धर्म संस्कृत/पर्यटन
आज हरितालिका तीज के छ यसकाे महत्त्व ?
काठमाडाैं। नेपाली हिन्दू महिलाहरूको महान् चाड हरितालिका तीजको रौनक याे बर्ष विगतभन्दा बढेकाे छ । विगतमा काेराेना संक्रमणका कारण भिडभाड गर्न नपाएकाले धार्मीक तथा विभिन्न स्थानमा हुने तिजकाे कार्यक्रम राम्रोसँग हुन पाएकाे थिएन । यस वर्ष भने उत्साहका साथ तिज कार्यक्रम हुँदै छ । तिजकाे राैनक सहर–बजार मात्र होइन गाउँ–गाउँमा पनि उत्तिकै हुने गरेकाे छ […]
पूरा पढ्नुहोस्
कुशे ओैँसीकाे अवसरमा लाग्ने गाेकर्णेश्वर मेलाकाे तयारी पूरा
भदौ २७, काठमाडौं । प्रत्येक वर्ष भाद्र कृष्ण औँशीका दिन राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा लाग्ने मेलाको सबै तयारी पूरा भएको छ । बाबुको मुख हेर्ने दिनका रुपमा प्रचलित यस पर्वका दिन बाबु नहुनेहरूले विभिन्न पवित्रस्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिने वैदिक सनातनी परम्परा छ । […]
पूरा पढ्नुहोस्
सर्लाहीमा अतिवादीहरूले हिन्दूमाथि गरेकाे आक्रमणप्रति विश्व हिन्दु परिषद्काे भत्सर्ना
भदौ २३, काठमाडौं । सर्लाहीमा भगवान श्रीकृष्णकाे मुर्ति सेलाउन जाँदा मुस्लिम समुदायमा व्यक्तिहरूले हिन्दुहरू माथि गरेकाे आक्रमणकाे विरोध गर्दै विज्ञप्ति सार्वजनिक गरेकाे छ । भदौ २२ गते सर्लाहीकाे मंलगवाहमा भगवान श्रीकृष्णकाे मूर्ति सेलाउन जाँने क्रममा केही आराजक मुस्लिम समुदायका व्यक्तिहरूले मुर्ति सेलाउन गएका हिन्दुहरूलाई आक्रमणगरि घाइते बनाएकाे छ । परिषद्ले जिहादी मानसिकता भएका तत्वहरूद्वारा घटाइएको […]
पूरा पढ्नुहोस्
गौवंश रक्षार्थ नारायणी नदी किनारमा उर्लियो जनसागर
भदौ २३, चितवन । गौवंश रक्षार्थ शनिबार नारायणी नदी किनारमा हिन्दुधर्मावलम्बीहरूको जनसागर उर्लिएको थियो । नेपाल सन्त समाजको आयोजनामा भएको धार्मिक सभामा चितवन तथा नवलपुरका विभिन्न स्थानबाट हिन्दु धर्मावलम्बीहरूको उपस्थिति रहेको थियो । भदौ २३ गते नारायणी नदी किनारमा धार्मिक सभा हुने भएको छ । गाई हाम्री माता हुन्, हाम्रो धर्म हाम्रो देश प्राण भन्दा […]
पूरा पढ्नुहोस्
गौहत्याको विरोध गर्दै काठमाडौँमा विशाल जनदबाब र्याली
भदौ २३, काठमाडौं । गौहत्याको विरोध गर्दै काठमाडौँमा विशाल सद्भाव र्याली निकालिएको छ। वैदिक सनातन धार्मिक महासंघको आह्वानमा शनिबार काठमाडौँको माइतीघरमण्डलादेखि नयाँ बानेश्वरसम्म गौहत्याको विरोधमा शान्तिपूर्ण सद्भाव र्याली निकालिएको हो। र्यालीमा सहभागी भएकाहरुले गौहत्यारालाई कारबाही गर्न सरकारसँग माग गर्दै नारा लगाएका थिए। उनीहरुले क्रिश्चियन धर्मको प्रचारबाजी निषेध गर्न पनि सरकारलाई दबाब दिएका थिए । […]
