घरघरमा नाग टाँसी मनाइँदै नागपञ्चमी

पारिस्थितिक प्रणालीलाई अनुकूल बनाइराख्न सहयोग पुगोस् भनेर पनि नागको पूजा गर्ने विधान बनाएको नेपाल संस्कृत विश्वविद्यालय, वाल्मीकि विद्यापिठ धर्मशास्त्र विभाग प्रमुख प्राध्यापक डा. देवमणि भट्टराई बताउँछन्। उनका अनुसार यस पर्वले सम्पूर्ण नाग (सर्प) जातिको संरक्षण र नाग बसोबास गर्ने पानीका स्रोत वा मूलको संरक्षणमा सहयोग पु¥याएको छ। नागपञ्चमीका दिन ज्योतिष शास्त्रअनुसार शुभ तथा मांगलिक कार्य […]

पूरा पढ्नुहोस्

चर्चित धार्मिक गुरु बागेश्वरी बाबा नेपालमा

 भाद्र १, काठमाडौं ।   भारतका चर्चित धार्मिक गुरु बागेश्वर बाबा ‘धीरेन्द्रकृष्ण शास्त्री’ काठमाडौं आएका छन् । नवलपरासीस्थित शाश्वत धाममा कथा वाचनका लागि आज उनी भारतबाट काठमाडौं आइपुगेका हुन् । आज उनले ४ बजे पशुपतिनाथको दर्शन गर्ने तथा काठमाडौँका धार्मिक सङ्घ संस्थाका प्रतिनिधिसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपराष्ट्रपति र राष्ट्रपतिसँग […]

पूरा पढ्नुहोस्

झण्डै दुई महिनापछि खुल्यो नेपाल संस्कृत विश्वविद्यालयको ताला

नेपाल संस्कृत विश्वविद्यालयमा लागेको ताला ५५ दिनपछि खुलेको छ। स्वतन्त्र विद्यार्थी युनियन केन्द्रीय आयुर्वेद विद्यापीठले केन्द्रीय कार्यालयमा गत असार ३ गते लगाएको ताला ५५ दिनपछि शुक्रबार खुलेको हो। विश्वविद्यालयका उपकुुलपति प्रा.डा. यादवप्रकाश लामिछाने, शिक्षाध्यक्ष प्रा.डा. भिम खतिवडा, कुलसचिव सहप्राध्यापक माधव अधिकारीसहित कर्मचारीको उपस्थितिमा ताला खुलेको हो। उक्त अवसरमा स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष हेमन्त बञ्जाडेले विद्यार्थीका […]

पूरा पढ्नुहोस्

पशुपतिका नयाँ पुजारी अडिगालाई मन्दिर प्रवेश गराइयो

पशुपति क्षेत्र विकास कोषले नवनियुक्त भट्ट (पुजारी) वी यस विनय अडिगालाई आज (बुधबार) विधिवत् रुपमा पशुपतिनाथको मूलमन्दिरमा प्रवेश गराएको छ। विधिवत् रुपमा पशुपतिनाथ मन्दिर प्रवेश गरेका भट्ट अडिगालाई मूल भट्ट गणेश भट्टले पाशुपत दीक्षा प्रदान गरेका कोषको संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले  जानकारी दिए। नवनियुक्त भट्टले आर्यघाटअघिको विष्णुपादुकामा बसी प्रायश्चित्त गोदान गरेर पशुपति क्षेत्रका […]

पूरा पढ्नुहोस्

नेपालमा वैदिक सनातनी हिन्दूहरूकाे एकता किन ?

