धर्म संस्कृत/पर्यटन

बंगलादेशमा हिन्दुहरू मारिएको भन्दै काठमाडौँमा श्रद्धाञ्जली

काठमाडौँ । बंगलादेशमा हत्या गरिएका हिन्दुहरूको आत्माको चीर शान्तिकाे कामना गर्दै श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरिएको छ। शनिबार माइतीघर मण्डलामा दीप प्रज्वलन गरिएको हो । हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियानले कार्यक्रम आयोजना गरेको थियो । सोही क्रममा विश्व हिन्दु महासंघ केन्द्रीय अन्तर्राष्ट्रिय समितिका महासचिव शम्भुहरि बास्तोलाले सनातन धर्मावलम्बी माथि भइरहेको अन्यायको निन्दाको रूपमा कार्यक्रमहरू गर्दै आएको […]

पूरा पढ्नुहोस्

बंगलादेशमा अल्पसंख्यकमाथि हमलाको संयुक्त राष्ट्र संघद्वारा आलोचना

ढाका । बंगलादेशमा शेख हसिनाले प्रधानमन्त्रीबाट राजीनामा दिएयता अल्पसंख्यकहरूमाथि आक्रमण भइरहेका छन् । यस घटनाको विश्वभर निन्दा भइरहेको छ । संयुक्त राष्ट्र संघ (यूएन)ले पनि यसको आलोचना गरेको छ । जातीय आधारमा हुने हमला र हिंसालाई बढावा दिनेविरुद्ध आफूहरू भएको यूएनका महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ता फरहान हकले भनेका हुन् । पछिल्ला केही दिनयता बंगलादेशमा हिन्दु […]

पूरा पढ्नुहोस्

आज नागपञ्चमी पर्व मनाइँदै

काठमाडौँ- प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको तस्वीर टाँसी पूजार्चना गरी मनाइँदैछ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिने र अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिने धार्मिक विश्वास छ । नाग पूजाको प्रचलन वैदिक कालदेखि नै सुरु भएको हो […]

पूरा पढ्नुहोस्

बंगलादेशमा हिन्दू, बौद्धमाथिको आक्रमण र हत्याको कडा निन्दा, शनिवार काठमाडौंमा श्रद्धाञ्जली सभा

साउन २४, काठमाडौं । बंगलादेशमा निहत्था हिन्दू, बौद्ध र अल्पसंख्यकहरुप्रति भईरहेको आक्रमण, लुटपाट र हत्याको सरोकारवालाहरुले आज कडा निन्दा र भत्सर्ना गरेका छन् । आज काठमाडौंमा हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानले आयोजना गरेको विमर्श वैठकमा निहत्था गैरमुस्लिमहरुमाथि गरिएको आक्रमण, हत्या लगायतका अमानवीय व्यवहारको भत्सर्ना गरिएको हो । आज अभियानले बंगलादेशको घटनालाई लिएर विविध संघसंस्था र […]

पूरा पढ्नुहोस्

बंगलादेशमा हिन्दू बौद्ध र अल्पसंख्यकहरूमाथी अतिवादीको क्रुर आक्रमण

साउन २४, काठमाडौं । बंगलादेशको राजधानी ढाकाको चर्चित मिडिया ढाका ट्रिब्युन लेख्छ– बंगलादेशमा सोमबार दिउँसो शेख हसिनाले राजीनामा दिएपछि विद्यार्थी, नागरिक र विपक्षी दलको जनआन्दोलनको क्रममा देशका विभिन्न भागमा हिन्दूहरूलाई निशाना बनाएर भइरहेका हिंसात्मक आक्रमणको मानवअधिकारवादी समूह, प्रतिष्ठित नागरिक र सांस्कृतिक संगठनहरूले भत्र्सना गरेका छन् । यसबाट बंगलादेशमा हिन्दू, बौद्ध र अहमदिया समुदायका घर, व्यवसाय, […]

