Tag: हिन्दू
जनकपुरमा मुस्लिम समुदायद्वारा दुर्गामाताकाे मुर्ति विसर्जनकाे क्रममा हिन्दू समुदायमाथि आ*क्रमण
जनकपुरधाम। धनुषाकाे जनकपुरधाम उपमहानगरपालिका २० देवपुरा रूपैठामा मुस्लिम समुदायले हिन्दूहरू माथि ढंगा मुडा प्रहार गरेपछि दुई समुदायबीच फेरि तनाब बढेको छ। दशैं समापनपछि दुर्गामाताको प्रतिमा सेलाउन जाने क्रममा मुस्लिम समुदायले ढुङ्गामुढा गरेपछि झडप भएको थियो । त्यस क्रममा हिन्दू समुदायले तेलिया पोखरीको डिलमा बनाएको टहरा आगजनी गरेको छ । आक्रोशित भीडले केही अर्को समुदायको घरमा समेत आगजनीको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका सूचना अधिकारी प्रहरी निरीक्षक संजिव यादवले जानकारी दिए […]
पूरा पढ्नुहोस्
आरएसएसको शताब्दी यात्रा, विश्वमा वशुधैव कुटुम्वकमको विचार बलियो वन्दै
काठमाडौँ । नारायण प्रसाद ढकाल , भारतको सांस्कृतिक, धार्मिक र सामाजिक चेतनामा विगत सय वर्षदेखि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको राष्ट्रिय स्वयंसेवक सघं (RSS) आज आफ्नो शताब्दी वर्षमा प्रवेश गरेको छ । सेवा, समर्पण र संगठनलाई मूल मन्त्र मानेर अनुशासनका साथ सुरु भएको यो सघंले अनेकौँ उतारचढाव पार गर्दै शताब्दीको ऐतिहासिक यात्रा सम्पन्न गरेको छ […]
पूरा पढ्नुहोस्
महाकुम्भ मेला सकियो, ६४ कराेडले गरे स्नान
: महाशिवरात्रीको अमृत स्नानसँगै भारतको प्रयागराजमा ४५ दिनदेखि जारी महाकुम्भ मेला समापन भएको छ। विश्वकै सबैभन्दा विशाल र धार्मिक आस्थाले भरिएको यो अदभुत महाकुम्भ मेलामा ४५ दिनको अवधिमा ६४ करोडभन्दा बढी मानिसले गंगा, यमुना र अदृश्य पौराणिक नदी सरस्वतीको संगममा पवित्र स्नान गरेका छन्। यति ठूलो संख्यामा श्रद्धालु भेला भएको यो विश्वकै सबैभन्दा ठुलो धार्मिक मेला […]
पूरा पढ्नुहोस्
बडा दशैं सुरु ,आज पहिलो दिन घटस्थापना
प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यस वर्षको बडादसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामसँग मनाउने गरिन्छ । बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजाकोठा वा दसैँघरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । […]
पूरा पढ्नुहोस्
बंगलादेशमा अल्पसंख्यकमाथि हमलाको संयुक्त राष्ट्र संघद्वारा आलोचना
ढाका । बंगलादेशमा शेख हसिनाले प्रधानमन्त्रीबाट राजीनामा दिएयता अल्पसंख्यकहरूमाथि आक्रमण भइरहेका छन् । यस घटनाको विश्वभर निन्दा भइरहेको छ । संयुक्त राष्ट्र संघ (यूएन)ले पनि यसको आलोचना गरेको छ । जातीय आधारमा हुने हमला र हिंसालाई बढावा दिनेविरुद्ध आफूहरू भएको यूएनका महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ता फरहान हकले भनेका हुन् । पछिल्ला केही दिनयता बंगलादेशमा हिन्दु […]
