Tag: साउने साेमबार

आज साउनको दोस्रो सोमबार, पशुपतिनाथमा दर्शनार्थीको भीड

आज साउन महिनाको दोस्रो सोमबार हो। सोमबार भगवान शिवको आराधना गर्ने गरिन्छ। अघिल्लो सोमबारबाटै व्रत बस्ने र शिवालय पुगेर पूजाअर्चना गर्न थालिएको थियो। आज बिहानैदेखि पशुपतिनाथमा पनि दर्शनार्थी र भक्तजनको घुइँचो लागेको छ। यस्तै साउन महिनाका प्रत्येक सोमबार व्रत बस्ने र शिव मन्दिरहरुमा दूध र जल चढाई पूजा गर्ने प्रचलन छ। यसरी पूजा गरेमा मनोकांक्षा […]

पूरा पढ्नुहोस्

आज साउनको पहिलो सोमबार, देशभरका शिवालयमा भक्तजनको भीड

काठमाडौं- साउनको पहिलो सोमबार आज पशुपतिनाथ लगायतका शिव मन्दिरहरुमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । साउन महिना र सोमबारको दिनलाइ भगवान् शिवको विशेष महिना र बार मानिन्छ । त्यसैले साउनको पहिलो सोमबारका दिन आज पशुपतिनाथ लगायतका शिव मन्दिरहरुमा भक्तजनको भीड लागेको हो । शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वासमा भक्तजनको […]

पूरा पढ्नुहोस्