पूरा पढ्नुहोस्

बंगलादेशमा हिन्दू–बौद्ध र अल्पसंख्यक समुदायमाथी आक्रमण बढ्यो

 काठमाडौं २२,साउन । दुई महिनादेखि जारी हिंसात्मक प्रदर्शनका कारण बंगलादेशकी प्रधानमन्त्री शेख हसिना १५ वर्षपछि सत्ताबाट बाहिरिन् भनें सोमवार उनी भागेर भारत आइन् । शेख हसिना आजै भारतबाट फिनल्याण्ड तर्फ प्रस्थान गरेको भारतीय सञ्चार माध्यमले बताएका छन् । प्रधानमन्त्री हसिनाले स्वतन्त्रता संग्रामका सेनानीका परिवारलाई सरकारी रोजगारीमा ३० प्रतिसत आरक्षण दिए पछि सो मुद्दालाई लिएर विद्यार्थीले […]

पूरा पढ्नुहोस्

आज साउनको तेस्रो सोमवार, देशभरका शिवालयहरूमा भक्तजनको भिड

आज साउन महिनाको तेस्रो सोमवार, देशभरका शिवालयहरूमा भक्तजनको भिड लागेको छ। साउन महिना नै भगवान शिवको महिना रहेको भन्दै भक्तजनहरू बिहानैदेखि पूजा आराधनाका लागि शिव मन्दिर पुगेका छन्। साउन महिनाका प्रत्येक सोमवार व्रत बस्ने र शिव मन्दिरहरूमा दूध र जल चढाई पूजा गर्ने प्रचलन छ। साउने सोमवार सुरु भएदेखि पशुपतिनाथका चारै ढोका भक्तजनका लागि खोलिएका […]

पूरा पढ्नुहोस्

सोमबारदेखि स्वयम्भूमा एक महिने मेला

स्वयम्भूमा सोमबारदेखि एक महिनासम्म जारी रहने मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले विश्वसम्पदा स्वयम्भू तथा त्यस आसपास क्षेत्रका सम्पदास्थलमा दर्शनका लागि आउने भक्तजनको सुरक्षा, भीड व्यवस्थापन, सरसफाइ, रङरोगन, सडकबत्ती व्यवस्थापनलगायत सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । प्राचीन सम्पदास्थलका चैत्य तथा विभिन्न भाग मर्मत तथा जीर्णोद्धार सम्पन्न गरिएकाले मेलामा […]

पूरा पढ्नुहोस्

छात्र विचारका सम्पादक पशुपति कोटीहोममा सम्मानित

साउन २०, काठमाडौं । शिक्षा क्षेत्रको प्रतिनिधि मुलक  पत्रिका छात्र विचारका सम्पादक  एवं अनलाइन पत्रिका शिक्षा सञ्चारका सञ्चालक   कृष्ण हुमागाईं कोटीहोममा सम्मानित भएका छन् । पवित्र पाशुपत् क्षेत्रमा साउन महिनाभर चल्ने कोटीहोम तथा ज्ञान महायज्ञका आयोजक समितिले हिमाल दृष्टि, शिक्षा सञ्चार, संवाद खबर, बौद्ध खबरलगायतका मिडिया मार्फत् कार्यक्रमको प्रचार प्रसारमा महङ्खवपूर्ण योगदान पु¥याएकोमा दोसल्ला ओढाएर […]

पूरा पढ्नुहोस्

आज भोटो जात्रा, काठमाडौ उपत्यकामा सार्वजनिक विदा

काठमाडौ । आज भोटो जात्रा । मत्स्येन्द्रनाथको भोटो देखाउने दिन । भोटो जात्राको सुरू कहिलेबाट भएको हो भन्ने बिषयमा फरकफरक मत रहेको पाईन्छ । तर ईस्वी सम्बत् ६४० देखि ६८३ सम्म ललितपुरमा शासन गरेका राजा नरेन्द्र देवको पालामा सुरू भएको भन्ने कुरामा धेरै सहमत रहेको पाईन्छ । यसदिन राष्ट्रध्यक्षलाई भोटो देखाउने चलन छ । यो […]

पूरा पढ्नुहोस्