कलेज

टेक्सास इन्टरनेशनल कलेजमा सुरु भयो ‘ह्याकाथन २०२५’

  काठमाडौँ – टेक्सास इन्टरनेशनल कलेज, चाबहिलमा ‘टेक्सास ह्याकाथन २०२५’ सुरु भएको छ। कलेजमा बिएससी सिएसआइटी र बिसिए अध्ययनरत विद्यार्थीहरूबाट बनेका १० वटा टोलीहरूले प्रतिस्पर्धामा सहभागिता जनाएका छन्। प्रतिस्पर्धात्मक रूपमा सुरु भएको कार्यक्रममा विजेता टोलीले ५० हजार रुपैयाँ नगद पुरस्कार जित्नेछ। व्यावसायिक विकास र व्यवहारिक ज्ञानमा आधारित सिकाइलाई प्रोत्साहन गर्न यस्ता प्रतियोगिताहरू आयोजना गरिँदै आएको […]

पूरा पढ्नुहोस्

छात्रवृत्ति परीक्षा भोलि शनिबार बिहान ८ बजे देखि सुरु : यस्ता छन् परीक्षार्थीले पालना गर्नुपर्ने नियमहरू

काठमाडौं – काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८२/०८३ का लागि कक्षा ११ र १२ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि प्रवेश परीक्षालाई निष्पक्ष, मर्यादित र व्यवस्थित बनाउन केन्द्राध्यक्षहरूलाई अभिमुखिकरण प्रदान गरेको छ। महानगरले विगत तीन वर्षदेखि सञ्चालित छात्रवृत्ति कार्यक्रममार्फत आर्थिक रूपमा कमजोर तर शैक्षिक रूपमा सक्षम विद्यार्थीहरूलाई अवसर प्रदान गर्दै आएको छ। यस वर्षको […]

पूरा पढ्नुहोस्

मोर्गन इन्टरनेसनल कलेजलाई ‘आउटस्ट्याण्डिङ एजुकेसन प्राक्टिस’ अवार्ड

काठमाडौं । बसुन्धारामा अवस्थित मोर्गन इन्टरनेसनल कलेज आउटस्ट्याण्डिङ एजुकेसन प्राक्टिस अवार्ड– २०८२” बाट सम्मानित भएको छ । केन्द्रबिन्दु डटकमले शुक्रबार आयोजना गरेको ‘तेस्रो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ कार्यक्रमकाबीच त्रिभुवन विश्वविद्यालयले लिने परीक्षाहरुमा निरन्तर बोर्ड फस्टको रेकर्ड बनाएको मोर्गन कलेजलाई उक्त अवार्ड प्रदान गरिएको हो । मोर्गन कलेज एसईई उत्तीर्ण गरेका विद्यार्थीहरूको प्रमुख रोजाइमा पर्न […]

पूरा पढ्नुहोस्

शिक्षामा सकारात्मक रूपान्तरण ल्याउन लिडरसिप सम्बन्धी प्रशिक्षण

काठमाडौँ २२ असार । निजी तथा आवासीय विद्यालय संगठन ९प्याब्सन० बुढानीलकण्ठ र इम्पेरियल वल्र्ड स्कुलको सहकार्यमा लिडरसिप एण्ड स्कुल कल्चर सम्बन्धी एकदिवसीय विशेष प्रशिक्षण कार्यक्रम आयोजना गरिएको छ । विद्यालयका नेतृत्व, शिक्षक तथा विद्यालय प्रशासकहरूको क्षमता विकास गर्ने उदेश्यले इम्पेरियल वल्र्ड स्कुलमा कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रमले शिक्षकको नेतृत्व विकास तथा विद्यालयको संस्कृतिमा सकारात्मक […]

पूरा पढ्नुहोस्

मनास्लु वर्ल्ड कलेजमा करोडौँ बराबरको छात्रवृत्ति परीक्षा शनिवार हुने

काठमाडौँ – चुच्चेपाटी चाबहिलस्थित मनास्लु वर्ल्ड कलेजले आगामी शनिवार असार २१ गते विशेष छात्रवृत्ति परीक्षा आयोजना गर्ने भएको छ। बिहान १० बजे र दिउँसो २ बजे गरी दुई चरणमा सञ्चालन हुने यो परीक्षामा सहभागी विद्यार्थीहरूलाई प्लस टु अध्ययनका लागि छात्रवृत्ति प्रदान गरिनेछ। कलेजले छात्रवृत्तिलाई एसईईको नतिजामा मात्रै सीमित नराखी फुटबल र बास्केटबल खेलाडी, नृत्य तथा […]

