धर्म संस्कृत/पर्यटन

विराटनगरमा आज राधाकृष्ण रथयात्रा

मोरङको विराटनगरमा राधाकृष्ण रथयात्रा निकालिँदैछ। रथ यात्रा राधाकृष्ण मन्दिरबाट दिउँसो ३ शुरु हुनेछ। यहाँ हरेक वर्ष कृष्णाष्टमीको भोलिपल्ट रथयात्रा निकाक्ने गरिएको छ। वि.सं. १९८८ सालमा ‘खट’ यात्राबाट यो उत्सव आरम्भ भएको थियो। २०२५ सालदेखि खटसँगै रथयात्रा निकालिँदै आएको छ। विराटनगर महानगरपालिका-१ स्थित राधाकृष्ण मन्दिरबाट निकालिने राधाकृष्णको युगल जोडीसहितको रथले विराटनगर बजार क्षेत्रको करिब आठ किलोमिटर यात्रा गर्नेछ । […]

पूरा पढ्नुहोस्

आज श्रीकृष्ण जन्माष्टमी यस्तो छ भगवान श्रीकृष्णकाे महिमा

काठमाडौं : भाद्र कृष्ण अष्टमी अर्थात् कृष्णजन्माष्टमी। सनातन धर्मावलम्बी भगवान् कृष्णको जन्म भएको दिनको सम्झना गर्दै छन्। सोमबार ६ घडी ५८ पला अर्थात् बिहान ८ बजेर २७ मिनेटपछि अष्टमी तिथि शुरु हुने पञ्चाङ्गमा उल्लेख छ। पुराणहरूका अनुसार द्वापरयुगमा भाद्र कृष्ण अष्टमीको मध्यरात रोहिणी नक्षत्रमा भगवान् विष्णु आठौँ अवतारका रूपमा कृष्ण जन्मिएका हुन्। लोकमा अधर्म बढ्दै जाँदा भगवानले […]

पूरा पढ्नुहोस्

संस्कृतमा आचार्य गरेका कृष्ण दमाईलाई धनगढी उपमहानगरको सम्मान

धनगढी- संस्कृत साहित्यमा दलित समुदायबाट पहिलो पटक आचार्य उत्तीर्ण गरेका कृष्णबहादुर दमाईलाई धनगढीमा सम्मान गरिएको छ। शनिबार एक कार्यक्रमका बीच धनगढी उपमहानगरपालिकाले कञ्चनपुरको भीमदत्त नगरपालिका-३ का दमाईलाई सम्मान एवं बधाई ज्ञापन गरेकाे छ। दमाई नेपाल संस्कृत विश्वविद्यालय बेलझुन्डी दाङबाट संस्कृत साहित्यमा आचार्य उत्तीर्ण गरेका छन्। सम्मान कार्यक्रममा धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गाेपाल हमालले आचार्य दमाईलाई १ […]

पूरा पढ्नुहोस्

दुई लाख भक्तजनबाट स्वयम्भूमा दर्शन

बौद्ध धर्मावलम्बीले एक महिनासम्म मनाउने चाँड गुँला पर्वका अवसरमा स्वयम्भूमा करिब दुई लाख भक्तजनले दर्शन गरेका छन् । प्रत्येक वर्ष साउन शुक्ल प्रतिपदादेखि एक महिनासम्म स्वयम्भूमा लाग्ने उक्त मेला गत असार २१ गतेदेखि सुरु भएको हो । मेला अवधिभर हरेक दिन बिहान बाजा बजाउँदै स्वयम्भू महाचैत्यको दर्शन गरी त्यस वरपर क्षेत्रमा परिक्रममा गर्ने प्रचलन छ […]

पूरा पढ्नुहोस्

नेपाल चाँडै ‘हिन्दु राष्ट्र’ हुने भनेर फर्किए कालीबाबा

भारतमा शक्तिशाली मानिने योगी कालीबाबा पाँचदिने नेपाल भ्रमण पूरा गरेर आज फर्किएका छन् । नेपाली मूलका कालीबाबाले फर्किनुअघि नेपाल चाँडै हिन्दु राष्ट्र हुँदै गरेको बताएका छन् । गत साउन ३१ मा नेपाल आएका काली बाबाले विभिन्न शक्तिपीठको भ्रमण गर्नुका साथै नेता र सामाजिक अभियन्तासँग भेट गरेका थिए । दोलखाको भीमेश्वर, झापाको कन्काई, इलामकोे नेप्टे र […]

