धर्म संस्कृत/पर्यटन
गुरुजनप्रति सम्मान भाव प्रकट गर्दै आज गुरुपूर्णिमा मनायो
गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट गर्दै आज गुरुपूर्णिमा मनाइएकाे छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा असार शुक्ल पूर्णिमाको दिन वैदिककालदेखि गुरु पूर्णिमाको रुपमा मनाउने गरिन्छ । आफूलाई शिक्षा प्रदान गर्ने गुरुको सम्मानमा शिष्यहरूले यस दिन विभिन्न मिष्ठान्न भोजनका साथ सम्मान गर्ने परम्परा रही […]
पूरा पढ्नुहोस्
गुरुकुलमा संस्कृत पढ्दै दलित विद्यार्थी
मकवानपुर- नेपाली भाषाको जननी भएर पनि संस्कृत भाषा आजभोली बिद्यालयहरुमा पढाई हुँदैन । संस्कृत भाषा भन्दा अंग्रेजी भाषाप्रतिको लगाव बिद्यार्थी र अभिभावकमा देखिन्छ । संस्कृत भाषाले नेपाली भाषा, परम्परा र संस्कृतिको जगेर्ना गर्ने भएकाले मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडानम्बर–१८ हर्नामाडीमा १८ जना बालकहरु संस्कृत अध्ययन गरिरहेका छन् । तीमध्ये १५ जना दलित बालक रहेका छन् । […]
पूरा पढ्नुहोस्
आज हरिशयनी एकादशी, तुलसीका बिरुवा सारिंदै
साउन ०२, काठमाडौँ । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीका बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजाआराधना आजदेखि सुरू भएको छ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा तुलसीको बिरुवा सारिन्छ । आजदेखि कात्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ […]
पूरा पढ्नुहोस्
साउने (कर्कट) सङ्क्रान्ति पर्व मानाईँदै
काठमाडौँ- सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ । सूर्यले मिथुन राशिको भोग पूरागरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रुपमा मनाउने प्राचीन परम्परा छ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ […]
पूरा पढ्नुहोस्
पशुपतिनाथ मन्दिरमा आउने भक्तजनका लागि तयारी पूरा
पशुपतिनाथ मन्दिर परिसरमा साउन महिनाको सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। साउन भगवान् शिवको महिना भएकाले पशुपतिमा भक्तजनको बढी भीड लाग्ने गर्छ। यस वर्ष साउन महिनामा पशुपति क्षेत्रमा कोटी होम र शिवपुराणको पाठ पारायणजस्ता कार्यक्रम राखिएकाले विगत वर्षमा भन्दा अझ बढी भीड हुने भएकाले सुरक्षा बैठकलगायत तयारी गरिएको कोषका प्रवक्ता रेवतीरमण […]
पूरा पढ्नुहोस्
हिन्दू राष्ट्र स्वाभिमान जागरणका लागि धार्मिक संघसंस्था अन्तरक्रिया
असार २९, काठमाडौं । हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानद्वारा आयोजित वर्तमानमा हिन्दू समाजको अवस्था, हाम्रो भूमिका तथा प्रयास सम्बन्धि समसामयिक विषयमा आयोजित धार्मिक संघ संस्था अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा वक्ताहरूले वर्तमानमा हिन्दू समाजको अवस्था र धर्म संस्कृतिको संरक्षण प्रवद्धर्नमा सम्बन्धमा हिन्दूहरूको भूमिका तथा प्रयासका बारेमा चर्चा भयो । समाजका अत्यन्तै प्रभावशाली व्यक्तित्वहरूको […]
पूरा पढ्नुहोस्
भद्रकाली मन्दिर परिसरको पुनर्निर्माण सुरु
काठमाडौँ । भद्रकाली मन्दिर परिसर पुनर्निर्माण सुरु गरिएको छ । रु ३४ करोड ८० लाख ७१ हजार लागतमा मन्दिरको दक्षिण पश्चिमबाट पुनर्निर्माण सुरु गरिएको हो । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले आज मन्दिर परिसर पुनःनिर्माणको शिलान्यास गरिन् । विसं २०७२ को भूकम्पले मन्दिर जीर्ण भए पनि अझै पुनर्निर्माण हुन सकेको थिएन । मन्दिरको पश्चिम, उत्तर […]
पूरा पढ्नुहोस्
विद्यालयका विद्यार्थीलाई शङ्खवाद्य तालिम दिने
नुवाकोट । नेपाल शान्ति एवं विकास केन्द्रद्वारा सञ्चालित नुवाकोट जिल्लाको पहिलो सामुदायिक रेडियो ‘नुवाकोट एफएम’ ले विद्यालयस्तरका विद्यार्थीलाई शङ्खवाद्य तालिम दिने भएको छ । एक सय छ दशमलव आठ मेगाहर्जमा प्रसारण हुने सो प्रसारण केन्द्रले आफ्नो १६औँ साधारणसभाका अवसरमा आगामी साउन ७ देखि १२ गतेसम्म करिब ७० बालबालिकालाई तालिम दिने केन्द्रका सचिव श्रीराम अधिकारीले जानकारी […]
पूरा पढ्नुहोस्
संस्कार सहितको नैतिक शिक्षा अपरिहार्य
असार २५, काठमाडौँ । कृष्ण प्रसाद हुमागाईं , सुसभ्य, सुसंस्कृत र समतामूलक समाज निर्माणको मुख्य आधार भनेको संस्कारयुक्त शिक्षा हो । आचरण र कर्तव्य सिकाउने शिक्षा, कुल र धर्मको ज्ञान दिने शिक्षा, त्याग र समर्पण सिकाउने मूलाधार शिक्षा हो । संस्कार र संस्कृति सिकाउने शिक्षा, सामाजिक सद्भाव, एकता, मेलमिलाप, सहकार्य र सहिष्णुता सहितको सभ्यता सिकाउने […]
पूरा पढ्नुहोस्
पशुपतिमा हुने कोटीहोम महायज्ञका लागि ट्याक्सी र्याली
काठमाडौं । पशुपतिस्थित वनकालीमा ऐतिहासिक विशाल कोटीहोम महायज्ञको प्रचार प्रसारका लागि बृहत ट्याक्सी र्याली आयोजना गरिएको छ । सोमबार काठमाडौंको गौशलामा मानव सेवा फाउन्डेसनलगायत झण्डै एक दर्जन संघ–संस्थाको आयोजनामा साउन १ गतेदेखि एक महिनासम्म चल्ने कोटीहोम महायज्ञको प्रचारका लागि बृहत ट्याक्सी र्याली आयोजना गरिएको हो । मामाघर अनाथालय आश्रम, ललितपुर र छोरीको घर ज्येष्ठ नागरिक आश्रम, […]
पूरा पढ्नुहोस्







