Tag: भगवान शिव

आज साउनको दोस्रो सोमबार, पशुपतिनाथमा दर्शनार्थीको भीड

आज साउन महिनाको दोस्रो सोमबार हो। सोमबार भगवान शिवको आराधना गर्ने गरिन्छ। अघिल्लो सोमबारबाटै व्रत बस्ने र शिवालय पुगेर पूजाअर्चना गर्न थालिएको थियो। आज बिहानैदेखि पशुपतिनाथमा पनि दर्शनार्थी र भक्तजनको घुइँचो लागेको छ। यस्तै साउन महिनाका प्रत्येक सोमबार व्रत बस्ने र शिव मन्दिरहरुमा दूध र जल चढाई पूजा गर्ने प्रचलन छ। यसरी पूजा गरेमा मनोकांक्षा […]

पूरा पढ्नुहोस्

सोमबार भगवान शिवको विशेष दिन

आज २०८१ साल जेठ २८ गते सोमबार तदनुसार सन् २०२४ जुन १० तारिख। जेठ शुक्ल पक्षको चतुर्थी तिथि। हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो। यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ। शिवका लागि समर्पित सोमबारको व्रत सूर्य उदयसँगै सुरु हुन्छ अनि सूर्य अस्ताएपछि सकिन्छ। खाना बेलुकाको आरती सकिएपछि […]

पूरा पढ्नुहोस्

बिश्वको अनौठो मन्दिर जाँहा मागेको कुरा २४ घण्टा भित्र पुरा हुन्छ, जानिराखौँ यिँ ३ कुरा

मीनाक्षी अम्मान मन्दिर मीनाक्षी अम्मान मन्दिर एक महत्त्वपूर्ण भारतीय हिन्दू मन्दिर हो, जुन पवित्र शहर मदुरैमा अवस्थित छ। मन्दिर सुन्दरेश्वर (भगवान शिवको रूप) र मीनाक्षी (देवी पार्वतीको रूप) लाई समर्पित छ। ४ शानदार टावरहरू रहेको यो मन्दिरमा मुख्य देवताहरूको लागि दुई सुनौला गोपुरमहरू छन्, जुन विस्तृत रूपमा मूर्तिकला र चित्रित छन्। यो मन्दिर तामिल जनताका […]

पूरा पढ्नुहोस्