- १७ असार २०८१, सोमबार १८:५०
ऐजेन्सी । भारतीय काङ्ग्रेस एवम् इन्डिया गठबन्धनका नेता राहुल गान्धीले भारतीय संसद भवनमा हिन्दूहरू विरूद्द विवादास्पद अभिव्यक्ति दिएका छन् । उनले साेमवार संसद भवनमा बाेल्दै ” जाे आफुलाई हिन्दू भन्छन् उनीहरू हिंशा मात्र गर्छन ” भनेर हिन्दूहरू विरूद्द विवादास्पद अभिव्यक्ति दिएका हुन् ।
उनले उक्त विवादास्पद अभिव्यक्त दिए पछि एनडिए गठबन्धनका संसादहरूले त्यसकाे विराेध गरेका छन् । सत्ता पक्षका सांसदहरूले विश्वका कराेडाैँ हिन्दूहरूलाई हिंसा गर्ने भनेर हिन्दू धर्म र हिन्दूहरूकाे अपमान गरेको सैह्य नहुने भन्दै उठेर प्रतिवाद गरेरका थिए । साथै उनले बाेलेकाे अभिव्यक्ति फिर्ता लिएर माफि माग्न माग गरेका छन् ।
उसाे त उनीले बेला बेलामा हिन्दूहरूकाे विरोध गर्दै यस्तो किसिमकाे अभिव्यक्ति दिदै आइरहेका छन् । उनकाे लागि यस्ता अभिव्यक्ति नाैलाे भने पक्कै हैन् तर हिन्दू समाज र धर्मका लागि याे गम्भीर किसिमकाे आराेप हाे । उनी कृश्चयन भएको कारणले पनि बेला बेलामा हिन्दूहरूलाई अपान गरिरहँन्छ ।
वास्तव राहुल गान्धीले आज भारतीय संसद भवनमा बाेलेका अभिव्यक्ति हिन्दू समाज खिलाफ र करोडौं हिन्दूहरूलाई अपमान गरेका छन् । विश्वमाकाे शान्तिकाे देश भनेर चिनिने नेपाल र भारत जहाँ हजारौं वर्षदेखि शान्तिपूर्ण रूपमा बस्दै बस्दै आएका हिन्दूहरू कसरी हिन्श्रक भए ? सधैंव शान्तिकाे मार्गमा हिडि रहेका हिन्दूहरूले कहिले हिंसाकाे बाटाेमा हिडे ? कहाँ हिंसा गरे ? यसकाे जवाफ छ ? पक्कै पनि छैन् । किन भने विश्वलाई शान्तिकाे सन्देश दिने भनेकाे हिन्दूहरूले नै हाे । आज अन्य धर्म मान्ने देशमा हेर्नुस् कति धेरै अशान्ति छ । धर्मकै नाममा कति धेरै हत्या हिंसा र अराजकता छ ! काटमार छ ! आज जुन जुन देश धर्मका लागि लडि रहेका छन् तीनिहरू हिन्दू हुन ? कहाँ हिन्दूहरूले हिंसा गरेका छन् ?










प्रतिकृया दिनुहोस्