- ७ श्रावण २०८१, सोमबार १७:४८
साउनको पहिलो सोमवारको अवसर पारेर नेपाल सनातन धर्म संस्कृति संगठनले धार्मिक पदयात्राको आयोजना गरेको छ । मैतीदेवी मन्दिरदेखि पशुपतिनाथ मन्दिरसम्म सनातन हिन्दुराष्ट्रका लागि सो पदयात्राको आयोजना गरिएको हो ।
आयातित धर्म, संस्कृति, परम्पराको अतिक्रमणबाट देशलाई जोगाउने, समान विचार भएका शक्तिहरूलाई गोलबद्ध गर्दै जाने उद्देश्यसाथ धार्मिक पदयात्रा गरिएको आयोजक नेपाल सनातन धर्म संस्कृति संगठनका अध्यक्ष पुष्पराज पुरुषले जानकारी दिनुभयो ।
पदयात्रामा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन लगायत सहभागी भएका थिए ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्