- १४ श्रावण २०८१, सोमबार ०७:१६
आज साउन महिनाको दोस्रो सोमबार हो। सोमबार भगवान शिवको आराधना गर्ने गरिन्छ। अघिल्लो सोमबारबाटै व्रत बस्ने र शिवालय पुगेर पूजाअर्चना गर्न थालिएको थियो।
आज बिहानैदेखि पशुपतिनाथमा पनि दर्शनार्थी र भक्तजनको घुइँचो लागेको छ।
यस्तै साउन महिनाका प्रत्येक सोमबार व्रत बस्ने र शिव मन्दिरहरुमा दूध र जल चढाई पूजा गर्ने प्रचलन छ। यसरी पूजा गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ। यस वर्षको साउन महिनामा चार सोमबार परेका छन्।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्