पूरा पढ्नुहोस्

बसुन्धारमा रहेको उत्कृष्ट शैक्षिक केन्द्र मोरगन इन्टरनेसनल कलेज, जहाँ अन्तर्राष्ट्रियस्तरकाे शिक्षा प्रदान गरिन्छ

काठमाडौं, असार १७ । काठमाडौंकाे बसुन्धारमा अवस्थित अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरि दशकाैँ देखि उत्कृष्ट शिक्षा प्रदान गर्दै आइरहेको माेरगन इन्टरनेशनल कलेजमा कक्षा ११ का लागि नयाँ भर्ना खुलेकाे छ । “Education with an Outcome” भन्ने मूल नारासहित अघि बढिरहेको कलेजले विद्यार्थीहरूलाई गुणस्तरीय र व्यावसायिक शिक्षाको ग्यारेन्टी दिने प्रतिबद्धता सहित दशकाैँ देखि गुणस्तरीय र विश्वस्तरकाे शिक्षा […]

पूरा पढ्नुहोस्

कम शुल्कमा उत्कृष्ट शिक्षा प्रदान गर्ने हिमालय कलेजमा +2 भर्ना खुल्यो

काठमाडौं, असार १६ । काठमाडौंको कोटेश्वर चोकमा अवस्थित न्युनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको हिमालय  कलेजले कक्षा ११ (प्लस टु) भर्ना खुलाएको छ। कलेजले विज्ञान, व्यवस्थापन, कानून र मानविकी संकायमा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि न्युनतम शुल्कमा नयाँ  भर्ना प्रक्रिया प्रारम्भ गरेको हो। ‘शेप योर फ्युचर विथ हिमालय कलेज’ भन्ने नारासहित कलेजले गुणस्तरीय शिक्षा, […]

पूरा पढ्नुहोस्

विद्यार्थीहरूमा सूचना प्रविधिप्रतिको रुचि बढाउँदै सेन्ट लरेन्स कलेज

काठमाडौँ, चाबहिल । सूचना प्रविधिमा भविष्य निर्माण गर्न चाहने विद्यार्थीहरूलाई लक्षित गरी सेन्ट लरेन्स कलेजको आयोजनामा ‘सेप योर फ्युचर इन आइटी’ शीर्षकमा परामर्श कार्यक्रम सम्पन्न भएको छ। कक्षा १२ मा अध्ययनरत तथा हालै परीक्षा उत्तीर्ण गरेका विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रममा आइटी क्षेत्रमा करियर बनाउने अवसर, चुनौती तथा सम्भावनाबारे गहन छलफल गरिएको थियो। कार्यक्रम सेन्ट […]

पूरा पढ्नुहोस्

हिम स्टार ऊर्जा कम्पनीको आईपीओ असार २४ देखि खुल्ने

हिम स्टार ऊर्जा कम्पनीले सर्वसाधारणका लागि असार २४ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । पहिलो चरणमा वैदेशिक रोजगारमा रहेका र आयोजना प्रभावित स्थानीयका लागि सेयर बाँडफाँट भइसकेपछि सर्वसाधारणका लागि खुल्न लागेको हो । कम्पनीको आईपीओमा असार २७ गतेसम्म आवेदन दिन सकिने बिक्री प्रवन्धक एनआईसी एसिया क्यापिटलले सार्वजनिक सूचनामार्फत जनाएको छ । कम्पनीले अ‌ंकित मूल्य […]

पूरा पढ्नुहोस्

कोहलपुरमा सेवा विकासका लागि युवाद्वारा १२० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

कोहलपुर, जेष्ठ २५ । सेवा र विकासका लागि युवाको आयोजनामा कोहलपुर नगरपालिका वडा नं. १२ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका १२० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ। आईतबार सम्पन्न उक्त कार्यक्रममा वडा नं. १२ का अध्यक्ष बिरेन्द्र कुमार शाह, वडा नं. १३ का अध्यक्ष, डम्बर बहादुर खड्का, कोहलपुर उद्योग वाणिज्य संघका प्रतिनिधि, अशोक […]

पूरा पढ्नुहोस्