Tag: संसद भवन
विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभामा पेस
काठमाडौँ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट बिहीबार फरकमतसहित पारित ‘विद्यालय शिक्षा विधेयक, २०८० का सम्बन्धमा समितिको प्रतिवेदन’ प्रतिनिधिसभामा पेस भएको छ । समिति सभापति अमरबहादुर थापाले विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेस गरेका हुन् । समितिले प्रतिवेदन पारित गर्ने वेलामा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले […]
पूरा पढ्नुहोस्
राहुल गान्धीकाे विवादास्पद अभिव्यक्ति “हिन्दूहरू हिंसा गर्छन”
ऐजेन्सी । भारतीय काङ्ग्रेस एवम् इन्डिया गठबन्धनका नेता राहुल गान्धीले भारतीय संसद भवनमा हिन्दूहरू विरूद्द विवादास्पद अभिव्यक्ति दिएका छन् । उनले साेमवार संसद भवनमा बाेल्दै ” जाे आफुलाई हिन्दू भन्छन् उनीहरू हिंशा मात्र गर्छन ” भनेर हिन्दूहरू विरूद्द विवादास्पद अभिव्यक्ति दिएका हुन् । उनले उक्त विवादास्पद अभिव्यक्त दिए पछि एनडिए गठबन्धनका संसादहरूले त्यसकाे विराेध […]
पूरा पढ्नुहोस्
संसद् भवनभित्र प्रहरी जवान मृत भेटिए
संघीय संसद् भवनभित्र प्रहरी जवान मृत भेटिएका छन् । बुधबार बिहान २२ वर्षीय प्रहरी जवान अजित गोले मृत भेटिएका हुन् । पारिवारिक कारणले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । अहिले घटनाको मुचुल्का भइरहेको छ । नेपाल प्रहरीको हेडक्वार्टरबाट खटाइएको स्पेसल टाक्स फोर्समा कार्यरत उनी ०७८ मा भर्ना भएका थिए । उनी बिहान ड्युटी गरिरहेका थिए । […]
पूरा पढ्नुहोस्
प्रत्यक्षरुपमा संसदीय गतिविधिलाई नियाल्दै विद्यार्थी
काठमाडौँ, २१ जेठ । काठमाडौँको न्यु होली क्रस विद्यालयका छात्रा इरिका अधिकारीले संसदीय प्रक्रियासम्बन्धी किताबमा पढेका विषय व्यावहारिक रूपमा अवलोकन गरी जान्नेबुझ्ने अवसर पाएपछि खुसी लागेको बताइन् । इरिकासँगै सङ्घीय संसद्का बैठक अवलोकन गर्न काँडाघारीस्थित न्यु होली क्रस इङ्लिस सेकेन्डरी स्कुल र नागार्जुन नगरपालिका–१ स्थित नागार्जुन भ्याली एकेडेमी स्कुलका एक सय १५ जना छात्रछात्रा […]
पूरा पढ्नुहोस्
सांसदको चिन्ता : विद्यार्थीले विद्यालय छोड्ने दर बढ्यो
काठमाडौँ , २० चैत । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद दीपक गिरीले विद्यार्थीले विद्यालय छोड्ने दर (ड्रप आउट रेट) बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै विद्यार्थीले विद्यालय छोड्ने दर बढेको बताएका हुन् । उनले यस विषयमा सरकार गम्भीर नभएको आरोप लगाउँदै १० वर्षको अवधिमा एसईई दिने विद्यार्थीको […]
पूरा पढ्नुहोस्
शिक्षकको आन्दोलनले आजकाे संसदीय समितिको बैठक स्थगित
प्रतिनिधिसभाअन्तर्गतका अर्थ र अन्तर्राष्ट्रिय सम्बन्ध समितिका आजका लागि निर्धारित बैठक स्थगित भएका छन्। नेपाल शिक्षक महासंघको आन्दोलनका कारण सवारी आवागमन प्रभावित भएपछि सांसदहरू समयमै सिंहदरबार पुग्न नसक्दा दुईवटै समितिको बैठक प्रभावित भएका हुन्। बिहान ११ बजे बोलाइएका अर्थ र अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठक गणपूरक संख्या नपुग्दा स्थगित भएका हुन्। अर्थ समितिका सभापति सन्तोष चालिसेले […]
पूरा पढ्नुहोस्
‘विद्यालय शिक्षा विधेयक २०८०’ सार्वजनिक (हेर्नुहोस विधेयक)
भदौं २७, काठमाडौ । संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयक २०८०’ सार्वजनिक भएको छ । मंगलबार संघीय संसद सचिवालयमा दर्ता भएको विधेयक सार्वजनिक भएको हो । भदौं २१ बिहिबार बसेको मन्त्रिपरिषद बैठकले विद्यालय शिक्षा ऐन विधेयक संसदमा पेश गर्ने निर्णय गरेको थियो । यहाँबाट हेर्नुहोस विधेयक : https://hr.parliament.gov.np/uploads/attachments/kycsri0wk5dlhuy2.pdf
पूरा पढ्नुहोस्
प्रधानमन्त्री माेदीद्वारा भारतमा नयाँ संसद भवन उद्घाटन
जेठ १४, काठमाडौं । भारतमा भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले आज नयाँ संसद भवनकाे उद्घाटन गरेका छन् । भारतमाे नयाँ दिल्ली स्थित साढे दुई बर्ष अगाडि शिलान्यास निर्माण कार्य सुरू गरिएको नयाँ संसद भवन आज प्रधानमन्त्रि नरेन्द्र माेदीले विधिवत पुजा अर्चना र हवन गरि सुमुद्घाटन गरिएको भारतीय सञ्चार माध्यामले जनाएको छ ।
पूरा पढ्नुहोस्







