कलेज
“निजी क्षेत्रको योगदान बिना शिक्षा क्षेत्रको सुधार सम्भव छैन” – प्याब्सन अध्यक्ष
निजी विद्यालयहरूको छाता संगठन व्याब्सनका राष्ट्रिय अध्यक्ष श्रीकृष्ण प्रसाद अधिकारीज्यूसँग विद्यालय शिक्षा ऐन, निजी विद्यालयको वर्तमान अवस्था, महँगो शिक्षा, आवश्यक नियमन र राज्यको भूमिका जस्ता विषयमा केन्द्रित रहेर कृष्ण हुमागार्इंले गर्नुभएको विशेष अन्तर्वार्ताको सम्पादित अंश ……. निजी विद्यालयहरूले आउँदै गरेको शिक्षा ऐनमा कस्ता प्रावधानको अपेक्षा गरिरहेका छन ? तपाईंहरूले शिक्षा सम्बन्धी चासो राख्नु भएकोमा धन्यवाद […]
पूरा पढ्नुहोस्
अब जुनसुकै विषयबाट १२ उत्तीर्ण गरेकाले सीए पढ्न पाउने
काठमाडौं : नेपालमा अब जुनसुकै विषयबाट १२ उत्तीर्ण गरेकाले चार्टर्ड एकाउन्टेन्सी (सीए) पढ्न पाउने भएका छन्। यससँगै अब १२ कक्षामा २ जिपिए ल्याएका विद्यार्थीले समेत सीए अध्ययन गर्न पाउने छन्। जबकी यसअघि तोकिएको विषय लिएर जीपीए २.४० ल्याएर १२ उत्तीर्ण गरेकाले मात्रै अध्ययन गर्न पाउने प्रावधान थियो। लेखा व्यवसायको नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले […]
पूरा पढ्नुहोस्
सेवा विकासकाे समन्वयमा ओरेगन नेपाली समाजद्वारा तिलाेत्तमा मा.विका विद्यार्थीलाई छात्रवृत्ति वितरण
बुटवल । सेवा र विकासका लागि युवाको समन्वय र ओरेगन नेपाली समाज अमेरिकाको आर्थिक सहयोगमा बुटवलमा छात्रवृत्ति वितरण गरिएको छ । बुटवलमा रहेको श्री तिलोत्तमा माद्यामिक विद्यालयकाे कक्षा ९ मा अध्ययनरत विद्यार्थी जमुना खत्रीलाई छात्रवृत्ति वितरण गरिएको हाे । छात्रवृत्ति वितरण कार्यक्रममा रुपन्देही जिल्ला संयोजक सुवेन्द्र प्रसाद यादव ,प्रमुख अतिथि विद्यालयका सहायक प्रधानाध्यापक केशव पन्थी […]
पूरा पढ्नुहोस्
ओडिसाको केआईआईटीमा अर्की नेपाली छात्राको शंकास्पद मृत्यु
भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा अध्ययनरत अर्की नेपाली छात्राको विहीवार शंकास्पद मृत्यु भएको छ । वीरगञ्जकी १९ बर्षीय छात्रा प्रिसा साह छात्राबासस्थित आफ्नै कोठामा मृत भेटिएकी हुन्। उनले आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको छ । नयाँदिल्लीस्थित नेपाली राजदुताबासका काउन्सिलर सञ्जिब शर्मा दासका अनुसार स्थानीय प्रहरीले उनको आत्महत्या भएको हुनसक्ने आशंका गरेको छ […]
पूरा पढ्नुहोस्समाचार / स्कुल महिला नेतृत्वमा आधारित व्यवसाय अध्ययनका लागि विद्यार्थीको स्थलगत भ्रमण
फागुन – रूम टु रिडको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित तथा व्यवस्थित सूर्योदय क्लब अन्तर्गत आदिकवि भानुभक्त माध्यमिक विद्यालयमा रहेको बालिका शिक्षा कार्यक्रमका कक्षा ११ का ४२ जना बालिकाहरूलाई तेस्रो मेन्टरिङ सत्र सम्पन्न गरिएको छ । “महिला नेतृत्वको व्यवसाय” विषयक उक्त सत्र विद्यार्थीहरूले व्यास–१३ निवासी सृजना कोइरालाको “सृजना कृषि तथा पशु फर्म” मा स्थलगत भ्रमण […]
