Tag: हिसान

हिसान महाधिवेशन : अध्यक्षमा युवराज शर्मा र महासचिवमा रामहरी सिलवाल

काठमाडौं । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल ९हिसान०को अध्यक्ष पदमा युवराज शर्मा विजयी भएका छन् । हिसान केन्द्रको पुष ११ र १२ गते काठमाडौँमा भएको नवौं राष्ट्रिय महाधिवेशनबाट शर्मा अध्यक्षमा विजयी भएका हुन् । निर्वाचन प्रक्रिया अन्तर्गत कार्य समितिको निर्वाचनका लागि मनोनयन पत्र दर्ता गर्ने उम्मेदवार मध्येका सर्वसम्मत र निर्वाचित कार्य समितिको घोषणा […]

पूरा पढ्नुहोस्

विधेयकको विरोधमा निजी विद्यालयका प्रतिनिधिको मार्च, तस्बिरहरू

काठमाडौँ।  आन्दोलनमा रहेका निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन)ले माइतीघरदेखि बानेश्वरसम्म विरोध प्रदर्शन गरेका छन् । माइतीघरमा भेला भएर नारा लगाउँदै उनीहरूले विद्यालय शिक्षा विधेयकका केही प्रावधानको विरोध गरेका हुन् । आज बिहान मात्रै उनीहरूले आफ्ना सवारी चक्रपथमा परिक्रमा गराएका थिए । विद्यालयहरूको छाता संगठनहरूले ८ […]

पूरा पढ्नुहोस्

वागमती प्रदेश हिसानकाे अध्यक्षका राजकुमार आचार्य सर्वसम्मत रूपमा चयन

काठमाडौं । हिसान वागमती प्रदेशकाे अध्यक्षमा  राजकुमार आचार्य सर्वसम्मत रूपमा निर्वाचित भएका छन् । बुधबार काठमाडौंकाे दुसित प्रिन्समा भएको हिसान वाग्मती  प्रदेेेशकाे दाेश्राे अधिवेशनबाट विगतमा प्रदेश उपाध्यक्ष समेत रहेका राजकुमार आचार्य अध्यक्ष पदमा सर्वसम्मत रूपमा चयन भएका हुन । राजकुमार आचार्य लामाे समयदेखि शिक्षा क्षेत्रमा उदाहरणीय कार्य गर्दै आइरहेका छन् । साथै वरिष्ठ उपाध्यक्षमा  आनन्द […]

पूरा पढ्नुहोस्

‘नेपाललाई शैक्षिक हबका रूपमा विकास गर्न सकिन्छ’

काठमाडौँ- विज्ञहरूले नेपाललाई शैक्षिक हबका रूपमा विकास गर्न सकिने बताएका छन्। माघ १५ गते मंगलबार काठमाडौँ मोडेल कलेज (केएमसी) बागबजारमा आयोजना गरिएको फेयर एक्सप्रेस मिडिया प्रालिको आठौँ वार्षिकोत्सव समारोहमा सरोकारवालाले नेपाललाई शिक्षाको हबका रूपमा विकास गर्न सकिने बताएका हुन्। कार्यक्रममा केएमसीका क्याम्पस प्रमुख सुरेन्द्र सुवेदीले नेपाललाई शैक्षिक केन्द्रका रुपमा विकास गर्न सकिने आधार सहितको प्रस्तुतीकरण पेस […]

पूरा पढ्नुहोस्

काठमाडौ महानगरपालिका हिसान शैक्षिक मेला टुडिखेलमा

काठमाडौ महानगरपालिका र हिसानको संयुक्त आयोजनामा तीन दिने शैक्षिक मेला शुरुभएको छ। ‘उत्कृष्ट शिक्षा नेपालमै’ भन्ने नारा सहित बिभिन्न कलेजहरूको उपस्थितिमा काठमाडौको टुडिखेलमा शैक्षिक मेला शुरु भएको हो। उक्त मेलामा गुणस्तरीय शिक्षाका लागि शैक्षिक संस्था छनोट तथा बिषय परामर्शको लागि अभिभावक तथा विद्यार्थीहरू सहित सरोकारवालाहरूलाई उपयोगी हुने बताइएको छ। उत्कृष्ट र जीवनउपयोगी शिक्षा काठमाडौँभित्र सम्भव […]