साउन २३, काठमाडौं ।    दीपेश केसीः १८औं शताब्दीमा सँसारमा हिन्दु राज्य नै नरहेनसम्मको अवस्था पैदा भएको थियो । सुरुमा इस्लाम र पछि इशाईहरुले भारतवर्ष भनिने वर्तमान भारत र आसपासका देशहरुमा प्रभुत्व जमाए । हिन्दु शासकहरु एकपछि अर्को गरी ढल्दै गरे । शासनसत्ता ढलेपनि हिन्दु धर्मालम्बीहरुको धर्मान्तरण उनीहरुले कल्पना गरेको भन्दा सुस्त भयो । आफ्नो धर्म […]

पूरा पढ्नुहोस्

तीजको महत्व र बिकृति : सिर्जना थापा

  तीजसँग सम्बन्धित केही कुराहरु मेरो मनमा धेरै दिन देखि खेल्दै आएका छन् । त्यही बिषय मैले अहिले यहाँ मेरो व्यक्तिगत बिचारको रुपमा प्रस्तुत गर्दैछु । हिजो आज सहरी क्षेत्रको तीज भड्किलो बन्दै गएको छ । तीजको रमझममा पनि पश्चिमेली शैली मिसिँदै दर पाँचतारे होटलका खाना र बोत्तलमा सरेको छ । फलस्वरूप तीज धेरै उत्ताउलो […]

पूरा पढ्नुहोस्

बागेश्वर धाम सरकार नेपाल आउँदै

बागेश्वरधामका संस्थापक आचार्य धीरेन्द्र कृष्ण शास्त्री (बागेश्वर धाम सरकार) ले आगामी भदौ २ देखि ४ गतेसम्म नेपालको प्रख्यात धार्मिकस्थल शाश्वतधाममा हनुमन्त कथा वाचन गर्ने भएका छन्। चौधरी ग्रुप एवम् सीजी कर्प ग्लोबलका प्रवन्ध निर्देशक बरुण चौधरीको निमन्त्रणामा बागेश्वर धाम सरकारले शाश्वतधाममा कथा वाचन गर्ने भएका हुन्। बागेश्वरधाम सरकारका नामले चर्चित आचार्य धीरेन्द्र आध्यात्मिक गुरुका रूपमा […]

पूरा पढ्नुहोस्

पशुपति क्षेत्र विकास कोषले गर्‍यो मारवाडी सेवा समाजसँगको सम्झौता खारेज

सरकारले पशुपति क्षेत्रमा मारवाडी सेवा समाजले कौडीको भाउमा प्रयोग गर्दै आइरहेको जग्गााको सम्झौता खारेज गरेको छ । साथै भाडा पुनरवलोकन गरी सम्झौता गर्न १५ दिनको समय सीमा समेत दिएको छ । पशुपति क्षेत्र विकास कोषको बैठकले यस्तो निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । यो जग्गामा समाजले पशुपति धर्मशाला चलाइरहेको थियो […]

पूरा पढ्नुहोस्

बाजा संरक्षणमा नेवार समुदायका युवा

नवलपरासी (बर्दघाट सुस्तापूर्व) कावासोतीमा नेवार समुदाय भाषा र संस्कृतिको संरक्षणमा जुटेको छ। आफ्नो भाषा र संस्कृति जगेर्ना गर्ने उद्देश्यले नेवार समुदाय यतिबेला धिमे बाजा, मादल र झ्याली संरक्षण अभियानमा सक्रिय भएर लागेको छ। नेवार समुदायका युवालाई वाद्यवादन सम्बन्धी प्रशिक्षण समेत सञ्चालन गरिएको सिका नेवाः गुठी कावासोतीका अध्यक्ष रामचन्द्र श्रेष्ठले बताए। ‘धिमे बाजा नेवार समुदायमा शोकबाहेक […]

पूरा पढ्नुहोस्

आजको साउनको तेस्रो सोमबार, शिवालयमा भक्तजनको घुइँचो

 साउन १५, काठमाडौं ।  आज साउन महिनाको तेस्रो सोमबार वैदिक सनातन हिन्दू धर्मावलम्बीले व्रत बसी भगवान् शिवको विधिपूर्वक पूजा आराधना गरी मनाउँदैछन्। साउने सोमबारको अवसरमा हजारौं भक्तजनले पशुपति लगायत विभिन्न शिवालयमा पूजा आराधना गरिरहेका छन् । साउन महिनाको सोमबारलाई भगवान शिवको प्रिय दिन मानिन्छ । आजको दिनमा महिलाहरुले विशेषगरी हरियो रंगका वस्त्र, चुरा र मेहंदी […]

पूरा पढ्नुहोस्