Tag: स्ववियु निर्वाचन

२० चैतभित्र स्ववियु निर्वाचन सक्न त्रिविको निर्देशन

त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन हुन बाँकी आंगिक तथा सम्बन्धनप्राप्त क्याम्पसमा २० चैतभित्र चुनाव गरिसक्न निर्देशन दिएको छ । ५ चैतमा निर्वाचन तय भए पनि कतिपय आंगिक तथा सम्बन्धनप्राप्त क्याम्पसमा चुनावी प्रक्रिया रोकिएपछि त्रिविले शैक्षिक क्यालेन्डरमा असर परेको भन्दै समयसीमा नै तोकेर क्याम्पस प्रशासनलाई निर्देशन दिएको हो । त्रिविका शिक्षाध्यक्ष प्राडा खड्ग केसीले चुनाव लम्बिँदै […]

पूरा पढ्नुहोस्

गाैरी शंकर क्याम्पसकाे स्ववियु अध्यक्षमा बालकृष्ण हुमागाईं निर्वाचित

बारा । निजगढकाे गाैरी शंकर क्याम्पसकाे स्ववियु अध्यक्ष पदमा प्रभावशाली मानिएको विद्यार्थी नेता बालकृष्ण हुमागाईं अध्यक्ष पदमा निर्वाचित भएका छन् । बारा जिल्लाकाे निजगढमा रहेकाे गाैरी शंकर क्याम्पस पहिलोपटक भएको स्वतन्त्र विद्यार्थी युनियनकाे निर्वाचनमा अनेरास्ववियुकाे तर्फबाट स्ववियु अध्यक्ष पदमा बालकृष्ण हुमागईं निर्वाचित भएका छन् । विद्यार्थीकाे वृद्धि विकास, खेलकुद र समाजसेवामा सकृय बालकृष्ण निजगढकाे विकास […]

पूरा पढ्नुहोस्

पुल्चोक क्याम्पसको स्ववियु अध्यक्षमा स्वतन्त्र उम्मेदवार श्रेष्ठ निर्वाचित

५ चैत काठमाडौं । पुल्चोक इन्जिनियरिङ क्याम्पसको स्ववियुमा स्वतन्त्र उम्मेदवार स्वयं श्रेष्ठ निर्वाचित भएका छन् । उनी १ हजा १ सय २ मतसहित विजयी भएको सहायक क्याम्प प्रमुख राम एकवाल यादवले अनलाइनखबरलाई जानकारी दिए । उनका अनुसार प्रतिद्वन्दी माओवादी निकट विद्यार्थी संगठनका उम्मेदवार रसिक लम्सालले ७१० मत ल्याएका छन् । स्नातक सिभिल इन्जिनियरिङ चौथो वर्षमा […]

पूरा पढ्नुहोस्

स्ववियु चुनाव नजिकियो, क्याम्पसको तालाबन्दी खुलेन

त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरूको स्वन्त्र विद्यार्थी युनियनको चुनाव यही ५ चैतमा हुँदै छ । तर, चुनावको मिति नजिकिँदै जाँदा पनि विद्यार्थी संगठनहरूले गरेको तालाबन्दीका कारण स्ववियु चुनाव अनिश्चित बनेको छ । सुनसरीको इटहरीस्थित जनता बहुमुखी क्याम्पसमा अनेरास्ववियुले तालाबन्दी गरेको छ । उता नवलपुरका स्ववियु चुनाव हुने १० वटा क्याम्पसमध्ये ९ वटामा अनेरास्ववियु र अनेरास्ववियू (माधव नेपाल […]

पूरा पढ्नुहोस्

सत्ताको आडमा स्ववियु चुनावमा विद्यार्थी संगठनको अराजकता

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन नजिकिँदै गर्दा क्याम्पसहरू अशान्त बन्दै गएका छन् । विशेषगरी सत्तारूढ दलनिकट विद्यार्थी संगठनहरूको गतिविधिले क्याम्पसमा तोडफोड, अवरोध र झडपका घटना बढेका छन् । तर, यस्ता घटनामा प्रहरी भने निरीह देखिएको छ । शुक्रबार मात्र ताहाचललगायत कलेजमा झडप भएका थिए । ठुला राजनीतिक दलसम्बद्ध विद्यार्थी संगठनहरूबिच तनावका कारण विभिन्न क्याम्पसमा निर्वाचन प्रक्रिया नै अन्योलमा परेको […]

पूरा पढ्नुहोस्

काठमाडौंका यी आठ क्याम्पसमा किन अवरोध भयो स्ववियु निर्वाचन ?