पूरा पढ्नुहोस्

नेपाललाई हिन्दु राष्ट्र कायम गर्नुपर्ने “कालीबाबा”को भनाई

दोलखा  । हिन्दुधर्म गुुरु १००८ बाबा कालिदास (कालिबाबा) ले नेपाललाई हिन्दु राष्ट्र कायम गर्नुपर्ने बताएका छन्। शनिवार दिउँसो करिब पहुनेँ ३ बजे हेलिकप्टरबाट दोलखा सहर आएका बाबाले नेपाललाई हिन्दु राष्ट्र कायम गर्नुपर्ने बताएका हुन्। उनी विश्व शान्तिको कामना गर्दै भीमेश्वर मन्दिरमा विशेष कोरा क्षमापुजा गर्न भिमेश्वर मन्दिरमा आएका थिए। सो क्रममा सरकारले नेपाललाई हिन्दुु राष्ट्र बनाओस […]

पूरा पढ्नुहोस्

बंगालदेशको हिन्दुहरूको सुरक्षाका लागि हिन्दु राष्ट्र जागरणद्धारा मानव अधिकारमा ध्यानाकर्षण

काठमाडौँ । कृष्ण हुमागाईं , हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियानले बंगालदेशमा हिन्दूहरू माथि भएको मानवता विरोधी गतिविधि र आक्रमणको विषयलाई लिएर मानव अधिकार आयोगमा ध्यानाकर्षण पत्र बुझाएको छ । बुधबार हिन्दूराष्ट्र स्वाभिमान जारण अभियानका सदस्यहरूले मानव अधिकार आयोगका अध्यक्ष माननीय तव बहादुर मगरलाई भेटगरी बंगालदेशका हिन्दू समुदाय र अल्पसंख्यकहरू माथि भइरहेको आक्रमण, हिन्दु मठ मन्दिरहरूको […]

पूरा पढ्नुहोस्

बंगलादेशका हिन्दुको माग, ‘अल्पसंख्यकका लागि छुट्टै मन्त्रालय, १० प्रतिशत आरक्षण’

बंगलादेशमा प्रदर्शनकारीहरूले हिन्दूहरूमाथि हुने आक्रमण रोक्न आवश्यक कदम चाल्न माग गरेका छन्। उनीहरुले अल्पसंख्यकको हितको रक्षा गर्न छुट्टै मन्त्रालयको माग समेत गरेका छन्। प्रदर्शनकारीहरुले बंगलादेशको संसदमा १० प्रतिशत सिट दिनुपर्ने बताएका छन् । आन्दोलनकारीले हिंसाबाट प्रभावितलाई क्षतिपूर्तिको पनि माग गरेका छन् । यसका साथै भत्किएका मन्दिरहरू पुनः निर्माण गर्न पनि माग गरिएको छ । आन्दोलनकारीले […]

पूरा पढ्नुहोस्

एक लाख बढीले गरे पशुपतिनाथको दर्शन

काठमाडौं- आज साउनको अन्तिम सोमबार पशुपतिनाथसहित देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। पशुपतिनाथमा बिहान ४ बजेदेखि आएका दर्शनार्थी तथा बोलबम यात्रामा निस्केका एक लाख १५ हजार भक्तजनले दिउँसो १२ बजेभित्र दर्शन गरेको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए। अन्य दिनको तुलनमा आज दर्शनार्थीको घुइँचो बढेपछि सुरक्षाकर्मी एवं स्वयम्सेवक खटाइएको विकास कोषले […]

पूरा पढ्नुहोस्

केवलकार बन्द हुँदा मनकामनामा ६० प्रतिशत भक्तजन घटे

गोरखा । मर्मत सम्भारका लागि भन्दै गत असार ३१ गतेदेखि मनकामना केवलकार बन्द छ । बन्दका कारण मन्दिर आउने भक्तजनको संख्या ह्वात्तै घटेको छ । तुलनात्मक रुपमा करिव ६० प्रतिशतले भक्तजन घटेको मनकामना मुल पुजारी इन्सान थापा मगरले बताए । ‘यो बर्षाको समय अफसिजन भएकाले अन्य महिनाजस्तो भक्तजनको चाप त हुदैन’, उनले भने, ‘तर पनि […]

पूरा पढ्नुहोस्