धर्म संस्कृत/पर्यटन
अयोध्यामा भगवान् श्रीरामको दर्शन गर्नेको संख्या ६२ लाख
फागुन १३, काठमाडौं । प्राण प्रतिष्ठा भएको १ महिनामा अयोध्यामा भगवान् श्रीरामको दर्शन ६२ लाखले गरेको छन् । सोहि अवधिमा ५० करोड भन्दा बढी भेटी संकलन भईसकेको छ । माघ ८ गते प्राण प्रतिष्ठा भएसँगै अयोध्यामा दर्शनार्थीको भिड उर्लिएको थियो । प्रत्येक दिन अयोध्यामा भगवान् श्रीरामको दर्शन गर्न लाखौं भक्तजन पुगेका थिए । ४९६ वर्ष […]
पूरा पढ्नुहोस्
हिन्दूराष्ट्रको पक्षमा कांग्रेसका ९ सय प्रतिनिधिले गरे हस्ताक्षर
नेपाली कांग्रेसको जारी महासमिति बैठकमा सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियानको लागि झण्डै ९ सय प्रतिनिधिले हस्ताक्षर गरिसकेका छन् । गोदावरीस्थित महासमिति बैठकस्थलको प्रवेशद्वार छेवैमा सातै प्रदेशअनुसार हस्ताक्षर संकलन कक्ष राखिएको छ । पूर्वमहामन्त्री तथा केन्द्रीय सदस्य डा. शशांक कोइराला, पूर्वसभामुख तारानाथ रानाभाटलगायतले पनि हस्ताक्षर गरेका छन् । अहिलेसम्म केन्द्रीय सदस्य र महासमिति सदस्य गरी करिब […]
पूरा पढ्नुहोस्
हिन्दू समुदायमाथी आक्रमण गरेको भन्दै दोषिलाई कारवाही गर्न माग
फागुन ६, काठमाडौं । रौतहटका विभिन्न धार्मिक संघसंस्थाले रौतहटमा अराजक व्यक्तिहरुले हिन्दू समुदायमाथी आक्रमण गर्दै आएको भन्दै दोषिमाथि कारवाही गर्न माग गरेका छन् । रौतहटको इशनाथ गाउँपालिकामा मन्दिरमा आगजनी गरिएको घटना सेलाउन नपाउँदै श्रीपञ्चमीको मूर्ति सेलाउने क्रममा इशनाथको वडा नं. ५ डुमरीयामा हिन्दू माथी आक्रमण भएको भन्दै बिहिवार दोषिमाथि कारवाहीको माग गरेका हुन् । रौतहटमा […]
पूरा पढ्नुहोस्
कांग्रेसका केही नेताले आज हिन्दुराष्ट्रको पक्षमा महाअभियान घोषणा गर्दै
काठमाडौँ– नेपाली कांग्रेसका केही नेताहरूले आज सनातन हिन्दुराष्ट्र नेपाल स्थापना महाअभियानको औपचारिक घोषणा गर्ने भएका छन् । कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीको संयोजकत्वमा आज महाअभियानको घोषणा हुन लागेको हो । अभियानका सहसंयोजक एवम् प्रवक्ता लोकेश ढकालका अनुसार आज साढे १२ बजे काठमाडौँको थापागाउँस्थित बानेश्वर बैङ्क्वेटमा घोषणासभा कार्यक्रम राखिएको छ । याे अभियान २०७१ सालमै लक्ष्मण घिमिरेको नेतृत्त्वमा गठन […]
पूरा पढ्नुहोस्
सरस्वतीको मूर्ति सेलाउन जाँदा मुस्लिमहरूकाे आक्रमण
रौतहटको ईशनाथ नगरपालिकामा सरस्वतीको मूर्ति सेलाउन जाने क्रममा झडप हुँदा एकजना घाइते भएका छन्। ईशनाथ–५ जटहरा गाउँबाट सरस्वतीको मूर्ति लिएर डुमरिया गाउँ छेउ अडुवा नदीमा सेलाउन जाने क्रममा मोतिपुर गाउँमा मुस्लिम समुदायका केही मानिसले ढुंगामुढा गर्दा स्थानीय नरेश पासवानको टाउको फुटेको तथा अन्य कैयौँ लाई चोटपटक लागेको हो। सरस्वती माताको मूर्ति लिएर दर्जनौँको सङ्ख्यामा गइरहेकाहरू माथि […]
