Tag: हिन्दू

समाजमा हिँसा कसले फैलाई रहेको छ ? यसको छद्म कारक तत्व को को हुन् ?

असाेज १९, काठमाडौं । स्पात श्रेष्ठ ,  यतिबेला नेपालीहरूकाे  दशैँ हाम्रो आँगनमा आइपुगेको छ । मान्नेले मान्न पाउँछ नमान्नेललाई मान्नु पर्दछ भनेर कुनै कर गरिएको छैन । तर पनि मंगोल नेशनल अर्गनाइजेसन एवं दलित अभियन्ता डा. मित्र परियार लगायतका केही मेशिनरी अभियन्ताले दशैँ विरोधी क्रियाकलापहरू गर्न थालेको देख्न पाइन्छ । दशैँ नजिकिएसँगै यिनीहरूको वैदेशिक निकायहरू […]

पूरा पढ्नुहोस्

नेपालगञ्जमा आतंकवादी क्रियाकलापको झल्को, हिन्दूहरू माथि निरन्तर आक्रमण

असाेज १६,  बाँके । कृष्ण सनातन ,   केही वर्ष पहिले नेपालगञ्जमा हिन्दू र मुस्लिमको आपसी सद्भाव देख्न पाइन्थ्यो । तर पछिल्लो केही वर्षयता नेपालगञ्ज अशान्त हुँदैछ । परिचालित केही व्यक्तिहरूले नेपाली राजनीतिले दिएको ‘स्पेस’ र संवैधानिक अधिकारको दुरूपयोग गर्दै सडकमा निस्किएर खुलेआम रूपमा मनोमानी गर्न थालेका छन् । जिहादी आतंकवादी क्रियाकलापको झल्को दिने गरी जबरजस्तिका […]

पूरा पढ्नुहोस्

गाईमारा र माईमारा

श्याम खनाल: हामी सबै नेपालीको सम्बन्ध गोर्खासँग छ । कुनै जिल्ला विशेषको नामको गोर्खा (गोरखा) शब्द‚ त्यस्तो संकुचित शब्द होइन । यसको त विशाल अर्थ छ । हिमालको काखमा जन्मी विश्वका कुना कुनामा छरिएर रहेका गाईलाई माता मान्ने सबै प्राणी गोर्खा हुन् । जन्मदिने मातालाई मान्ने‚ जन्मभूमिलाई मान्ने एवं दुध दिने धाईमाता गाईमातालाई मान्ने र उनीहरूको […]

पूरा पढ्नुहोस्

अफगानिस्तानबाट ५० वर्षमा २० लाख हिन्दू र शिख यसरी लखेटिए

काठमाडौं, ५ असार । अफगानिस्तानमा सन् १९७० को दशकमा २ लाख हिन्दू तथा शिख समुदाय थिए । मन्दिर र गुरुद्वारा काबुललगायत विभिन्न स्थानमा बनेका थिए । सन् १९७० भन्दा अघि त्यहाँ त्योभन्दा ठूलो संख्यामा हिन्दू, बौद्ध र शिख धर्मालम्बी थिए ।  हु एन साङले आफ्नो यात्रा वर्णनमा अफगानिस्तानका विभिन्न राज्यहरुमा बौद्ध समुदायको बाहुल्यबारे वर्णन समेत […]

पूरा पढ्नुहोस्