पूरा पढ्नुहोस्

रोकिएको हिसान शैक्षिक मेला असार ८ गतेदेखि पुन: सञ्चालन हुने

असार ७, काठमाडौं ।  काठमाडौं महानगरपालिकाले मेला बन्द गरेको हिसान शैक्षिक मेला असार ८ गतेदेखि पुन: सञ्चालन हुने भाएको छ । उच्च अदालत पाटनले शैक्षिक मेला नरोक्न अन्तरिम आदेश दिए पछि सञ्चालन हुने भएको हो । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट अनुमति लिएर सञ्चालन गरिएको शैक्षिक मेला काठमाडौं महानगरका तर्फबाट गैरकानुनी ढंगले अवरोध सिर्जना गरी […]

पूरा पढ्नुहोस्

भवानी पाैडेल हिसान बाग्मती प्रदेश कमिटीको अध्यक्षमा चयन

माघ, २२ काठमाडौं । उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ (हिसान/ HISSAN) नेपालले बाग्मती प्रदेश स्तरीय कमिटी गठन गरेको छ । शनिबार काठमाडौंको नयाँ बानेश्वर स्थित अल्फाहाउसमा भएको भेलाले भवानी पौडेलको अध्यक्षतामा कमिटी गठन गरेको हो। हिसानले आयोजना गरेको उक्त भेलाले बागमती प्रदेशको अध्यक्षमा भवानी पौडेल, सचिवमा आनन्द कुमार यादव, त्यस्तै , सदस्यमा सुदर्शन जमकटेल लगायत […]

पूरा पढ्नुहोस्

हिसान एडुफेयर शुक्रबारदेखि काठमाडौंकाे भृकुटीमण्डपमा

असार ९, काठमाडौँ ।  विद्यार्थीहरूलाई संकाय, पाठ्यक्रम र शैक्षिक संस्थाबारे जानकारी दिने शैक्षिक मेलाको सातौं संस्करण कान्तिपुर हिसान एडुफेयर शुक्रबारदेखि काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ । उच्च तथा माध्यमिक विद्यालय संघ (हिसान) र कान्तिपुर पब्लिकेशन्स्को आयोजनामा मेला यसपटक ‘उत्कृष्ट शिक्षा नेपालमै’ भन्ने नाराका साथ ४ दिन सञ्चालन हुने संयोजक युवराज शर्माले बताए । आयोजकले बुधबार पत्रकार सम्मेलन […]

पूरा पढ्नुहोस्

हिसानकाे अध्यक्षमा पुन: रमेश कुमार सिलवाल सर्वसम्मत चयन

चैत २७, काठमाडौं । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) को आठौं राष्ट्रिय महाधिवेशनले रमेशकुमार सिलवालको नेतृत्वमा ६१ सदस्यीय केन्द्रीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ समितिको वरिष्ठ उपाध्यक्षमा युवराज शर्मा, नवराज पाण्डे, भेषराज पोखरेल, उपाध्यक्षमा टंकराज आचार्य, जीवनप्रकाश शर्मा, उमेश थापा, रामेश्वर अर्याल, डा‍. स्वागत श्रेष्ठ, ईश्वर पोखरेल, धरणीधर अधिकारी, हरिचन्द्र लामिछाने, रामहरी […]

पूरा पढ्नुहोस्

हिसानकाे आठौं राष्ट्रिय महाधिवेशन चैत्र २५ र २६ काठमाडौंकाे बुढानिलकण्ठमा हुँदै

चैत्र २३, काठमाडौं । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान)ले आठौं राष्ट्रिय महाधिवेशन चैत २५ र २६ गते गर्ने भएको छ । शिक्षा विकासमा सार्थक साझेदारी :हिसानको योगदान र जिम्मेवारी भन्ने मुल नाराका साथ आठौं राष्ट्रिय महाधिवेशन चैत २५ र २६ गते गर्ने भएको हो । महाधिवेशनको तयारी बारे जानकारी दिन  एभरेस्ट हाेटलमा […]

पूरा पढ्नुहोस्