पूरा पढ्नुहोस्
जानकी मन्दिरका पुजारीमाथि धारिलो हतियार प्रहार
रौतहटमा पुजारी (साधु) माथि सांघातिक आक्रमण भएको छ । जिल्लाको दुर्गा भगवती गाउँपालिका ३ देवीपर्सा टोलस्थित श्री रामजानकी मन्दिरका पुजारी मिश्रीलाल साहमाथि सांघातिक आक्रमण भएको हो । रौतहटका प्रहरी प्रमुख एसपी महेन्द्र श्रेष्ठले साधुमाथि आक्रमणबारे भर्खर जानकारी पाएको र प्रहरी पठाएको बताए । आक्रमण कसले र किन गरेको कुरा खुल्न नसकेको उनको भनाई छ । […]
पूरा पढ्नुहोस्
आज गाैहत्याकाे विरोधमा काठमाडौंमा विशाल माेटरसाइकल र्याली हुँदै
भदौ २२, काठमाडौं । गाैहत्याकाे विरोधमा काठमाडौंमा सनातन धर्मावलम्बीहरू र हिन्दुवादी संगठनहरूले विरोध स्वरूप विशाल माेटरसाइकल र्याली गर्ने भएका छन् । धरानमा धार्मिक र सामाजिक सद्भभाव भडकाउने अराजक व्यक्तिहरूले राष्ट्रिय जनावर गाैकाे हत्या गरेकाे भन्दै त्यसकाे विरोधमा आज काठमाडौं उक्त र्यालि निकाल्न लागेकाे आयोजकले जनाएको छ । दिउँसो ३:३० बजे गुहेश्वरीदेखि प्रारम्भ हुने भनेकाे बृहत् […]
पूरा पढ्नुहोस्
पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो
ललितपुर । ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । आज श्रीकृष्ण जन्माष्टमीको अवसरमा पूजा आराधनाका लागि बिहानैदेखि कृष्ण मन्दिरमा भक्तजनको घुँइचो लागेको हो । हिन्दू धर्मका अनुसार द्वापर युगमा भाद्र कृष्णअष्टमीलाई कृष्ण जन्माष्टमी पर्वका रुपमा मानिन्छ । भाद्र कृष्ण अष्टमीकै दिन भगवान् श्रीकृष्णको जन्म भएको विश्वासमा कृष्ण जन्माष्टमी पर्व मनाउने चलन […]
पूरा पढ्नुहोस्
बौद्धमा कुवा संरक्षण: एकैदिन तीनवटाको उद्घाटन
भदौ १२, काठमाडौं । काठमाडौँ महानगरपालिका वडा नं ६ बौद्ध कुवा टोलमा रहेको तीन कुवा संरक्षण तथा पुनःनिर्माण कार्य सम्पन्न भएसँगै उद्घाटन गरिएको छ । श्री बौद्धनाथ क्षेत्र विकास समितिद्वारा संरक्षण तथा पुनःनिर्माण गरिएको उक्त तीन वटा कुवाको एक कार्यक्रमका बीच प्रमुख अतिथि बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले उद्घाटन गरेका हुन्। बढ्दो शहरीकरण तथा […]
पूरा पढ्नुहोस्
हिन्दूको प्रदर्शनमा दशौं हजार निस्किएपछि देशभर तरङ
भदौ ९, धरान । धरानमा गौहत्या गरी हिन्दूहरुलाई चिढ्याउने गतिविधि बढेसँगै शनिवार धरानमा गर्ने भनिएको प्रदर्शन इटहरीमा गरिएको छ । स्वतः स्फूर्त रुपमा दशौं हजार मानिसहरु गौहत्याको विरोधमा प्रदर्शनमा उत्रिएका छन् । प्रदर्शनकारीले कानून बमोजिम गौहत्या गर्नेमाथि कारबाहीको माग गरेका छन् । तर, सरकारले धरानमा प्रदर्शन गर्न रोक्ने उद्देश्यले निषेधाज्ञा नै जारी गर्यो । इटहरीमा […]
पूरा पढ्नुहोस्







