धर्म संस्कृत/पर्यटन

नेपाल संस्कृत विश्वविद्यालयको सम्पत्ति खोजविन गर्न समिति गठन

नेपाल संस्कृत विश्वविद्यालयको नाममा रहेको सम्पत्ति खोजविन गर्न समिति गठन भएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले समिति गठन गर्ने निर्णय गरेको हो । उच्च अदालतका पूर्वन्यायाधीश शेखरप्रसाद पौडेलको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ । मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु १) चीन सरकारको अनुदान सहायतामा हिल्सा–सिमीकोट सडकखण्ड, कोरला नाका, मुस्ताङमा Inland Clearance Depot (ICD)/Integrated […]

पूरा पढ्नुहोस्

धार्मिक सभामा भागदौड हुँदा करिब सयको मृत्यु

लखनउ (भारत), असार १८ गते । उत्तरी भारतमा मङ्गलबार एउटा हिन्दू धार्मिक सभामा भागदौड मच्चिदा करिब सय जनाको मृत्यु र अन्य धेरै घाइते भएको एक वरिष्ठ सरकारी अधिकारीले बताएका छन् । एक लोकप्रिय प्रचारकको प्रवचनका लागि हाथरस सहर नजिकै ठुलो भिड जम्मा भएको थियो । तर मानिसहरू बाहिर निस्कँदै गर्दा धुलोको आँधीले आतङ्क फैलाएको थियो । […]

पूरा पढ्नुहोस्

आज राष्ट्रिय धान दिवस, दही च्यूरा खाँदै रोपाइँ गरिँदै

काठमाडौँ- प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ गतेलाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रुपमा पनि लिइन्छ । […]

पूरा पढ्नुहोस्

दलित समुदायले कर्मकाण्ड तालिम लिँदै

तनहुँ, असार १४ गते ।  नेपाली समाजमा जकडिएर रहेको जातीय छुवाछूतले गर्दा तनहुँका दलित समुदायले कर्मकाण्ड र पूजापाठमा पुरोहित नपाउने पीडामा रहेका छन् । ब्राह्मण नआउँदा पूजापाठ, जन्म, चूडाकर्म, विवाह र मृत्यु संस्कारसमेत प्रभावित हुन थालेका छन् । धार्मिक कार्य र अनुष्ठानका लागि पुरोहित ब्राह्मणको अभाव हुन थालेपछि दलित समुदाय आफैँ वैदिक ज्ञान आर्जन गरेर पुरोहित बन्न […]

पूरा पढ्नुहोस्

देवघाटको संस्कृत गुरुकुलमका २० मध्ये १९ विद्यार्थीले ल्याए ए प्लस

तनहुँ देवघाटधाममा रहेको महेश संस्कृत गुरुकुलमबाट यो वर्ष एसईई दिएका २० जनामध्ये १९ जना ए प्लस ल्याएर उत्तीर्ण भएका छन् । एक जनाको ए आएको छ । महेश सन्यास आश्रमले सञ्चालन गर्ने गुरुकुलममा आधारभूत तहको कक्षा ६ देखि आचार्य (स्नातकोत्तर तह) पढाइ हुन्छ । गुरुकुलमका प्रधानाचार्य फणिन्द्रप्रसाद पौडेलका अनुसार २०५२ मा स्थापना भएको गुरुकुलममा एसईई […]

पूरा पढ्नुहोस्

२० वर्षपछि विवाह गर्ने किशोरीलाई २० हजार

सप्तरीको बोदेबरसाइन नगरपालिकाले २० वर्ष पुगेर विवाह गर्ने दलित किशोरीलाई रु २० हजार प्रदान गर्ने भएको छ । नगरपालिकाले ११औँ नगरसभामा बालविवाह न्यूनीकरणका लागि उक्त निर्णय गरेको जनाएको छ । बालविवाहविरुद्धको साझा अभियानलाई सफल बनाउन उक्त कार्यक्रम सहयोग हुने विश्वास व्यक्त गरिएको छ । “यहाँका अधिकांश स्थानमा बालविवाह गर्ने चलन छ, यस अभियानले बालविवाह कम […]

पूरा पढ्नुहोस्

सर्वोच्चबाट टुंगियो ‘ॐ’ को विवाद, अक्षर टुक्र्याउने व्याकरण खारेज

सर्वोच्च अदालतले अक्षर टुक्र्याएर लेख्नुपर्ने गरी पाठ्यक्रम विकास केन्द्रले तयार पारेको वर्णविन्यासको नियम खारेज गरिदिएको छ। न्यायाधीशद्वप सपना प्रधान मल्ल र सारंगा सुवेदीको इजलासले यो निर्णय गरेको हो। सर्वोच्च अदालतको ठहर छ, ‘पाठ्यक्रम विकास केन्द्रले पाठ्यक्रम बनाउने हो। पाठ्यक्रमसम्बन्धी नीति बनाउने हो। व्याकरण बनाउने होइन।’ सर्वोच्च अदालतले भाषा विकासको आफ्नै स्वाभाविक गति हुने भएकाले कुनै […]

पूरा पढ्नुहोस्

भारतीय दुतावासद्वारा पोखरामा अन्तर्राष्ट्रिय योग दिवस उत्सव

भारतीय दुतावासद्वारा पोखरामा अन्तर्राष्ट्रिय योग दिवस उत्सव कार्यक्रमकाे आयोजना गरिएको छ । अन्तर्राष्ट्रिय योग दिवस २०२४ को पूर्वसन्ध्यामा नेपालस्थित भारतीय राजदूतावासले पोखराका तीन प्रख्यात स्थलमा योग प्रदर्शनको आयोजना गरेकाे हाे । याेग अभ्यासमा सहभागीहरुले अन्नपूर्ण हिम श्रृङ्खलाको मनोरम दृश्य अवलोकन गर्दै रमणीय सराङ्कोट भ्यू पोइन्टमा सूर्योदय योग गरेसँगै कार्यक्रमको सुरुवात भएको दुतावासले जनाएको छ । […]

पूरा पढ्नुहोस्

वैष्णव सम्प्रदायले आज तुलसीको दल राख्दै

काठमाडौं।  वैष्णव सम्प्रदायका श्रद्धालुले आँगनको मठमा मंगलबार तुलसीको दल राख्दैछन्। वैदिक परम्पराका अनुयायी स्मार्त (स्मृति मान्ने)हरूले सोमबार नै तुलसीको दल राखेका थिए। पञ्चांगहरूले वैष्णव सम्प्रदायका लागि मंगलबार बिहान तुलसीको दल राख्न निर्देश गरेका छन्। यद्यपि एकादशी तिथि पूरै सोमबार नै थियो। मंगलबार सूर्योदयअघि नै द्वादशी तिथि लागेको छ। प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरमा […]

पूरा पढ्नुहोस्

के हिन्दु धर्ममा जातिवाद छ ?

काठमाडौँ , स्पात श्रेष्ठ । वर्तमान समयमा जातियताको विषयमा व्यापक रुपमा बहस, छलफल र चर्चा हुने गरेको पाइन्छ । त्यसमा हिन्दू धर्ममा जातिवाद छ की छैन् भन्ने बहस र प्रश्नहरु समय समयमा उठने गरेको छ । के हिन्दु धर्ममा जातिवाद छ त ? प्राचीन समयमा हिन्दु धर्ममा जातिय विभेद र छुवाछुतको प्रसंग कहीं कतै उल्लेख […]

पूरा पढ्नुहोस्