धर्म संस्कृत/पर्यटन

विश्व पर्यटन दिवसको अवसरमा अथर्वका विद्यार्थीद्वारा ‘मिनि फूड फेस्टा’ सम्पन्न

विश्व पर्यटन दिवसको अवसरमा यश अथर्व विजनेस कलेजमा अध्यनरत BHM का विद्यार्थीहरुको आयोजनामा ‘मिनि फूड फेस्टा’ कार्यक्रम सम्पन्न गरेका छन् । हरेक बर्ष झै यस बर्षपनी विश्व पर्यटन दिवसको अवसरमा विद्यार्थीहरुले विभिन्न कार्यक्रम अन्तर्गत ‘मिनि फूड फेस्टा’ कार्यक्रम गरेका हुन्। उक्त कार्यक्रममा विद्यार्थीहरुले नेपाली परम्परा र संस्कृति उजागर गर्ने खालका खानाका परिकारहरु तयार गरेका थिए। […]

पूरा पढ्नुहोस्

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

यस वर्षको दशैंको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ः३६ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । २०८१ सालको दशैं असोज १७ गतेदेखि सुरु हुन्छ । असोज १७ गते घटस्थापना हो । बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज जारी गरेको सूचनामा उल्लेख छ । […]

पूरा पढ्नुहोस्

मन्दिरको प्रसाद बनाउन प्रयोग हुने घ्यूमा जनावरको बोसो र माछाको तेल प्रयोग

भारतको आन्ध्र प्रदेशस्थित प्रसिद्ध तिरुपति बालाजी मन्दिरको प्रसाद (लड्डु) बनाउन प्रयोग हुने घ्यूमा जनावरको बोसो र माछाको तेल प्रयोग गरिएको विषय अहिले चर्चामा रहेको छ । प्रसादको नमुना परीक्षण गर्दा ती लड्डूमा माछाको तेल र मासुको बोसो प्रयोग भएको पाइएको छ । आन्ध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबु नायडूले राज्यको पूर्व जगनमोहन रेड्डी सरकारलाई निशाना बनाएका छन् […]

पूरा पढ्नुहोस्

पशुपतिको कोटिहोम महायज्ञ लगाउँदा घाटा, यस्तो छ आम्दानी खर्च विवरण

ऐतिहासिक श्री पशुपति कोटिहोम एवम् १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ’ लगाउँदा घाटा भएको दाबीसहितको हिसाबकिताब सार्वजनिक गरिएको छ ।  आयोजक कृष्णमूर्तिले बिहीबार पत्रकार  सम्मेलन गर्दै कोटिहोममा कुल २० करोड १५ लाख ८२ हजार ४९० रुपैयाँ १५ पैसा बराबर नगद र द्रव्य दान संकलन भएको जानकारी दिए । यस्तै, कोटिहोमका लागि २० करोड ८८ […]

पूरा पढ्नुहोस्

संस्कृत विद्यार्थी दोस्रो राष्ट्रिय सम्मेलन देवघाटमा प्रारम्भ

भदौ २५, तनहुँ ।  संस्कृत विद्यार्थी दोस्रो राष्ट्रिय सम्मेलनको तनहुँकाे देवघाट धाममा आजबाट प्रारम्भ भएको छ । संस्कृत शिक्षाको राजधानी भनेर चिनिने तनहुँकाे देवघाट धाममा प्राज्ञिक  विद्यार्थी परिषद् नेपालले  आफ्नो संस्कृत आयामकाेे दाेश्राे राष्ट्रिय संस्कृत विद्यार्थी सम्मेलन आजबाट सुरु गरेको हाे । सन्त समाज नेपालका अध्यक्ष, हरिहर सन्यास आश्रमका पीठाधीश १००८ स्वामी ज्ञानानन्द सरस्वतीजी महाराजले […]

पूरा पढ्नुहोस्

हरितालिका तीज नारी शक्तिहरूका लागि विशिष्ट प्रकारको सांस्कृतिक र महिला सशक्तीकरणको पर्व

काठमाडौँ । कृष्ण हुमागाईं, वैदिक सनातन हिन्दु समाजमा महिला दिदिबहीनीहरूलाई विशिष्ट प्रकारको सम्मान र उच्च दर्जा प्रदान गरिएको छ । जहाँ नारीको पूजा हुन्छ त्यहाँ ईश्वरको बास हुन्छ । त्यसैले नारीको पूजा नगरी कुनै पनि शुभ कार्य पुरा हुँदैन भन्ने वैदिक मान्यता रही आएको छ । नारीशक्तिविना यो सृष्टिको कल्पना गर्न सकिदैन त्यसैले महिलालाई हाम्रो […]

पूरा पढ्नुहोस्

पशुपतिमा तिजकाे राैनक

काठमाडौं : भाद्र शुक्ल तृतीया अर्थात् तीज। सनातन धर्मावलम्बी महिला शुक्रबार उमामहेश्वरको व्रत तथा पूजा-आराधना गरी मनाउँदैछन्। भाद्र शुक्ल तृतीयाका दिन बिहान सबेरै उठी स्नान गरी दिनभर व्रत बस्ने र उमामहेश्वरको आराधना गर्ने परम्परा छ। सत्ययुगमा हिमालय र मेनकाकी पुत्री पार्वतीले निराहार व्रत बसी कठिन तपस्या गरेको र महादेव पति पाएको पौराणिक सन्दर्भ छ। त्यसैले विधिपूर्वक व्रत बस्दा मनोकांक्षा […]

पूरा पढ्नुहोस्

संस्कृत विश्वविद्यालयको निमित्त उपकुलपतिमा डा खतिवडा

काठमाडौं, १७ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संस्कृत विश्वविद्यालयको रिक्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा डा भीमप्रसाद खतिवडालाई तीन महिनाका लागि निमित्त उपकुलपतिको जिम्मेवारी तोक्नुभएको छ । प्रधानमन्त्री एवं कुलपति ओलीले सो विश्वविद्यालय ऐन, २०४६ को दफा १६ को उपदफा ६ बमोजिम आज उक्त जिम्मेवारी दिनुभएको हो । सो विश्वविद्यालयका उपकुलपति प्रा डा यादवप्रकाश लामिछानेले […]

पूरा पढ्नुहोस्

आज बावुको मुख हेर्ने दिन तथा कुशे औंसी पर्व

काठमाडौं- भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश […]

पूरा पढ्नुहोस्

पशुपतिनाथको महास्नानघर भासिएपछि जीर्णोद्वार गरिँदै

काठमाडौँ- विसं २०७२ वैशाख १२ गतेको भूकम्पले आंशिक क्षतिग्रस्त पशुपति क्षेत्रको महास्नानघर पुनःनिर्माण सम्पन्न भएको करिब एक वर्षपछि भासिएको छ । आंशिक क्षतिग्रस्त महास्नानघर नेपाल इन्भेष्टमेन्ट बैंकले जीर्णोद्वार गरेको थियो । बैंकले जीर्णोद्वार सम्पन्न गरी महास्नानघरमा दुई वर्षअघि २०७९ भदौ पहिलो साता पशुपति सङ्ग्रहालय उद्घाटन गरिएको थियो । सङ्ग्रहालय उद्घाटन गरिए पनि सञ्चालन मापदण्ड नबनेका कारण […]

पूरा पढ्नुहोस्