धर्म संस्कृत/पर्यटन

धर्म परिवर्तनले चिन्तित गराएको छ : अनिरुद्धाचार्य

भारतीय कथावाचक अनिरुद्धाचार्यजी महाराजले नेपाल प्राकृतिक, धार्मिक र सांस्कृतिक रूपमा पवित्र ठाउँ भएको बताएका छन् । ऐतिहासिक मानिएको पशुपति कोटिहोम महायज्ञमा प्रवचनका लागि शनिबार नै काठमाडौँ आइपुगेका अनिरुद्धाचार्यजी महाराजले नेपाली सबै जनता प्रकृति र संस्कृतिसँग जोडिएको बताएका हुन् । उनले आफ्नो जातलाई लिएर एकअर्कालाई हेला गर्न नहुने बताए । सबै मानव जाति एक भएको उल्लेख गर्दै […]

पूरा पढ्नुहोस्

प्रवचन ‘ट्रोल’ भएपछि चन्द्रकला सखी : म विदुषी होइन, त्रुटिहरू हुन सक्छन्

काठमाडौँ । राजधानीको पशुपतिस्थित वनकाली क्षेत्रमा आयोजित कोटिहोममा प्रवचन दिने क्रममा ‘ट्रोल’ भएपछि चन्द्रकला सखीले आफ्नो गल्ती स्वीकार गरेकी छन् । उनले आफू कुनै विदुषी नभएकाले सामान्य त्रुटिहरू हुनसक्ने बताएकी हुन् । जिभ्रोको स्वभावै चिप्लिनु हो ।  बोल्दा कहीँकतै जिभ्रो चिप्लिन पनि सक्छ । त्यसलाई ध्यानमा नदिएर कथाको उद्देश्य के हो, विषयवस्तु के हो, त्यसतिर […]

पूरा पढ्नुहोस्

आज साउन १५, खिर खाएर मनाइँदै

काठमाडौँ । साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र साउन १५ मा खिर खाने प्राचीन कालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने चलन छ । दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खिरले स्वास्थ्यमा […]

पूरा पढ्नुहोस्

आज साउनको दोस्रो सोमबार, पशुपतिनाथमा दर्शनार्थीको भीड

आज साउन महिनाको दोस्रो सोमबार हो। सोमबार भगवान शिवको आराधना गर्ने गरिन्छ। अघिल्लो सोमबारबाटै व्रत बस्ने र शिवालय पुगेर पूजाअर्चना गर्न थालिएको थियो। आज बिहानैदेखि पशुपतिनाथमा पनि दर्शनार्थी र भक्तजनको घुइँचो लागेको छ। यस्तै साउन महिनाका प्रत्येक सोमबार व्रत बस्ने र शिव मन्दिरहरुमा दूध र जल चढाई पूजा गर्ने प्रचलन छ। यसरी पूजा गरेमा मनोकांक्षा […]

पूरा पढ्नुहोस्

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

  काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ हरेक गल्लीमा भगवानको मूर्ति र हरेक चोकमा मन्दिर देख्न सकिन्छ। त्यति मात्र नभएर पुराना र परम्परागत घरका वास्तुकला पनि आन्तरिक र वाह्य पर्यटक आकर्षणको केन्द्र बन्ने गरेको छ। काठमाडौँ उपत्यकाका जहाँ विश्व सम्पदामा सूचीकृत सात सम्पदाकेबल एक दिनमै घुम्न सकिने विश्वका कम देशहरुमध्ये एक पनि […]

पूरा पढ्नुहोस्

भीमेश्वरमा राष्ट्रपतिद्वारा क्षमा पूजा

 साउन ११, काठमाडौं । प्रसिद्ध दोलखा भीमेश्वरमा राष्ट्रपतिद्वारा क्षमा पूजा गराउनु भएको छ । भीमेश्वर शिलामा पसिना आएपछि आज शुक्रवार राष्ट्रपतिले क्षमा पूजा गराउनु भएको हो । शिलामा पसिना आउँदा मुलुकमा अनिष्ट हुने जनविश्वास छ। अनिष्ट तथा संकट टार्नका लागि शुक्रवार राष्ट्रपति कार्यालयबाट पठाएको कालो बोका र पूजा सामग्रीसहित क्षमा पूजा गरिएको छ । भीमेश्वरको पसिना […]

पूरा पढ्नुहोस्

दोलखा भीमसेनको शिलामा फेरि आयो ‘पसिना’

प्रसिद्ध भीमेश्वरको शिलामा बुधबार मध्याह्नदेखि पुन पसिना आएको छ। बुधबार दिउँसो १२: ४५ देखि शिलाको दायाँ भागबाट निरन्तर पसिना बगिरहेको हो। दिउँसो १२: ४५ मा पुजारी काशीनारायण श्रेष्ठले शिला एक्कासि कालो र चम्किलो भए सँगै तप तप पसिना बग्न थालेको देखेपछि गुठियार र पूजा व्यवस्थापन समितिका पदाधिकारीलाई खबर गरेका थिए। सिलामा पसिना आउनु अनिष्टको सूचकका […]

पूरा पढ्नुहोस्

मैतीदेवीदेखि पशुपतिनाथसम्म धार्मिक पदयात्रा

साउनको पहिलो सोमवारको अवसर पारेर नेपाल सनातन धर्म संस्कृति संगठनले धार्मिक पदयात्राको आयोजना गरेको छ । मैतीदेवी मन्दिरदेखि पशुपतिनाथ मन्दिरसम्म सनातन हिन्दुराष्ट्रका लागि सो पदयात्राको आयोजना गरिएको हो । आयातित धर्म, संस्कृति, परम्पराको अतिक्रमणबाट देशलाई जोगाउने, समान विचार भएका शक्तिहरूलाई गोलबद्ध गर्दै जाने उद्देश्यसाथ धार्मिक पदयात्रा गरिएको आयोजक नेपाल सनातन धर्म संस्कृति संगठनका अध्यक्ष पुष्पराज […]

पूरा पढ्नुहोस्

आज साउनको पहिलो सोमबार, देशभरका शिवालयमा भक्तजनको भीड

काठमाडौं- साउनको पहिलो सोमबार आज पशुपतिनाथ लगायतका शिव मन्दिरहरुमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । साउन महिना र सोमबारको दिनलाइ भगवान् शिवको विशेष महिना र बार मानिन्छ । त्यसैले साउनको पहिलो सोमबारका दिन आज पशुपतिनाथ लगायतका शिव मन्दिरहरुमा भक्तजनको भीड लागेको हो । शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वासमा भक्तजनको […]

पूरा पढ्नुहोस्

विद्यार्थी परिषद्ले मनायो गुरु पूर्णिमा उत्सव

काठमाडौँ।  प्राज्ञिक विद्यार्थी परिषद् नेपालकाे देशका विभिन्न नगर एकाई तथा क्याम्पस एकाइ समितिले गुरुहरूलाई सम्मान गर्दै गरुपूर्णमा भव्य रूपमा गुरु पूर्णिमा उत्सव मनाएकाे छ । परिषद्ले रूपन्देहीकाे भैरहवा बहुमुखी क्याम्पस ,घाेराही उपमहानगर एकाइ, त्रिवि विश्वविद्यालय क्याम्पस, राेल्पाकाे लिवाङ नगर एकाइ   लगायत एक दर्जन भन्दाबढी एकाइहरूले गुरु सम्मान कार्यक्रम आयोजना गरी गुरु पूर्णिमा उत्सव मनाएको हाे […]

पूरा पढ्नुहोस्