- १३ फाल्गुन २०८०, आईतवार १६:०५
फागुन १३, काठमाडौं । प्राण प्रतिष्ठा भएको १ महिनामा अयोध्यामा भगवान् श्रीरामको दर्शन ६२ लाखले गरेको छन् । सोहि अवधिमा ५० करोड भन्दा बढी भेटी संकलन भईसकेको छ ।
माघ ८ गते प्राण प्रतिष्ठा भएसँगै अयोध्यामा दर्शनार्थीको भिड उर्लिएको थियो । प्रत्येक दिन अयोध्यामा भगवान् श्रीरामको दर्शन गर्न लाखौं भक्तजन पुगेका थिए ।
४९६ वर्ष अघि मुस्लिम आक्रान्ताले ध्वस्त पारेका राम मन्दिर अदालतको फैसलाले निर्माण भई रामललाको प्राण प्रतिष्ठा भए सँगै भारतमा हिन्दूत्व जागरण र अयोध्या दर्शनमा जानेको लहर बढेको छ ।
अयोध्यामा मन्दिर बनाउँदा विरोध गर्नेहरुको मुखै टालिने गरी अयोध्या क्षेत्रको तिव्र विकास भइरहेको छ । प्राण प्रतिष्ठा पछि अयोध्यामा आर्थिक गतिविधि ह्वात्तै बढेको छ भनें भारतको पर्यटन केन्द्रको रुपमा स्थापित हुँदै गएको छ ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्