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनको माहौल तातिएको छ । मंगलबार उम्मेदवारको मनोनयन दर्तासँगै अधिकांश क्याम्पसमा निर्वाचनको माहौल तातिएको हो । तर, केही क्याम्पसमा भने निर्वाचन प्रकियामा अवरोध भएको छ । त्रिविका अनुसार, उपत्यकाका आठवटा आंगिक क्याम्पसमा स्ववियु निर्वाचनको प्रक्रियामा अवरोध भएको छ । तालाबन्दीदेखि संगठनकै आन्तरिक किचलोका कारण यी क्याम्पसमा निर्वाचनमा […]

पूरा पढ्नुहोस्

काठमाडौँका ७ क्याम्पसमा स्ववियु निर्वाचन अवरुद्ध

काठमाडौँ । काठमाडौँको धोविचौरस्थित पव्लिक युथ क्याम्पसका क्याम्पस प्रमुख र प्रमुख निर्वाचन अधिकृत सम्पर्कविहीन भएका छन् । उनीहरू सम्पर्कविहीन भएपछि स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अवरुद्ध भएको छ । क्याम्पसमा असामान्य स्थिति पैदा भएको उल्लेख गर्दै मनोनयन दर्तापछिका सबै प्रक्रिया स्थगित भएको हो । क्याम्पसले जारी गरेको सूचनामा अर्को सूचना नभएसम्मका लागि सबै प्रक्रिया स्थगित भएको उल्लेख […]

पूरा पढ्नुहोस्

स्ववियु निर्वाचन : स्वतन्त्र उम्मेद्वारा हर्कले सार्वजनिक गरे चुनावी एजेन्डा

काठमाडौं । रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा हर्क बहादुर बोहराले स्वतन्त्र उम्मेदवारी दिने भएका छन् । ‘हामीले चाहेको परिवर्तन हामीबाटै सम्भव छ’ भन्ने मूल नाराका साथ उम्मेदवारी दर्ता गराउँदै उनले क्याम्पस, विद्यार्थी र शैक्षिक क्षेत्रको समुन्नत विकासका लागि आफ्नो एजेन्डा सार्वजनिक गरेका हुन् । आरआर क्याम्पसको स्ववियु निर्वाचनमा स्वतन्त्र उम्मेदवार हर्क […]

पूरा पढ्नुहोस्

स्ववियु निर्वाचन : आज मनोनयनपत्र वितरण, भोलि उम्मेदबारी दर्ता

काठमाडौँ– स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि कोमबार प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारका लागि मनोनयन पत्र वितरण गरिएको छ। त्रिभुवन विश्वविद्यालय (त्रिवि) का आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसले आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारको मनोनयन पत्र वितरण तथा विद्यार्थी संगठन दर्ता गराएको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले जानकारी […]

पूरा पढ्नुहोस्

राजनीतिक छायामा स्ववियु निर्वाचन, स्वतन्त्र समूह सकृय

काठमाडौं : त्रिभुवन विश्वविद्यालयअन्तर्गत स्वतन्त्र विद्यालय युनियनको निर्वाचन राजनीतिक  छायामा परेको छ। लामो समयपछि चैत ५ मा देशव्यापी रूपमा स्ववियु निर्वाचनको मिति तोकिएको छ। तर, विगत जस्तो न महत्व पाएको छ, न त आमविद्यार्थीमा आकर्षण नै छ। हुन त, ०६५ सालपछि देशभर स्ववियु निर्वाचन नै हुन सकेको थिएन। ०७३ सालमा उपत्यका भित्रका विश्वविद्यालय र क्याम्पसमा निर्वाचन […]

पूरा पढ्नुहोस्