पूरा पढ्नुहोस्
यूएईमा बन्यो पहिलो हिन्दु मन्दिर, मोदीले गरे उदघाटन
फागुन ३, काठमाडौं । मुस्लिम बहुल देश यूएईको राजधानी अबुधाबीमा हिन्दुहरुको पहिलो मन्दिर स्थापना भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मन्दिरको उदघाटन गरेका छन् । यो मन्दिरको निर्माण बोचासनवासी अक्षर पुरुषोत्तम स्वामीनारायण संस्था अर्थात् बीएपीएसले गरेको हो । मन्दिर बनाउन जग्गा भने यूएई सरकारले दिएको थियो । करिब ११ हेक्टर जग्गामा ७०० करोड भारु […]
पूरा पढ्नुहोस्
कल्याणीमा बाजागाजासहित अक्षराम्भ तथा सरस्वती पूजा
फागुन २, नुवाकोट । आज देशभर सरस्वती पूजा गरी वसन्तपञ्चमी मनाइएको छ । विद्याकी देवी सरस्वतीको मुर्तिमा पूजा गरेर आजको दिनलाई विशेष रुपमा मनाउने गरिन्छ । त्यस्तै बालबालिकाको पहिलो शिक्षा आरम्भ समेत आजैको दिनबाट गर्ने गरिन्छ । सोही क्रममा नुवाकोटको बेलकोटगढी नगरपालिका–८ बाहुनडाँडास्थित श्री कल्याणी देवी माध्यामिक विद्यालयमा पनि धुमधामका साथ सरस्वती पूजा गरिएको छ । […]
पूरा पढ्नुहोस्
आज वसन्त पञ्चमी, सरस्वतीको पूजाआराधना गरिँदै
काठमाडौं–आज वसन्त पञ्चमी अर्थात् सरस्वती पूजा देशभर विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदै छ। विद्याकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्रलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन्। सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन्। आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि […]
पूरा पढ्नुहोस्
सामूहिक विवाह फाल्गुन १९ गते पशुपतिमा हुने
फागुन १, काठमाडौं । विश्व हिन्दू परिषद् नेपालले फाल्गुन १९ गते सामूहिक विवाह आयोजना गरेको छ । सामुहिक विवाह पशुपतिनाथ मन्दिर हंस मण्डपमा हुनेछ । विवाह बिहान १० बजेदेखि शुरू हुनेछ । विश्व हिन्दू परिषद्का विवाह हिन्दू परम्परा अनुसार हुनेछ । विवाहका लागि प्रवेश निःशुल्क रहेको छ भने विवाहका लागि आवश्यक पर्ने सामग्री निःशुल्क हुनेछ […]
पूरा पढ्नुहोस्
नेपाल वैदिक सनातन संस्कृतिको उद्गमस्थल हाे : राष्ट्रपति पाैडेल
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल वैदिक सनातन संस्कृतिको उद्गमस्थल रहेको बताउनुभएको छ । गार्गी कन्या गुरुकुलद्वारा आज आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको उद्घाटन गर्नुहुँदै उहाँले गुरुकुलको विकासका लागि राज्यले विशेष ध्यान दिने विश्वास व्यक्त गर्नुभयो । राष्ट्रपति पौडेलले कन्यालाई वेद शिक्षा प्रदान गर्नका लागि गार्गी कन्या गुरुकुल विद्याश्रमले खेलेको भूमिकाको उच्च प्रशंसा गर्नुभयो । “समाजलाई सभ्य, […]
पूरा पढ्नुहोस्







