धर्म संस्कृत/पर्यटन
दार्चुला- तलाइमाण्डौ लटिनाथ मन्दिरमा तोडफोड
माघ २९, दार्चुला । दार्चुला जिल्ला मार्मा गाउँ पालिका वडा न ३ मा अवस्थित तलाइमाण्डौ लटिनाथ मन्दिरमा हिजो २०८०/१०/२७ राति अज्ञात समुहले मन्दिरको चढाएका सिला लेखहरु र घण्टीहरु तोडफोड गरिएको छ। मन्दिर जस्तो पवित्र ठाउँ र आस्थाको केन्द्रमा त्यस्तो अनैतिक गलत काम गर्ने जोकोहिलाई कडाइका साथ कार्वाही गर्न आवश्यक छ । नेपालमा संघीय गणतन्त्र र […]
पूरा पढ्नुहोस्
आज २०८० साल माघ २७ गते शनिबारको राशिफल
काठमाडौं – आज २०८० साल माघ २७ गते शनिबार तदनुसार सन् २०२४ फेब्रुअरी १० तारिख। आज तामाङ ल्होसार। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। आजको फलादेशः […]
पूरा पढ्नुहोस्विज्ञानलाई चुनौती दिँदै आगोको भुँग्रोमा नाच
काठमाडौँ । विज्ञानलाई चुनौती दिँदै पुवर थापा परिवारले तान्त्रिक विद्याअनुसार १ सय ८ भारी दाउराको आगोको भुँग्रोमा नाचेर खली खुवाउने काम सम्पन्न गरेका छन् । गएराती चाँगुनारायण नगरपालिका वडा–५ पिखेल चौतारा, ढुङगेधार आसपास क्षेत्रमा बसोबास गर्ने पुवर थापा कपिल गोत्रका ४१ घरपरिवारका करिब २ सय जनाले विज्ञानलाई समेत चुनौती दिँदै तान्त्रिक विद्याअनुसार आगाको भुँग्रोमा नाचेर […]
पूरा पढ्नुहोस्
यी हुन् नेपालमा संस्कृतमा विद्यावारिधी गर्ने पहिलो मुस्लिम महिला
काठमाडौं, २५ माघ । यी हुन् तवस्सुम सिद्दिकी । उनी नेपालमा संस्कृतमा विद्यावारिधी गर्ने पहिलो मुस्लिम महिला बनेकी छिन् । नेपाल संस्कृति विश्वविद्यालयबाट सिद्दिकीले यसै वर्ष विद्यावारिधी गरेकी हुन् । सिद्दिकीले विद्यावारिधीको विषय नेपालको हिन्दू र इस्लामिक वास्तुकलाको तुलनात्मक अध्ययन समकालीन नेपाली वास्तुकलामा यसको प्रभाव रहेको छ ।
पूरा पढ्नुहोस्
उत्तराखण्ड समान नागरिक संहिता विधेयक पारित गर्ने भारतको पहिलो राज्य
माघ २४, काठमाडौं । भारतमा देवभूमि उत्तराखण्डले समान नागरिक संहिता (युसिसि) विधेयक पारित गरेको छ । ऐतिहासिक कदम चाल्दै उत्तराखण्ड विधानसभाले बुधवार समान नागरिक संहिता विधेयक पारित गरेको हो । देशका सबै नागरिकका लागि समान नागरिक संहिता पारित गर्ने उत्तराखण्ड स्वतन्त्र भारतको पहिलो राज्य बनेको छ । भारतमा धर्म हिन्दू, मुस्लिम, इसाइ लगायतका धर्मका नागरिकका […]
पूरा पढ्नुहोस्
आज २०८० साल माघ २४ गते बुधबारको राशिफल
काठमाडौं – आज २०८० साल माघ २४ गते बुधबार तदनुसार सन् २०२४ फेब्रुअरी ७ तारिख। प्रदोष व्रत। आज धनको १५ अंशमा चन्द्रमा छन्। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको […]
पूरा पढ्नुहोस्
पशुपतिनाथमा भूमाफियाको चलखेल, कता हरायाे मन्दिरको २३१ रोपनी १० आना रोपनी जग्गा ?
भनिन्छ–पशुपतिनाथले सबैको रक्षा गर्छन् । तर, नेपालका भूमाफिया यति शक्तिशाली छन्, जसबाट पशुपतिनाथले आफ्नै जायजेथा रक्षा गर्न सकिरहेको छैनन् । देशकै प्रमुख शक्तिपिठ पशुपतिनाथ मन्दिरको २३१ रोपनी जग्गा गायब पारिएको छ । पशुपति क्षेत्र विकास कोषका तत्कालीन कोषाध्यक्ष मिलन कुमार थापाको संयोजकत्वमा गठन गरिएको छानबिन समितिले बुझाएको प्रतिवेदनले पशुपतिनाथको २३१ रोपनी १० आना जग्गा गायब […]
पूरा पढ्नुहोस्
वाल्मिकी विद्यापीठमा संस्कृत भाषा प्रशिक्षणको भर्ना खुल्यो
माघ १९, काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालय वाल्मिकी क्याम्पसमा यस वर्षको संस्कृत भाषा प्रशिक्षणको भर्ना शुरु भएको छ । भाषा प्रशिक्षणको लागि माघ २९ गतेसम्म भर्ना खुला गरिएको छ भनें फाल्गुन ६ गतेदेखि कक्षा सञ्चालन हुने छ । नेपाल संस्कृत विश्वविद्यालय शिक्षाध्यक्षको कार्यालयको माघ १४ गतेको पत्र अनुसार वाल्मीकि विद्यापीठमा प्राक्शास्त्री (संस्कृत भाषा प्रशिक्षण कार्यक्रम) […]
पूरा पढ्नुहोस्
बुढानीलकण्ठ क्षेत्र विकास समितिका पदाधिकारीहरूद्वारा सपथ ग्रहण
माघ १८, काठमाडौं । बुढानीलकण्ठ नगरपलिकाको सभाहलमा आयोजित एक समारोह बिच बुढानीलकण्ठ क्षेत्र विकास समितिका नव नियुक्त पदाधिकारी तथा सदस्यहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन । माघ १७ गते अध्यक्षको पद तथा गोपनीयताको सपथ लिएपछि समितीका अध्यक्ष विदुर विक्रम खड्काले नव नियुक्सत दस्य-सचिव राजेन्द्र खड्कासहित सदस्यहरु राजु अधिकारी, ज्ञानकाजी श्रेष्ठ, गणेश कुँवर, रामजी […]
पूरा पढ्नुहोस्
संस्कृत भनेको सुसंस्कारित जिवन हो: भीम उपाध्याय
माघ १७, काठमाडौं । पूर्वीय बैज्ञानिक ऋषिहरूले न पश्चिमा बिज्ञानको बिरोध गरेका थिए, न पश्चिमा बैज्ञानिकहरूले पूर्वीय ऋषिका बैज्ञानिक खोज वा ज्ञानको बिरोध गरेका थिए। बिरोध त पश्चिमा धर्मान्ध र पश्चिमा साम्राज्यबादी राजनीति गर्नेहरूले गर्दै आएका थिए र हुन्। परिणामस्वरूप तिनले यहॉका शिक्षा र चेतनामाथिको मनोबैज्ञानिक युद्ध जितेर पूर्वीय कथित विद्वानहरूको पल्टन खडा गर्न समेत […]
पूरा पढ्नुहोस्