पूरा पढ्नुहोस्भर्खरको समाचार / समाचार शिक्षक आन्दोलनलाई थप कडा बनाउँदै महासङ्घ १ दिन अगाडि
शिक्षक आन्दोलनलाई थप कडा बनाउँदै महासङ्घ काठमाडौँ /१० बैशाख – आन्दोलनरत नेपाल शिक्षक महासङ्घले आन्दोलनलाई अझ कडा र दरिलो बनाउने निर्णय गरेको छ । गत चैत २० गतेदेखि शिक्षक सडक आन्दोलनमा हुँदा पनि सरकारले कुनै सुनुवाइ नगरेपछि आन्दोलाईन थप कडा बनाउने भएको हो । महासङ्घको राष्ट्रिय समितिको हिजोको बैठकले आन्दोलनलाई अझ कडा र दरिलो बनाउने […]
पूरा पढ्नुहोस्
प्याब्सनले सार्वजनिक गर्यो १३ बुँदे कार्ययोजना
काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को केन्द्रीय कार्यसमितिले १६ औं राष्ट्रिय महाधिवेशनले निर्दिष्ट गरेका कार्ययोजनाहरू सार्वजनिक गरेको छ । सोमबार चैत्र २६ र २७ गते सम्पन्न १६ औं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिले आगामी तीन वर्षसम्म गर्ने कार्ययोजनाहरु सार्वजनिक गरिएको हो । उक्त केन्द्रीय कार्यसमितिको नीति तथा कार्यक्रमहरू : १ गुणस्तरीय […]
पूरा पढ्नुहोस्
त्रिविमा६८ प्रतिशत विद्यार्थी फेल भएपछि विद्यार्थीले लगाए डीन कार्यालयमा ताला
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस शिक्षाशास्त्र केन्द्रीय विभागको तेस्रो सेमेस्टरको नतिजा प्रकाशन हुँदा ६८ प्रतिशत विद्यार्थी फेल भएपछि विद्यार्थीहरूले सोमबार डिन कार्यलयमा तालाबन्दी गरेका छन। गलत प्रश्न निर्माण गर्नेलाई कारबाही र विद्यार्थीहरूको नतिजा पुनर्योग गर्दा रिचेक व्यवस्था नहुन्जेलसम्म तालाबन्दी जारी रहने उनीहरूले विज्ञप्तिमार्फत जनाएका छन् । सेमेस्टर प्रणालीमा यति धेरै विद्यार्थी फेल हुनुलाई अत्यन्तै […]
पूरा पढ्नुहोस्
२० चैतभित्र स्ववियु निर्वाचन सक्न त्रिविको निर्देशन
त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन हुन बाँकी आंगिक तथा सम्बन्धनप्राप्त क्याम्पसमा २० चैतभित्र चुनाव गरिसक्न निर्देशन दिएको छ । ५ चैतमा निर्वाचन तय भए पनि कतिपय आंगिक तथा सम्बन्धनप्राप्त क्याम्पसमा चुनावी प्रक्रिया रोकिएपछि त्रिविले शैक्षिक क्यालेन्डरमा असर परेको भन्दै समयसीमा नै तोकेर क्याम्पस प्रशासनलाई निर्देशन दिएको हो । त्रिविका शिक्षाध्यक्ष प्राडा खड्ग केसीले चुनाव लम्बिँदै […]
पूरा पढ्नुहोस्
वागमती प्रदेश हिसानकाे अध्यक्षका राजकुमार आचार्य सर्वसम्मत रूपमा चयन
काठमाडौं । हिसान वागमती प्रदेशकाे अध्यक्षमा राजकुमार आचार्य सर्वसम्मत रूपमा निर्वाचित भएका छन् । बुधबार काठमाडौंकाे दुसित प्रिन्समा भएको हिसान वाग्मती प्रदेेेशकाे दाेश्राे अधिवेशनबाट विगतमा प्रदेश उपाध्यक्ष समेत रहेका राजकुमार आचार्य अध्यक्ष पदमा सर्वसम्मत रूपमा चयन भएका हुन । राजकुमार आचार्य लामाे समयदेखि शिक्षा क्षेत्रमा उदाहरणीय कार्य गर्दै आइरहेका छन् । साथै वरिष्ठ उपाध्यक्षमा आनन्द […]
पूरा पढ्नुहोस्