पूरा पढ्नुहोस्
राहुल गान्धीकाे विवादास्पद अभिव्यक्ति “हिन्दूहरू हिंसा गर्छन”
ऐजेन्सी । भारतीय काङ्ग्रेस एवम् इन्डिया गठबन्धनका नेता राहुल गान्धीले भारतीय संसद भवनमा हिन्दूहरू विरूद्द विवादास्पद अभिव्यक्ति दिएका छन् । उनले साेमवार संसद भवनमा बाेल्दै ” जाे आफुलाई हिन्दू भन्छन् उनीहरू हिंशा मात्र गर्छन ” भनेर हिन्दूहरू विरूद्द विवादास्पद अभिव्यक्ति दिएका हुन् । उनले उक्त विवादास्पद अभिव्यक्त दिए पछि एनडिए गठबन्धनका संसादहरूले त्यसकाे विराेध […]
पूरा पढ्नुहोस्
हिन्दू स्वयंसेवक संघको संघ शिक्षा वर्ग भरतपुरमा सम्पन्न
जेठ २६, चितवन । हिन्दू स्वयंसेवक संघ नेपालकाे १५ दिवसीय संघ शिक्षा वर्ग चितवनको भरतपुरमा सम्पन्न भएको छ । युवा पुस्तामा देशकाे धर्म, संस्कृति, संस्कार, मुल्य मान्यता, शारीरिक व्यायाम, याेग अभ्यास, ध्यान, वैचारिक विकास, जस्त विषयहरू सिकाउने उद्देश्यले जेठ ११ गतेदेखि चितवनकाे भरतपुरमा सञ्चालन भएको हिन्दू स्वयंसेवक संघको संघ शिक्षा वर्ग शनिबार जेठ २३ गते […]
पूरा पढ्नुहोस्
हिन्दू समुदायमाथी आक्रमण गरेको भन्दै दोषिलाई कारवाही गर्न माग
फागुन ६, काठमाडौं । रौतहटका विभिन्न धार्मिक संघसंस्थाले रौतहटमा अराजक व्यक्तिहरुले हिन्दू समुदायमाथी आक्रमण गर्दै आएको भन्दै दोषिमाथि कारवाही गर्न माग गरेका छन् । रौतहटको इशनाथ गाउँपालिकामा मन्दिरमा आगजनी गरिएको घटना सेलाउन नपाउँदै श्रीपञ्चमीको मूर्ति सेलाउने क्रममा इशनाथको वडा नं. ५ डुमरीयामा हिन्दू माथी आक्रमण भएको भन्दै बिहिवार दोषिमाथि कारवाहीको माग गरेका हुन् । रौतहटमा […]
पूरा पढ्नुहोस्
सरस्वतीको मूर्ति सेलाउन जाँदा मुस्लिमहरूकाे आक्रमण
रौतहटको ईशनाथ नगरपालिकामा सरस्वतीको मूर्ति सेलाउन जाने क्रममा झडप हुँदा एकजना घाइते भएका छन्। ईशनाथ–५ जटहरा गाउँबाट सरस्वतीको मूर्ति लिएर डुमरिया गाउँ छेउ अडुवा नदीमा सेलाउन जाने क्रममा मोतिपुर गाउँमा मुस्लिम समुदायका केही मानिसले ढुंगामुढा गर्दा स्थानीय नरेश पासवानको टाउको फुटेको तथा अन्य कैयौँ लाई चोटपटक लागेको हो। सरस्वती माताको मूर्ति लिएर दर्जनौँको सङ्ख्यामा गइरहेकाहरू माथि […]
पूरा पढ्नुहोस्
अयोध्यामा भगवान रामकाे प्राणप्रतिष्ठा, नेपालमा उत्सव !
भारतको उत्तर प्रदेश राज्यस्थित अयोध्यामा राम मन्दिरमा प्राणप्रतिष्ठा हुन लाग्दा विराटनगर झकिझकाउ पारिएको छ । अयोध्यामा राम मूर्तिको प्राणप्रतिष्ठाको खुसियालाीमा विराटनगरको मेनरोड तुल र तोरणले सजाइएको छ । यही माघ ८ गते सोमबार अयोध्यामा भगवान् रामको बालस्वरूप मूर्ति प्राणप्रतिष्ठा गरिँदै छ । सोही सन्दर्भमा विभिन्न धार्मिक संघसंस्थाहरू, वैदिक सनातन धर्मावलम्बीहरू र विश्व हिन्दू परिषद्ले विराटनगर […]
पूरा पढ्नुहोस्







